• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

दाङका ६ वटा गाउँमा स्मार्ट कृषि कार्यक्रम लागू


  •   मङ्गलबार, चैत २६, २०७५ मा प्रकाशित
  • दाङ – जिल्लाका ६ वटा गाउँमा स्मार्ट कृषि कार्यक्रम लागू भएको छ । प्रदेश नम्बर ५ को सरकारले प्रदेश अन्र्तगतका १२ वटा जिल्लाका ५२ निर्वाचन क्षेत्रका एक–एक वटा गाउँलाई स्मार्ट कृषि गाउँ बनाउने नीति अन्तर्गत दाङका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा स्मार्ट कृषि कार्यक्रम लागू भएको कृषि ज्ञान केन्द्र, दाङले जनाएको छ । दाङका ६ वटा गाउँमा तरकारी, बसन्ते मकै, कागती, बाख्रापालन जस्ता कृषि कार्यलाई प्राथमिकतामा राखेर काम गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । छनौट गरिएका क्षेत्रमा वार्षिक रुपमा तीन बाली लगाउनु पर्ने नियम छ । परम्परागत प्रविधिबाट कृषि कार्य गर्दै आएका यहाँका कृषकहरुले अब उत्पादनदेखि बजारीकरणसम्म प्रविधिको प्रयोग गर्नेछन् । स्मार्ट कृषिका लागि प्रदेश सरकारले एक गाउँलाई ५० लाख रुपियाँ अनुदान दिएको छ । यो कार्यक्रम लागू भएका गाउँका स्थानीयहरुले १५ प्रतिशत रकम लागत सहभागिताको रुपमा लगानी गर्नुपर्ने हुन्छ भने स्थानीय सरकारले २० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ । चार वर्षसम्म प्रदेश सरकारले लगानी गरे पनि त्यसपछि भने पूर्ण रुपमा स्थानीय सरकारलाई हस्तान्तरण गरिने छ । स्मार्ट कृषि कार्यक्रम लागू भएपछि जिल्लाका धेरै क्षेत्रका कृषकहरु आफ्नो क्षेत्रमा पनि यो कार्यक्रम लागू गर्नेपर्ने माग गर्दै आएको कृषि ज्ञान केन्द्र, दाङले जनाएको छ । सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेश सांसदको सिफारिस र कृषि कार्यालयको प्राविधिक सहयोगमा छनौट गरिएका गाउँहरुमा विभिन्न क्रियाकलाप सुरु गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

    Advertisement

    मङ्गलबार, चैत २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation