• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

नेपाली कांग्रेसको गाउँ जागरण अभियान प्युठानमा जारी


  •   मङ्गलबार, बैशाख ३१, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल,प्युठान।
    देशभर चलिरहेको नेपाली कांग्रेसकाे गाउजागरण अभियान प्युठानमा पनि निरन्तर चलिरहेकाे छ।जिल्लाका नाै अाेटै स्थानीय तहमा पुग्ने गरि प्युठानकाे बिजुवारवाट अभियान सुरु भएको हो ।जिल्लाका प्युठान र स्वर्गद्वारी नगरपालिका सहित मान्डबि ,एेरावति,सरुमारानी र गाैमुखि गाउपालिकामा अभियान सम्पन भईसकेकाे छ। पार्टिको सो अभियान अहिले झिमरुकमा पुगेको हो । अाज झिमरुक गाउपालिकामा भएकाे जागरण अभियानलाई संबाेधन गर्दै प्रमुख अतिथि शिवराज जाेशिले सरकारले दिन प्रतिदिन जनबिराेधि कार्य गरेकाे आरोप लगाउनुभयाे । वर्तमान सरकारले नागरिकरुको अपेक्षा पूरा गर्न नसक्ने बताउदै कांग्रेसको नेतृत्वले मात्र देशलाई सही गतिमा अगाडि बढाउने दावी उहाले गर्नुभयो।
    विशेष अतिथि गोबिन्दराज पाेख्रेलले बाग्दुला भिमगिठे सडक जिल्लाकै मेरुड्न्ड भएको उल्लेख गर्दै यस्ले प्युठानिहरुकाे मुहार बदलिने बताउनुभयाे। सडक छेउछाउमा रहेका घरहरु बिनास हुनेहुदा उक्त घरधनीहरुलाई उचित क्षतिपुर्ति दिलाउनका लागि सरकार समक्ष पहल गर्ने बताउनुभयाे।
    कार्यक्रममा बोल्ने बक्ताहरुले कार्यकर्तामा उत्साह ल्याउन जागरण अभियान सफल हुने विश्वास व्यक्त गरेका छन ।
    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब संचार मन्त्री शिबराज जाेशिकाे प्रमुख आतिथ्यता र पुर्ब याेजना अायाेगका उपाध्यक्ष तथा नेपाली काङ्ग्रेसका प्रभाबसालि नेता डाक्टर गाेबिन्द राज पाेख्रेलकाे विशेष आतिथ्यता संगै जिल्ला पाटि सहित भातृ संगठनका शिर्ष तहका नेता समेत अभियानमा संगै छन ।पार्टीलाई सदृढीकरण गर्न र नेकपा नेतृत्वको सरकारले गरेको गलत कामको विरुद्ध खबरदारी गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले एक महिने जागरण अभियान देशको ७७ वटै जिल्लामा जारी छ ।

    Advertisement

    मङ्गलबार, बैशाख ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...