• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

पार्टी एक बनाउन प्युठानबाट राजमोलाई जिताएका हौ: मणि थापा


  •   सोमबार, बैशाख २३, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान।
    नेकपाका नेता मणि थापाले सरकारको एक वर्ष आधार वर्ष भएको बताएका छन्। सरकारको एक बर्षलाई कानून निर्माण र कार्यान्वयनका वर्षका रुपमा मात्र हेर्नुपर्ने बताउनुहुँदै नेता थापाले अब मुलुक विकास र समृद्धिका लागि अघि बढेको बताउनुभएको छ । जिल्लाको स्वर्गद्धारी २ को धरमपानीमा आज आयोजित जनसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य समेत रहनुभएका नेता थापाले आगामी बर्ष बिकासको बर्ष हुने दावी गर्नुभयो। ‘सम्बृद्ध, बिकास,रोजगार र स्थायित्व कम्युनिस्ट सरकारको एकमात्र लक्ष हो।’ उहाले भन्नुभयो। देशमा राजनितिक अधिकारको लडाई सकिएकाले अब आर्थिक क्रान्ती गरेर देशलाई समृद्धिको बाटोमा हिडाउनु पर्ने उहाको भनाई थियो। “सामाजिक सद्ध्भाव र समानताको बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर देशमा आर्थिक क्रान्ती हुन्छ” थापाले भन्नुभयो “हामीले लामो समय राजनीतिक क्रान्ती ग¥यौं ।अब आर्थिक क्रान्ती गरेर देशलाई समृद्धिको बाटोमा हिडाउनु पर्दछ । राजनितिक प्रतिनिधित्वले मात्रै जनचाहना पूरा हुने भन्दै जनताले न्याय, सुशासन,गाँस बाँस र कपासको सुनिश्चित्ता खोजेको उहाले बताउनुभयो। नेपालमा एक मात्र कम्युनिस्ट पार्टी बनाउने संकल्पका साथ तत्कालिन एमाले र माओबादी केन्द्र बिच पार्टी एकता भएको उल्लेख गर्दै राष्टिय जनमोर्चालाई पनि पार्टी एकतामा सामेल हुन आव्हान गर्नुभयो। ‘स्वर्गद्धारी तपोभुमिबाट म राजमोलाई पनि पार्टी एकतामा सामेल हुन आग्रह गर्दछु’ थापाले भन्नुभयो,’कम्युनिस्ट्रको नाममा खुद्रा पसल चल्दैन’ होलसेल व्यापारी सस्तो मुल्यमा गुणस्तरिय सामान बेच्न थाल्यो भने खुद्रा पसलले के गर्ने ? नेकपामा एकताबद्द हुनुस । मुलुक निर्माण गरौ ।
    मसाल गन्तव्यहिन यात्रामा रहेको उहाले आरोप लगाउनुभयो। पार्टी एकतामा समाहित गर्नका लागि गत संघिय सांसदको निर्वाचनमा राजमोलाई प्युठानबाट जिताएको जिकिर गर्नुहुँदै उहाले चुनाब जितेपछी मसाल एकता प्रक्रीयामा आउन आनाकानी गरेको पनि खुलासा गर्नुभयो। कार्यक्रममा सामना सांस्कृतिक समुहले आफ्नो प्रस्तुती समेत राखेको थियो। उक्त कार्यक्रममा स्वर्गद्धारी नगरपालिकाका बिभिन्न वडाबाट काङ्ग्रेस र राजमोबाट दुई सय कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपाको दावी छ। कार्यक्रममा नेकपाका नेता कृष्ण अधिकारी (प्रकाश),कृष्ण घिमिरे(झबिन्द्र), अखिल क्रान्तिकारीका उपमहासचिब मिलन एमसी, स्वर्गद्धारी नगरपालिका प्रमुख एब नेकपा नेता नेत्र बहादुर रोकाय, नेकपा प्युठानका अध्यक्ष तुलसिराम शर्मा लगायतले सम्बोधन गरेका थिए।कार्यक्रममा अखिल क्रान्तिकारीका सचिबालय सदस्य सुमनराज श्रेष्ठ, वाईसियल केन्द्रीय सदस्य मुकेश थापाको उपस्थिती थियो।

    Advertisement

    सोमबार, बैशाख २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...