• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

 सहिदको त्याग र बलिदानले देशमा परीबर्तन भएको हो –प्रदेश सांसद घिमिरे


  •   बिहिबार, जेठ ०२, २०७६ मा प्रकाशित
  •  

    Advertisement

    माधव खनाल,अर्घाखाँची।

    नेकपा नेता तथा प्रदेश नं.५ का सांसद रामजी प्रसाद घिमिरेले सहिदको त्याग र बलिदानले देशमा आमुल परीबर्तन सम्भब भएको बताउनु भएको छ । अर्घाखाँचीका पहिलो शिक्षक सहिद टंक भुसालको ३७ औं स्मृति दिवसको अवसरमा शिक्षकका पेसागत संगठनहरुले बिहिबार आयोजना गरेको स्मृति दिवस कार्यक्रममा मनतब्य राख्दै घिमिरेले यस्तो बताउनु भएको हो । विश्वमा भएका हरेक परिवर्तन सहिदहरुकै योगदानले सम्भव भएको बताउँदै घिमिरेले सहिद टंकको सम्मानमा सरकारले परिवारलाई सहयोग गर्नुपर्नेमा जोड समेत दिनुभयो ।
    कार्यक्रममा राजमो नेता सागर केसी,सन्धिखर्क नगरपालीका प्रमुख तथा नेका पुर्ब जिल्ला सभापति कमल भुसाल,नेकपा जिल्ला सचिब ठाकुर कुमार बिक, बामपन्थी साहीत्यकार पिताम्बर भट्टराई,पुर्ब शिक्षक नेता कमल प्रसाद घिमिरे,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले मनतब्य राख्दै भुसाललाई राष्ट्रिय सहिद घोषणा गरि उहाँको परिवारलाई उचित सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँहरुले सहिदलाई हेर्ने दृष्टिकोण साघुरो भएका कारण समाज रुपान्तरणको अगुवा सहिद टंकको सम्मान हुन नसक्नु दुःखद भएको समेत बताउनु भएको हो ।
    एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष युबराज भुसालको अध्यक्षता अखिल नेपाल राष्«िय शिक्षक संगठनका जिल्ला अध्यक्ष धुब्र केसीको स्वागत मनतब्य र अखिल नेपाल शिक्षक संघका जिल्ला सचिब दलबहादुर केसीको सन्चालनमा सम्पन्न कार्यक्रममा सहिद टंककी पत्नी सरस्वता भुसाललाई आर्थिक सहयोग गर्नका साथै टंक स्मृति अक्षय कोषको पनि आजै देखी सुरुवाती गरीएको हो ।
    भुसाललाई २०३९ साल जेठ २ गते तानाशाही ब्यवस्थाका बिरुद्ध आवाज उठाए बापत तत्कालीन पुलिस प्रशासनले यातना दिएर निर्मम तरिकाले हत्या गरेको थियो । सोहि दिनको सम्झनामा प्रत्येक बर्ष जेठ २ गते स्मृति दिवस मनाउने गरिएको छ ।
    यसैबिच ३७ औं टंक स्मृति दिवसको पुर्व सन्ध्यामा हिजो सहिद बगैचामा दीप प्रज्वलन गरि सम्मान गरिएका थियो भने भोली सुक्रबार ३ बजे टंक प्रति समर्पित रहि प्रगतिशील साहित्यकार पिताम्बर भट्टराईले लेख्नुभएको “सहिद“ नामक गीति नाटक बिमोचन सहित भब्य साहित्यिक कार्यक्रम हुनेछ ।

    बिहिबार, जेठ ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...