• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

रेशमले फलाएका तरकारी बारीबाटै खोसाखोस


  •   बुधबार, बैशाख ११, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। प्युठान नगरपालिका–४ निवासी ३३ वर्षीय रेशमराज सुवेदी विदेश जाने तयारीमा थिए । उनले राहादानी बनाइसकेका थिए । एक्कासी उनले मन फेरे । कुन पेशा गर्ने भन्ने दोधार हुँदाहुँदै उनले तरकारी खेती गर्ने सोचे। थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने भएपछी सुवेदीले तरकारी खेती सुरु गरे । सामान्य किसान परिवारमा जन्मेका उनले आफ्नै तीन रोपनी बारीमा तरकारी खेती सुरु गरेका हुन। वि.सं.२०५६ सालदेखि गाउँमै कृषि पेशा सुरु गरेका उनले भने, “विदेशमा गएर पसिना बगाउनुको सट्टा स्वदेशमै बसेर केही गरौँ’ भन्ने सोचले तरकारी खेती शुरु गरेको हूँ ।” उनले आफ्नै जग्गामा मौसमी तथा बेमौसमी व्यवसायिक तरकारी खेती गर्दै आएका छन। कृषि पेशा आफ्ना लागि आम्दानीको राम्रो स्रोत भएको बताए । ‘तरकारी खेतीवाट जिवीकोपार्जन गर्दै आएको छु।’ उनले भने।सुबेदिले अहिले बारीमा उन्नत जातको सिमि, बोडि ,बन्दा करेला,काक्रा जस्ता रहरलाग्दो तरकारी लटरम्म फलेका छन । आफ्नै जग्गा र लगानीमा व्यावसायिक तरकारी खेती गर्दै आएका उनले बारीमा सिमि,टमाटर खेतीसँगै खुर्सानी, काउली, कांक्रा, लौका, फर्सी, धनियाँलगायत हरियो रायोसागसमेत लगाएका छन् । उनी उदाहरणीय कृषकका रुपमा चिनिन्छन । कृषक रेशमले एक भैंसी समेत पालेका छन् । उनले अर्गानिक तरकारी खेतीका लागि आफ्नो बारीमा गोवरमलको समेत राम्रो व्यवस्था गरेका छन् ।हिजो उनले तरकारी खेती गर्दा ठट्टा गर्ने गाउँले हिजोआज उनकै बारीमा आएर ताजा तरकारी किन्छन्। उनिहरु भन्छन्, “अहिले तपाईंको तरकारीखेती र श्रम देखेर हामी अचम्मित हुन्छौँ”
    २० वर्षदेखि तरकारी खेती गर्दै आएका उनलाई आफ्नो घरपरिवार सवैको साथ छ। आमा, श्रीमति गायत्री पौडेलको रेखदेखमा व्यावसायिक कृषि पेशा अपनाएका सुबेदिले यसै पेशाबाट सम्पूर्ण आफ्नो खर्च कटाएर बार्षीक एक लाख आम्दानी गर्ने सुनाए । “कृषि पेशावाट पनि आत्मनिर्भर हुन सकिदो रहेछ”, उनले थपे,’मैले उत्पादन गरेका उपज सवै अर्गानिक नै हुन।’ बिषादी प्रयोग अहिले सम्म गरेको छैन।
    व्यवसायमा अहिलेसम्म कतैवाट सहयोग नपाएका उनले कृषि अनुदान लगायतका कार्यक्रममा टाठाबाठा र पहुँचवालाको मात्र हालीमुहाली देखिएको बताए ।

    Advertisement

    उनैले उत्पादित तरकारीको बिक्रीका लागि पाउनु सम्म दुख पाए।
    २०६३ सालमा आफुले फलाएको तरकारीले जिल्लामा भाउ नपाएपछी रोल्पामा तरकारी खपत हुन्छ भन्ने हल्लै हल्लामा गए । त्यहा अवस्था पनि उस्तै रहेछ तरकारी फिर्ता लिई फर्केको देखेर साथिले गिज्याएको कुरा उनले सुनाए। जुम्रीखोलाबाट एक गाग्री पानी लिए बापत गाउँका महिलालाई ५ रुपैयाँ दिएको पुराना कुरा समेत उनले सुनाउन भ्याए। अहिले फराकिलो जमिनमा आर्कषक किसिमले लाइन मिलाएर, ड्याङ बनाएर गोडमेलमा ध्यान दिदै तरकारी खेती गर्दै आएका सुबेदि भन्छन ‘विदेशी भूमिमा तातो घामपानी सहेर काम गर्नुभन्दा स्वदेशमा आफ्नै काम गरेको राम्रो’चर्को ब्याजमा ऋण गरेर पराईको नोकर भएर काम गर्न विदेश जानुभन्दा आफ्नै स्वदेशमा गरेको कृषि पेशाले प्रतिफल राम्रो दिने उनले सुनाए ।

    बारीमै आउँछन् ग्राहक

    अहिले उत्पादन भएको तरकारीका लागि बजारको समस्या नभएको उनि बताउँछन् । स्थानीय बजार बिजुवार, बाग्दुला ,जुम्र मा तरकारी बिक्री हुने गरेको छ । तरकारी खरिद गर्न ग्राहकहरु उनीहरुकै बारीमा आउने गरेका छन् । उनका अनुसार बारिमै आउने ब्यपारिलाई मूल्य छुट गरि बिक्री गरेको छु उनले बताए ।

    “बारीमै नगद खनखनी गनेर जान्छन्, बजारको समस्या छैन,” सुबेदिले भने – “प्रायः एउटै व्यापारी पटक पटक तरकारी खरिदका लागि आउने गरेका छन् ।” स्थानीय रुपमा आइपिएम प्रबिधिबाट उत्पादित तरकारीको माग समेत धेरै छ । अर्गानिक र स्वादिलो पनि भएकाले माग उच्च रहेको उनि बताउछन् । पानीको चर्को समस्या रहेको उक्त ठाउँमा किसानले खानेपानीका लागि ल्याइएको पानीलाई बचाएर सिँचाइ गर्दैआएका छन् । वर्षाको समयमा पानी पर्याप्त हुने भए पनि हिउँदमा पानीको अभाव हुने गरेको छ । घरायसी कामका लागि प्रयोग भएको पानीलाई कृषि बारीमा पुर्याएर उनले सिँचाइको जोहो गर्दैआएका छन् । टारिमा नमूना कृषकका रुपमा जाँगरका साथ अघि बढेका सुबेदिले उत्पादन गरेका तरकारीहरू राम्रो बजार भाउमा बेच्न पाउँदा मख्ख छन।

    बुधबार, बैशाख ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते
    दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने
    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...