• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ४. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ५. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

  • ६. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ७. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ८. राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

  • ९. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • १०. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

प्युठानको स्नाथान मन्दिरमा दलित जाती र महिलालाई प्रवेश निषेध


  •   सोमबार, बैशाख ०९, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। प्युठान जिल्लामा रहेको एक मन्दिरमा दलित र महिलालाई प्रवेशमा रोक छ भन्दा पत्याउनुहुन्छ ? सायद तपाईं पत्याउनुहुन्न । तर यो सत्य हो । झिमरुक गाउँपालिका ८ मा रहेको स्नाथान मन्दिर पुग्नुभए यो तथ्य देखिन्छ । मूल गेटबाट छिरेपछि मन्दिरको मूल द्वारमा तपाईं पुग्नुहुन्छ । गेटको अगाडी तर्फ भित्तामा एउटा मूर्ति छ । २०७१ सालमा स्थापना भएको मन्दिरमा स्थापना कालदेखि नै महिला प्रवेशमा निधेष गरिएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष एबम झिमरुक गाउँपालिका ८ का अध्यक्ष तुलस बस्नेत बताउँछन् । यश अघि के हुन्थ्यो उनलाई जानकारी छैन, तर २०७२ सालमा जिर्णदार थानको संरक्षणका लागि प्रयास थालियो। दलित ,महिला सहित स्थानीय श्रमदान गर्न पुगेका थिए, काम गर्दागर्दै एक्कासि ती महिला काम्दै किन तल्लो जात र महिलालाई यसरी लिएको भन्दै उनी बोल्न थालिन। केही समय पछि ध्वजा भेटी चढाएर उनी काँप्न छाडिन ।महिला ,दलित थानमा गए आफुहरुलाई नै घातक हुन्छ भन्ने मान्यताका कारण उनिहरु लाई थान प्रवेशमा रोक लगाईएको होईन डरले गर्दा महिला र दलित जाती भित्र प्रवेश गर्न दुस्साहस गर्दैनन् ।देवीको पूजा गरिने भएकाले मारकाट गरिने स्थानमा महिला प्रवेश गर्न नहुने मान्यता छ। ऐतिहासिक धार्मिक महत्व बोकेको थानमा बलिका लागि आसपासका जिल्लाबाट असोज र चैतको रामनवमीमा २ सय भन्दा बढी काली पाठीलाई बलि दिने गरिएको छ। चैते नवमी र असोज महिनाको रामनवमिमा कालिपाठीको बलि दिइन्छ। १ सय देखि ३ सय मिटर सम्म जो कसैलाई प्रवेश गर्न निशेध छ। अन्य समयमा सबै जातजाती र महिला पुरुष पुजापाठ गर्न पाउने प्रचलन छ। दलित र महिला भक्तजनहरुले बाहिरबाटै पुजापाठ गरेर फर्कन्छन ।’ वडाअध्यक्ष बस्नेत भन्छन्, ‘तर पनि उनीहरुको मन दुःखी हुन्छ जस्तो लाग्छ ।’ उनले भने, ‘तर भित्र जान चाहनेलाई हामी रोकतोक गर्दैनौं ।’उहाहरु स्वेच्छाले जानुहुन्न।’ मुख्य मन्दिरको भित्री भागमा पुजारी बाहेकका अन्यलाई प्रवेश निषेध छ। देवीको पूजा गरिने भएकाले मारकाट गरिने स्थानमा महिला प्रवेश गर्न नहुने मान्यता रहेको स्थानिय प्रतिमान बिकले बताए। ‘बाउबाजेपनी गएन्न, पहिलै देखि तिमिहरु जान हुन्न भनेपछि हामिले जिद्धी गरेनौ उनी भन्छन।दलित महिला सदस्य मुना बि क ले हिजो देखि नै हाम्रा बाजे बज्यैलाई पनि यस्तै निशेध थियो र हामिलाई पनि यस्तै छ यो हाम्रो लागि अपराध नै हो उनले भनिन् -“गेट बाहिर सम्म जान्छौं अन्य जातिले हामिले चढाउने परेवा र कालिपाठी अरुले गेट पार गरिदिन्छ्न दलित अधिकार कर्मी तथा जातिय समता समाजका केन्द्रिय सचिब गोपाल नेपालीले अहिलेको २१ औं शताब्दीमा यस्तो विभेद गरिनु अन्धबिश्वासको पराकाष्ट्र भएको भन्दै यस्को बिरोध गर्नुपर्ने बताउनुभयो । ‘यो गलत सस्कार हो’ उनले भने,’ यस्को बिरुद्ध आवाज उठाउनुपर्छ’

