• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • ९. लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

  • १०. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुनुपर्नेमा जोड


  •   बिहिबार, चैत २८, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु चन्दौटा ।
    सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन ।कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको प्रदेश कै नमुना विद्यालय बनेको नेपाल आदर्श माध्यमिक विद्यालयको ४४ औं बार्षिकोत्सव २० औं अभिभावक दिवस, बार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै बोल्ने वक्ताहरुले सामुदायिक विद्यालयहरुलाई हेर्ने दृष्टिकोण फरक रहेकोले गुणस्तरीय शिक्षा दिनुपर्ने वताएका छन ।
    कार्यक्रममा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले विद्यालयको शिक्षामा गुणस्तरीयता वृद्धि गर्दै प्रविधीक शिक्षालाई पनि जोड दिनुपर्ने वताए । विद्यालयमा विद्यार्थीको आवतजावतको सुविधाका लागी बसको लागी भारतिय दुतावास संग पहल गरी बस प्रदान गरेको सासद शाहले बताए ।
    विद्यालयको स्तर वृद्धिका लागी १५ लाख बजेट संसद विकास कोषबाट उपलब्ध गराएको स्मरण गर्दै आगमी बर्षमा पनि विद्यालयको आवश्यकता र माग अनुरुप विद्यालयको प्रगतिका लागी बजेट निकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
    विद्यालयको बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले यस विद्यालयमा विद्यार्थीको चाप धेरै हुने भएकोले भौतिक संरचना निमार्णको लागी पहल गरेको वताए । विद्यालयले शिक्षाको गुणस्तरितामा वृद्धि गर्दै गएको, प्राविधीक र आधुनिक शिक्षा विद्यार्थीलाई प्रदान गर्दा विद्यार्थीको रोजाइमा विद्यालय परेको संसद के.सी.ले बताए । आफ्नो परिवारबाट पनि विद्यालयमा अक्षय कोषको स्थापना गरि गरिब जेहेन्दार विद्यार्थीलाई हरेक बर्ष छात्रबृत्ति प्रदान गर्दै आएको जनाए ।
    शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले सामुदायिक विद्यालयहरुमा शिक्षा गुणस्तरीय हुदैन भन्ने गरेकोले यसलाई ध्यान दिन विद्यालय प्रशासनलाई ध्यानर्कषण गराए ।अधिकारीले विद्यालयको शैक्षिक अवस्था सुधारका लागी सहयोग गर्ने बताए ।
    विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोखरेलले गरेका थिए । २०३१ सालमा प्राथमिक तहको स्वीकृती लिएर सुरु भएको विद्यालयले २०५२ मा माध्यमिक तह र २०५५ मा उच्च माध्यमिक तह अस्थायी सम्बन्ध प्राप्त गरेको उनले उल्लेख गरे । २०७० बाट कक्षा ९ देखि व्यवसायीक शिक्षा अन्तर्गत पशुविज्ञानको समेत स्वीकृतीले कक्षा ९र १० मा कक्षा संचलान भइरहेको छ । २०७२ मा पशुविज्ञान तर्फ कक्षा ११ र १२ पनि संचालन भएको प्रअ पोखरेलले बताए । विद्यालले निम्न तथा मध्यम आय स्रोत भएका अभिभावकलाई मध्य नजर गर्दै अंग्रेजी माध्यम पढाउन चहाने अभिभावकको लागी अंग्रेजी माध्यमका कक्षाहरु पनि संचालन गरेको उनले जनाए । विद्यालयमा कक्षा शिशु देखि कक्षा १२ सम्म २ हजार ४ सय ८३ जना विद्यार्थी अध्ययनरत रहेको र कार्यरत शिक्षक कर्मचारी ८० जना रहेको विद्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
    पन्चबर्षिय योजना अन्तर्गत विद्यालयमा कक्षा १२ मा विज्ञान संकायको कक्षा संचालन गर्ने , १२ कक्षा सम्म अग्रेजी माध्यमबाट शिक्षण गर्ने , नमुना विद्यालयको लागी आवश्यक पूर्वाधार र गुणस्तर कायम गर्ने रहेको अध्यक्ष वालाराम वुढाले जनाए । विद्यालयको समग्र विकास र प्रगतीको लागी शिक्षकर व्यवस्थापन समिति लागीरहदाँ अभिभावकले पनि विद्यालय प्रति चासो राख्नु पर्ने उनले बताए ।

    Advertisement

    बिहिबार, चैत २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • २.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ३.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ७.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ८.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation