• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, कार्तिक ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • २. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ३. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ४. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

फोरम नेपालको प्रथम एकता अधिवेशन हुदै ।।


  •   सोमबार, बैशाख १६, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु ।
    संघीय समाजवदाी फोरम नेपालको प्रथम एकता अधिवेशन कपिलवस्तुमा हुने भएको छ । संघीय समाजवादी फोरम नेपाल प्रदेश नं ५ को प्रथम एकता अधिवेशन कपिलवस्तुको कृष्णनगरमा हुने भएको हो । अधिवेशन यही बैशाख १८ र १९ गते हुने संघीय समाजवादी फोरम नेपाल प्रदेश नं ५ का प्रवाक्ता अकरम पठानले जानकारी दिनु भयो ।

    Advertisement

    प्रथम एकता अधिवेशनलाई लक्षित गरी प्रदेश ५ का १२ वटै जिल्लाको जिल्ला समन्वय गठन, प्रदेश प्रतिनिधी चयन, जिल्ला, नगर र वडा स्तरमा रहेका संगठन विस्तारको काम सकिएपछी प्रदेश अधिवेशन तोकिएको प्रवाक्ता पठानले जानकारी दिनुभयो ।

    संघीय समाजवदाी फोरम नेपाल प्रदेश ५ को गत चैत्र २२ गते बसेको प्रदेश समितिले प्रथम एकता अधिवेशनको मिति तोकेको थियो ।

    अधिवेशन यही बैशाख १८ र १९ गते कृष्णनगरमा रहेको उद्योग वाण्ज्यि संघको सभाहलमा हुने संघीय समाजवादी फोरम नेपाल प्रदेश नं ५ का प्रवाक्ता अकरम पठानले जानकारी दिनु भयो । अधिवेशन तयारीका लागि विभिन्न समिति गठन गरी तयारी भैरहेको छ ।

    फोरम नेपालको प्रथम एकता अधिवेशन हुदै ।।
    सनिउल्ला धोबी, कपिलवस्तु बैशाख १६
    संघीय समाजवदाी फोरम नेपालको प्रथम एकता अधिवेशन कपिलवस्तुमा हुने भएको छ । संघीय समाजवादी फोरम नेपाल प्रदेश नं ५ को प्रथम एकता अधिवेशन कपिलवस्तुको कृष्णनगरमा हुने भएको हो । अधिवेशन यही बैशाख १८ र १९ गते हुने संघीय समाजवादी फोरम नेपाल प्रदेश नं ५ का प्रवाक्ता अकरम पठानले जानकारी दिनु भयो ।

    प्रथम एकता अधिवेशनलाई लक्षित गरी प्रदेश ५ का १२ वटै जिल्लाको जिल्ला समन्वय गठन, प्रदेश प्रतिनिधी चयन, जिल्ला, नगर र वडा स्तरमा रहेका संगठन विस्तारको काम सकिएपछी प्रदेश अधिवेशन तोकिएको प्रवाक्ता पठानले जानकारी दिनुभयो ।

    संघीय समाजवदाी फोरम नेपाल प्रदेश ५ को गत चैत्र २२ गते बसेको प्रदेश समितिले प्रथम एकता अधिवेशनको मिति तोकेको थियो ।

    अधिवेशन यही बैशाख १८ र १९ गते कृष्णनगरमा रहेको उद्योग वाण्ज्यि संघको सभाहलमा हुने संघीय समाजवादी फोरम नेपाल प्रदेश नं ५ का प्रवाक्ता अकरम पठानले जानकारी दिनु भयो । अधिवेशन तयारीका लागि विभिन्न समिति गठन गरी तयारी भैरहेको छ ।

    सोमबार, बैशाख १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ४.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation