• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

‘सरकारले एक बर्षमा माखो पनि मार्न सकेन’- शशांक कोईराला


  •   आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित
  •  

    Advertisement

    कपिलबस्तु – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकार पुर्णरुपमा बिफल भएको आरोप लगाएका छन । दुई तिहाई सरकारले एक बर्षको दौरानमा माखो पनि मार्न नसकेको भन्दै महामन्त्री कोईरालले बाकी ४ पनि केही गर्न नसक्ने दाबी गरे।

    नेपाली कांग्रेस साविक क्षेत्र नम्बर २ कपिलवस्तुले मायादेबी गाउपालिको डुमरामा राखेको सभालाई सम्बोधन गर्दै उनले सरकारले जनतालाई पुरा नर्ग नसक्ने सपनाको पोका बाडेको बताए । ‘ सरकार टोलल बिफल भयो, बाकी चार बर्ष पनि केही नर्ग सक्दैन ’ उनले भने ‘ जनताालाई खाली पुरा नहुन सक्ने सपना मात्र बाडिरहेको छ ’ । किशानलाई पानी दिन नसक्ने सरकारले पानी जहाजको कुरा गर्नु हास्यास्पद रहेको उनी बताउछन ।

    उनले कांग्रेस सदनमा सशक्त प्रतिपक्षको भुमिका आशा गरे अनुसार निभाउन नसकेको स्विकार गदैृ उनले सरकारको कमी कमजोरीका बिषयमा कांग्रेसले जोडदार आवाज भने उठाएको दाबी गरे । ‘ कांग्रेसदे सदनमा हरेका बिषयमा आवाज उठाएको छ तर मिडियाकासाथीहरुले हामीलाई बेवास्ता गरका छन ’ मिडियाप्रति असंतुष्टी ब्यक्त गर्दै उनले भने । उनले अर्को पटका निर्वाचनमा कांग्रेसको जीत हुने ठकुवा गरे । कांग्रेसलाई कसैले हराउन सक्दैन तर कांग्रेसमा साचो एकता हुनु पर्छ । उनले कांग्रेसलाई कांग्रेसी बाहेक अरु कसैले ह राउन नसक्ने भन्दै गुट र उप गुट अन्त्य गर्नु पर्ने उनको भनाई छ ।

    उनले २०४८ साल पछि कांग्रेस १५ र एमाले १३ बर्ष सरकारको नेतृत्व गरेको र कांग्रेसको पाला मै सडक पुल विश्वविद्यालय, स्वास्थ्य लागतयका क्षेत्रमा फडको मारको उनले बताए । सोही अवसरमा कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले सरकार भ्रष्टचारमा डुबेको आरोप लगाए । उनले दुई तिहाईको सरकार आफै सकिएर जाने बताए ।केन्द्रीय सदस्य एवं पुर्व मन्त्री दिपक गिरी, केन्द्रीय सदस्य एवं सांसद अतहर कमाल , कार्यक्रममा पुर्व मन्त्री दिप कुमार उपाध्याय, अफताव आलम, जिल्ला पार्टी सभापति एवं पुर्व राज्य मन्त्री सुरेन्द्रराज आर्चाय लगायतले वर्तमान सरकारलाई झटको संज्ञा दिए ।

    कार्यक्रममा पुर्व पार्टी सभापति राजेश आर्चाय, सुभाकर पाण्डेय, क्षेत्रिय सभापति गिरिजेश पाण्डेय, ने वि संघ पुर्व उपाध्यक्ष सागर परियार महामन्त्री कुन्दनराज काफ्ले, सह महामन्त्री प्रकाश घिमिरे, महिला संघ केन्द्रीय सदस्य सुमित्रा शर्मा लयायतले पार्टीको बारेमा धारणा राखेका थिए । क्षेत्रिय सभापति अब्दुल मन्नान खांको अध्यक्षता र मोहम्मद वोजिह अरसदको सचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    आइतबार, बैशाख २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation