• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

रेडियोले जनताको कुरा बोल्नु पर्छ ः मन्त्री बराल


  •   शनिबार, चैत ३०, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा।
    सामुदायिक रेडियोहरुले जनताको कुरा बोल्नुपर्ने प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताएका छन । कृषक,गरिव पिछाडिएका समुदायहरुको हक अधिकार तथा समस्याको विषयमा सामुदायिक रेडियोले कार्यक्रम संचालन गर्नुपर्ने वताए ।
    शनिबार कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको सामुदायिक रेडियो विजयनगरको उद्धघाटन गर्दै मन्त्री बरालले यस्तो वताएका हुन । मानव सुचांङकमा पछाडी रहेको गाउँपालिकामा संचारको पहुच पुराई जनतालाई संचार संग जोड्न सफल भएकोमा धन्यवाद दिए । आजको आवश्यकता संचार हो संचारको सहि सदुपयोग गर्नुपर्छ मन्त्री बरालले भने । संचार क्षेत्रले समृद्धिको संवाह बन्नु पर्नेमा उनले जोड दिएका थिए । संविद्यान सभा सदस्य वलराम अधिकारीले विजयनगर लाई समृद्ध बनाउन नया योजना ल्याउनुपर्ने वताए । सिमा क्षेत्र पनि रहेको विजयनगरमा सुरक्षा सिर्तकता पनि अपाउनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा संचार जगतले देशको परिर्वतनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गदै अव पनि विकास समृद्धिलाई उठान गर्नु पर्ने प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले बताए । रेडियोले आम जनतालाई गाउँपालिकाले गरेका कामहरुको बारे जानकार गराउनु पर्नेमा के.सी.ले जोड दिए ।
    त्यस्तै मन्त्री बरालले विजयनगर गाउँपालिकाले संचालन गरेको अस्पतालको समुदघाटन गरेका छन । गाउँपालिकाले स्वास्थ्यमा पहुच पुराउनको लागी सुरुवातमा गाउँपालिकाकै लगानीमा सेवा उपलब्ध गराएको भए पनि पछि अस्पतालमा विस्तार गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए ।गाउँपालिकामा गुणस्तरिय स्वास्थ्य सेवा नहुँदा स्थानिय नागरिक चन्द्रौटा र बुटवल स्वास्थ्य जाँच गराउन जानु पर्ने बाध्यतालाई मध्य नजर गर्दै गाउँपालिका आफैले अस्पताल संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए ।

    Advertisement

    शनिबार, चैत ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation