• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

हट् घोडा हट्: घोडामा चढेर स्वर्गद्धारी घुमफीर


  •   आइतबार, बैशाख २९, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । पर्यटकीय मौसम सुरू भएसँगै स्वर्गद्वारी नगरपालिका ३ रुमालेका ४१ बर्सिय टेक बहादुर बि क एकाबिहानै घोडा साथमा लिएर उकालो लाग्छ। दिनभर फुर्सद छैन। घोडामा चढाएर पर्यटक डुलाउन उनी व्यस्त हुनछन् दिनभर।बिहान सबेरैदेखि उनी स्वर्गद्वारीका विभिन्न स्थानमा पर्यटकलाई घोडामा राखेर डुलाइरहेका भेटिन्छन्। पर्यटक डुलाउँछन र गोधुली साझमा उनिहरु घर तर्फ झर्छन । स्वर्गद्वारी दर्शनका लागि आउने पर्यटक अचेल एकपटक घोडा नचढी फर्कंदैनन्। त्यसैले ग्रामीण भेगमा ढुवानीको पुरानो माध्यम घोडा अहिले पर्यटक घुमाउने साधन बनेको छ। यता घोडावाल बि क को आम्दानीको गतिलो स्रोत पनि बनेको छ, घोडामा पर्यटक घुमाउने पेशा।

    Advertisement

    फुर्सदको समय सदुपयोग हुनुका साथै दिनभरको मेहनतबाट राम्रो कमाइ हुने गरेको उनी बताउँछन्। उनले दिनभर घोडा डुलाउँदा १ हजारदेखि १५ सय सम्म कमाउँछन्।

    हरेक नयाँ वर्ष जेष्ठ , मंसिर र बिदाको दिनमा पर्यटक बढ्ने र घोडाले पनि मनग्गे कमाउने गरेका छन्।
    घोडामा पर्यटकलाई घुमाउने काममा बि क एक्लै छैनन्। दैनिक हजारौँको संख्यामा आउने पर्यटकलाई डुलाउनका लागि १८ वटा घोडाहरु छन्। जसमध्ये दलित साथिहरु नै बढी छन् ।

    घोडा चढेर पर्यटक रमाउन थालेपछि अहिले घोडावालाको आम्दानीका स्रोत समेत बढेको छ। पर्यटकलाई घोडामा चढाएर घुमाउँदा राम्रो आम्दानी हुन थालेपछि आफूले यो पेसा अङ्गालेको उनले बताए। यहाँ १८ जना भन्दा बढीको आयआर्जनको गतिलो माध्यम घोडा व्यवसाय बनेको छ। ‘घोडाले सामान ढुवानी गर्न मद्दत पुर्‍याएको त छ नै, बि क भन्छन्- पर्यटक लोभ्याउने साधन समेत बनेको छ।’
    स्वर्ग्गद्वारिमा आएका पर्यटक घोडा चडेर वरीपरीका डाँडाकाँडा र हिमालको अबलोकन गर्ने गर्दछन्। दूरी अनुसार शुल्क तोकेको घोडावालाहरु बताउँछन्।
    घोडा चढेर घुमेको न्युनतम २ सय रुपैयाँ शुल्क तोकिएको छ।घोडा चढेर घुम्न पाउँदा पर्यटकको मुहारमा छुट्टै खुसी देखिन्छ। दर्शनका लागि स्वर्गद्धारी पुगेका आन्तरिक पर्यटक देवराज डागीले भने,’पहिलोपटक घोडामा चढ्दाको आन्नद नै बेग्लै हुँदो रहेछ ।’

    स्वर्गाद्वारीको दर्शन गर्न देशका विभिन्न जिल्ला साथै भारतको दार्जीलिङ, सिक्किम लगायतका ठाउँबाट समेत यहाँ दर्शन गर्न पर्यटक आउने गर्छन्।स्वर्गद्धारी आउने पर्यटकहरु घोडामा सवार हुँदै मोबाईलमा सेल्फी खिच्न रुचाउछन।

    स्वर्गद्वारी आएका बेला एकपटक नचढी कोही फर्कन मान्दैनन्,बि क भन्छन्- स्वर्गद्वारीमा फोटो खिचेजस्तै घोडचढाई पनि यहाँ अपरिहार्यक गतिविध बनेको छ।’

    गाउँ देखि सहरसम्म र सहरदेखि गाउँसम्म सामग्री ढुवानी गर्ने प्रती घोडा ६० हजार देखि १ लाख ३० हजारसम्म पर्ने गरेको घोडाधनीको भनाइ छ । स्वर्गद्वारीमा १८ वटा संख्यामा घोडा रहेको तथ्याङ्क छ ।

    आइतबार, बैशाख २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation