• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

उद्यमी बन्न सीप सिक्दै प्युठान माण्डबिका महिलाहरु


  •   मङ्गलबार, बैशाख ३१, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान /गाउँ गाउँमा महिलाहरुले सिप सिकेर उद्यमी बनेको सुनेकी अम्बिका बराली लाई पनि सिप सिकेर उद्यमी बन्ने रहर थियो । सिप सिक्न गाउँमै तालिम दिने गरी गरिबी निबारणका लागि लघु उद्यम विकास कार्यक्रम आउने सुनेपछि उनि तालिम लिन निकै उत्सुक बनिन। उनि मात्र होइन, जिल्लाको मण्डबी, सरुमारानी ,ऐरावती गाउँपालिका र स्वर्गद्वारी नगरपालिका बाट ४६ जना जना महिला दिदिवहिनी सिलाई कटाई सीपमूलक तालिम लिन इच्छा ब्यक्त गरे ।

    Advertisement

    तालिम लिने इच्छा ब्यक्त गरेका उनीहरु अहिले २ महिने सिलाई कटाई सम्बन्धि तालिममा सहभागी छन । ‘दिनभर काम नहुँदा समय त्यसै वितेर जान्थ्यो ’ तालिमकि सहभागी कमला पुन भन्छिन–‘समयको सदुपयोग गर्दा केहि आम्दानी पनि हुने छ ।’
    तालिम लिएर उद्यमी बन्ने रहर जागेका ४६ जना महिला दिदिवहिनीहरुका लागि ग्रामिण आर्थिक बिकास मञ्च (रेकोडेप) मार्फत गरीबी निबारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यालय प्युठानले आर्थिक सहयोग गरेपछि सहभागीहरु निकै उत्सुकताका साथ तालिम लिइरहेको उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्मा बताउछिन‘ ८ दिन सम्म उद्यमशिलता तालिम हुन्छ, ब्यबसायका लागि आधारभूत कुराहरु सिकि सक्नुभयो ,अहिले सिपबिकास तालिम चलिरहेको छ, बिश्वकर्मा भन्छिन– घरेलु हिंसाबाट मुक्त हुन पनि महिलालाई सीप आवश्यक रहेको बताइन् । उनि भन्छिन्, ‘आर्थिक रूपमा आत्मनिर्भर भएपछि महिलालाई घरपरिवार र श्रीमानले हेर्ने दृष्टिकोण नै फरक हुन्छ ।’

    आयोजक सस्थाका कार्यक्रम संयोजक रन्जना श्रेष्ठले महिलाले आयआर्जन गरी आत्मनिर्भर बन्न आवश्यक रहेकाले सीपको खाँचो रहेको बताइन् ।
    आफूसँग भएको श्रोत र साधनको पहिचान गर्नुको साथै बजारको माग र व्यवस्थापनलाई ख्याल गरि सिकेको सीप प्रयोग गरेमा प्रशस्त पैसा कमाउन सकिने संयोजक श्रेष्ठको भनाई छ।

    तालिममा सहभागी प्रशिक्षार्थी कमला पुन पनि सिलाइकटाईमा सम्भावना देखेरै आएको बताउँछिन् । उनले पहिलो तहको तालिममा एप्रोन सिलाउन सिकेको सुनाइन् ।

    सीप सिकेपछि आत्मनिर्भर बन्ने बाटोमा लाग्ने योजना छ’ पुनले भनिन्, “अब मेसिन भयो भने गाउँमै बसेर काम गर्न सकिन्छ ।”

    सीप पाएपछि महिलामा अब केही गरौँ भन्ने उत्साह थपिएको सहभागीहरु बताउछन् ।
    सीपसँगै सिलाई–कटाई मेसिन उपलब्ध भए व्यवसायिक बन्न सहज हुने उनीहरूको भनाई छ । “

    लघु उद्यमीको उत्पादनलाई बजार प्रवद्र्धन गर्नका लागि घरेलु तथा साना उद्योग बिकास समिति समेत तयार रहेको बताँउदै समितिका प्रमुख नारायण न्यौपानेले तालिममा सहभागीहरु ब्यवसायीक रुपमा लाग्नुपर्ने बताउँछन । तालिममा सहभागीहरुले बलाउज , पेटिकोट , सर्ट , कुर्था सुरुवाल सम्बन्धि सीप सिक्ने छन । हाल सम्म सेवामुखी र उत्पादनमुखी गरि २५००जना उद्दमी तयार गर्न सफल भएको आयोजक संस्थाका अध्यक्ष निर्मला पोख्रेलले बताइन् ।
    उनका अनुसार मञ्चले जिल्लाका ४ स्थानीय तहमा १६७ नयाँ उद्यमी सिर्जना गर्ने योजना बनाएको छ ।
    उद्यम र जीवन एक अर्कामा परिपूरक हुने भएकाले आफूमा काम गर्ने ईच्छा शक्ति, आत्मविश्वास र लगनशिलता कायम हुनुपर्ने सहभागीलाई पोख्रेलको सुझाव छ ।
    सिलाइकटाइकी प्रशिक्षक कमला बिष्ट भन्छिन् -“आत्मनिर्भरको मुख्य आधार ब्यक्तिमा सीप भएकाले ‘महिलाले सजिलै यो काम गर्न सक्ने र करिब २० हजार मात्र लगानीमा पनि आफनै सिलाइकटाई पसल सञ्चालन गर्न सकिन्छ ।”

    मङ्गलबार, बैशाख ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...