• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

ढुङ्गा उत्खन्नले बस्ती जोखिममा


  •   बिहिबार, जेठ ०२, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,देउखुरी। लमही ९ अन्तर्गत सिमल सोता खोलाको वारीपारी २ गाउँ छन् । वारि बाँगेताल छ भने पारी स्याले गाउँ । बाँगेतालमा तट्बन्धको लागि ढुङ्गाजन्य बस्तु डम्पिङ्ग गर्ने काम भईरहेको छ । तर त्यही तट्बन्धको लागि अाबश्यक ढुङ्गा जन्य बस्तु स्याले गाउँको सिमानाबाट धमाधम उठाईँदैछ । यसले गर्दा स्याले गाउँ बाढीको जोखिममा देखिन्छ ।
    एक गाउँ बचाउको लागि अर्को गाउँ खतरामा छ ।

    Advertisement

    स्याले गाउँको सिमानामा खोलाको सतह गहिरो छ भने बाँगेतालको उचाईमा छ । तर गहिरो भु-भाग बाटै ढुङ्गा उत्खनन् ले स्थानिय चिन्तित छन् । “उठाउनै परे अग्लो भागबाट उठाउनु पर्ने, एक स्थानियले भने यसले गर्दा खोलापनि गहिरो हुन्थ्यो अनि पानी बग्न सहज हुन्थ्यो ।” बाँगेतालको सिमानामा पनि प्रसस्तै ढुँगाजन्य बस्तु त छन् तर त्यहाँको ढुँगा छोईएको समेत छैन । स्याले गाउँकै सिमाना बाट ढुङ्गा उत्खनन् गर्नाले स्याले गाउँ बाढीको चपेटामा पर्ने निश्चित छ ।

    वारिबाट पारि ढुङ्गा लिन जाँदा ढुवानी खर्च पनि बढ्ने देखिन्छ । ढुङ्गाकै कारण २ गाउँबिच बिबाद पनि भयो । बिबाद लाई लमही नगरपालिकाले साम्य पारेको बाँगेताल तट्बन्ध उपभोक्ता समितिका अध्यक्ष भोलाराम डाँगीले बताए । तर यस बिषयमा अाफुलाई केहीपनि जानकारी नभएको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको भनाई छ । केसीले यस बिषयमा छानबिन गर्ने र सहज तरिकाले काम सम्पन्न गराउने बताए ।

    त्यसो त २०७३ सालमा अाएको बाढीले बाँगेतालका ७ घरपरिवार बिस्थापित भएका थिए । यहि समस्यालाई मध्यनजर गरि राष्ट्रपति चुरे सँरक्षण तराई मधेश कार्यक्रमले तारजालि सहित तट्बन्धको लागि लमही ९ मा मात्रै १करोड ५० लाख बजेट बिनियोजन गरेको छ । लमही ९ अन्तर्गतका रिहार, जलकुण्डी, बाँगेतालको सिमलसोता र अमिलियाका सोताहरुमा तट्बन्ध हुनेछन् । बाँगेतालमा १सय मिटर तट्बन्धको लागि ३१ लाखको योजना छ । पैशाको अभाबमा सिताराम केसिले काम गरिरहेको बाँगेताल उपभोक्ता समितिले बताएको छ ।

    बिहिबार, जेठ ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...