    Advertisement

    परापुर्बकालमा भुरेटाकुरे राजाले शासन गर्ने समयमा तुसाराकोटमा रते बिस्ट मन्त्रीले शासन गर्थे, भित्रिकोटबाट आएको फौजले तुसाराकोटका फौजलाई मारेको किवंदन्ती छ ।यहाँका महतरा, पछाई , घर्ती,उप्रेत ,थापा जस्ता यी पाँच जातिले युद्धमा सहयोग गरेका थिए ।त्यहाका थापालाई एक दिन सपनामा देबिले पुजा गर्न आदेश दिए पछि उनिहरुबाट कोट प्रमुखको रुपमा स्नाथानमा पुजापाठको सुरु गरिएको स्थानिय जानकार सुनाउछन् । मन्दिरमा विगतका वर्षदेखि पुजापाठमा सरिक स्थानिय कर्म बहादुर महतरा भन्छन्, यहाँ मात्र हो यस्तो अचम्मको चलन नेपाल अधिराज्यमै छैन बिना बादल असिना पानी पर्ने घरमा आफै आगो लाग्ने , चट्याङ पर्ने यहाँका बासिन्दालाई खाना पकाउने भाडाबर्तन आफै उत्पत्ति हुने जस्ता अचम्मका घटना घट्ने पनि हुने गरेको लामो इतिहास छ। “साथै, बलि दिएको पाठीको मासु महिलाले खान नहुने। काटिएको मासु घर लान नमिल्ने परम्परा पनि छ। यदि मासु घर लगेमा अशुभ हुने जनविश्वास अझै यहाँ कायम छ। पुरुषले मात्रै खानुपर्ने बाध्यकारी प्रचलनले गर्दा बलिको मासु नष्ट हुँदै गएको छ। मासु नष्टको अर्को कारण बनेको छ– बलिको मासु पोलेर मात्रै खाने प्रचलन। बलि दिने क्रममा पुजारीहरुको हातले सिलाएको वस्त्र मात्रै प्रयोग गर्न पाउने अर्को परम्परा पनि यहाँ पाइन्छ। पुजारीको छनोट प्रक्रिया परम्परादेखि उस्तै रहँदै आएको छ। पर्यटन प्रबर्द्धनका लागि यो क्षेत्रले ठूलो महत्व राखेको छ यसको प्रबर्द्धन गर्न डिपिआर गर्ने तयारिको छलफल भइरहेकोे झिमरुक गाउँ पालिकाका अध्यक्ष तिलक जि सि ले बताए । सांसद बिकास कोष ,पर्यटन मन्त्रालय, गाउँपालिका मार्फत झण्डै २५ लाख रकमले स्नाथान नजिक पोखरी ,तारबार यसको संरक्षण र प्रबर्द्धनका लागि खर्च गरिएको उनले बताए।

    सोमबार, बैशाख ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय
    नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए
    पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह
    राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना
    आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ४.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ५.
      कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना

    • ६.
      न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार

    भर्खरै

    • १.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    • २.
      पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

    • ३.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ४.
      ५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

    • ५.
      नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

    • ६.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

    • ७.
      स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

    • ८.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...