कामना डेली,प्युठान।नेपाल तरुणदल प्युठानले कांग्रेस पार्टिलाइ बलियाे बनाउन ‘तरुण गाउ जागरण अभियान ‘सुरु गर्ने भएकाे छ ।बैठक अाज जुम्रिमा सम्पन्न बैठकले गाउजागरण संगै संगठन बिस्तार गर्ने निर्णय गरेको तरुणदल प्युठानका सचिब भेसराज लम्सालले बताउनु भयाे।जिल्लाका नाै अाेटै स्थानिय तहमा जिल्ला स्तरका नेताहरुलाई खटाईएकाे छ। जसअनुसार सरुमारानि र मान्डबी गाउपालिकामा दिपक के शि र पुष्प न्याैपाने, स्वर्गद्वारी नगरपालिकामा सनत श्रेष्ठ र भेसराज लम्साल, एेरावतिमा निर्मल राना, देबराज पैडेल,पुरनसिङ भन्डारि प्युठान नगरपालिकामा सनत श्रेष्ठ खगेश्वर थापा बिमला अाले नाैबहिनिमा भेषराज लम्साल झिम्रुकमा कृष्ण पाेख्रेल हिमाल एम सि मल्लरानिमा मधुसुदन पाेख्रेल गाैमुखिमा मधुराम के शिलाई जिम्मा लगाईएकाे छ।त्यस्तै दिपक के सि लाई अाज तरुणको जिल्ला कमिटिमा मनाेनित गरिएकाे छ।तरुण जागरण अभियान लगत्तै असार पहिलाे हप्तामा विशाल अामसभा गर्ने निणय गरेकाे छ।अामसभा तयारिका लागि विभिन्न समिति गठन गरेकाे छ।अामसभामा पार्टिका केन्द्रीय स्तरका नेता दरुणदलका नेताहरुकाे उपस्थित रहने दरुणदल प्युठानका अध्यक्ष सनतश्रेष्ठले बताउनुभयाे।
नेपाल तरुणदल प्युठानले गाउँ जागरण अभियान संचालन गर्ने
नेपाल तरुणदल प्युठानले गाउँ जागरण अभियान संचालन गर्ने
Advertisement
तपाईको प्रतिक्रिया