• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

सरकारको काम देखेनन् : मन्त्री बास्कोटा


  •   सोमबार, बैशाख ०२, २०७६ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले एक वर्षको अवधीमा उल्लेखनीय काम गरेको दावी गर्नुभएको छ ।

    Advertisement

    प्युठानको अति दुर्गम गौमुखी गाउपालिकाको अर्खामा आयोजित मिडिया सम्मेलनको उद्धघाट्न गर्नुहुदै उहांले १ वर्षमा कानूनी जटिला र नीतिगत अवरोध हटाउदै सरकारले जनमत अनुसार नै काम गरेको बताउनुभएको हो ।

    ’‘सरकारले काम गर्न सकेन भन्नेहरुले हेर्नुस ,’मन्त्री बास्कोटाले भन्नुभयो , ‘छोटो समयमै लोकप्रिय काम गरेको किन नदेख्ने? बिकास जनताको अधिकार भएको उल्लेख गर्नुहुँदै उहाले भन्नुभयो ‘ जनता बसेको ठाउँमा जे चाहिन्छ त्यो दिन्छौ,सरकारले ब्यबस्था गर्छ।’सरकार सुखी नेपाली सम्बृद्ध नेपालको नारालाई साकार पार्न अघि बढेको बताउनुहुँदै उहाले देश सम्बृद्धिको बाटोमा अग्रसर भएको दावी गर्नुभयो।

    त्यसैगरी सरकारका प्रवक्तासमेत रहेका बास्कोटाले सरकारले गरिरहेको कामका लागि संचारकर्मीहरुको साथ आवश्यक रहेको औल्याउनुभयो । उहाँले सञ्चारमाध्यम समाजको ऐना बन्नुपर्नेमा जोड दिनुभयो। पछिल्लो समय सञ्चारमाध्यममा विकृति मौलाउन थालेको भन्दै समाजमा सञ्चार माध्यमले आफ्नो ऐना हेर्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो। सबै तहका सरकारले आफ्नो ठाउँबाट जनताको समृद्धिका लागि काम गरिरहेको मन्त्री बास्कोटाले बताउनुभयो । ‘सडक पुल पुलेसाहरु बनिरहेकै छन् । नीतिगत संगठनात्मक सुधारका पाइला अगाडि बढिरहेका छन्’ उहाले भन्नुभयो ।सरकारलाई दुई तिहाइको दम्भ नभएको उहाको कथन थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन बिज्ञ एवं नेकपाका केन्द्रीय सदस्य सुर्य थापाले पर्यटन विकासका लागि भौतिक पुर्वाधार निर्माणमा जोड दिनुपर्ने र एकीकृत पर्यटन कार्यक्रम ल्याउनु पर्ने बताउनु भएको छ । उहाले स्वर्गद्धारी,लुम्बिनी र गौमुखीलाई एकीकृत गर्दै पर्यटन बिकास गर्न सकिने धारणा राख्नुभयो। ठुलाचौरमा आयोजित प्रदेशस्तरिय मिडिय सम्मेलनमा देशभरका दुई सय पत्रकारहरुको सहभागिता थियो । नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष महाबिर राना र गौमुखी गाउपालिका अध्यक्ष बिष्णु कुमार गिरीले दुर्गममा आयोजीत मिडिया सम्मेलनले समग्र प्युठान र प्रदेशकै पर्यटन बिकासका लागि टेवा पुग्ने बताउनुभयो।

    सोमबार, बैशाख ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...