• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

प्युठानमा “स्वस्थ जीवन कार्यक्रम”ले योगाप्रति आकर्षण बढदै


  •   शनिबार, चैत २३, २०७५ मा प्रकाशित
  • रबिन विश्वकर्मा,प्युठान।
    प्युठानमा पछिल्लो समय योगा गर्नेहरुको संख्यामा वृद्धि हुदै गएको छ।प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र खलगा प्यूठान र पतंजली योग समिति प्यठानके संयुक्त आयोजनामा २०७४साल असार २० गतेबाट नियमित योगा अभ्यास संचालन गरीयो । संयुक्त आयोजनामा योग अभ्यास संचालन गरेपनि पहिले धेरैले चासो दिएका थिएनन्।तर अहिले भने सबैले योगप्रति चासो देखाउन थालेका छन्। अहिले योग गर्दाका फाईदा बिस्तारै सबैले अनुभूति गर्ने थालेका छन्।योगले मानिसको मानसिक, शारीरिक, आध्यात्मिक स्वास्थ्यमा पार्ने सुधारले गर्दा बिस्तारै योगलाई जीवनको अभिन्न अंग बनाउनेहरूको संख्या बढदो छ । एक बर्षको अवधिमा योग सिक्न धेरै नआएको र अहिले “स्वस्थ जीवन कार्यक्रम” संचालन गरेपछि दैनिक ३५ देखि ४२ जना सम्म योगा सिक्न आउने गरेको प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख छविलाल खड्काले बताउनुभयो ।शारीरिक तथा मानसिक रुपमा यसले सहयोग गर्ने भएपछि योगप्रति मोह बढदै गएको हो।
    आयुर्वेद स्वास्थ्य केन्द्रले यहि फागुन २५ गतेबाट सुभारम्भ गरेको नियमित योगा अभ्यास तथा स्वास्थ्य परीक्षण “स्वस्थ जीवन कार्यक्रम”ले योगप्रति झन आकर्षण बढाएको कार्यालय प्रमुख छविलाल खड्काले बताउनुभयो । प्रत्येक दिन बिहान साढे ४ बजेबाट बिहान ६ बजे सम्म उद्योग वाणिज्य संघको सहभाहलमा योगा अभ्यास सिकाउने जनकारी गराउदै प्रत्येक महिनाको २ र १६ झिमरुक गाउंपालिका मच्छिमा समेत गते गाउँघर रशहरी क्लिनिक तथा नसर्ने रोग व्यवस्थापनमार्फ स्वास्थ्य परीक्षण गदै आएको उहाले जानकारी दिनुभयो।
    विश्व स्वास्थ्य संगठनका अनुसार पहिले सर्ने रोगहरुको मात्रा बढि भएर माहामारी फैलिएको र अहिले नसर्ने रोगहरुले ६५ प्रतिशत जनताहरुलाई आर्कमण गरेको पाईएकाले नसर्ने रोगहरुबाट बचाउन,नसर्ने रोगहरुको उचित ब्यवस्थानपनका निम्ति जिल्लामा स्वस्थ जीवन कार्यक्रम को सुभारम्भ गरेको नि.का.प्र.छविलाल खड्काले बताउनुभयो ।
    यस कार्यक्रम र्माफत प्रेत्यक शनिबार नियमित योग सहभागिहरुको स्वास्थ्य परीक्षण गरी निशुल्क औषधी उपचारको लागी आयुर्वेद स्वास्थ्य केन्द्र प्युठानमा सिफारीस गर्ने,आवश्यक परार्मश सेवा प्रदान गर्ने तथा स्वास्थ्यकर्मिको सहभागितामा नियमित योग अभ्यास सिकाउने,प्रेत्येक दिन योग सहभागिहरुलाई स्वस्थ राख्न, शत्तिवर्धक,बलबर्धकका लागि रसायन औषधीको रुपमा प्रतिब्यक्ति १ वटा पांच सय एम.एलको शिलाजित क्यापशुल र अमृत चिया सेवन गराइने खड्काले बताउनु भयो। अहिले सम्म करिब ३० जना जतिलाइ निशुल्क औषधी उपचारको लागी केन्द्र सिफारीस गरेको उहाले बताउनुभयो ।
    अहिले प्युठानमा योगप्रतिको आकर्षण बढदै जादा योग अभ्यासको लागि युवा वयस्कमा मात्र नभई पांच सात बर्षका बालबालिका देखि लिएर ७० बर्षसम्मका वृद्धवृद्धाहरू समेत योग अभ्यासका लागि आउन थालेको खड्काले सुनाउनु भयो।साथै उहाले योग अभ्यासमा सुक्ष्म ब्यायाम,प्रणायम कपालबाती,भ्रष्तिका,बाह्रिय प्रणायम,बाह्रमणि प्रणायम लगायतका अभ्यास सिकाउने गरेको बताउनु भयो ।
    योगको मूल उद्देश्य व्यक्तिको शारीरिक, मानसिक एवं आत्मिक ऊर्जामा वृद्धि गरी व्यक्तिलाई त्यसको क्षमताको उच्चतम बिन्दुसम्म पु¥याउनु हो सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले भन्नुभयो।अहिले विश्वमा नसर्ने खालका रोगहरु जति वृद्धि भईरहेको छ त्यो योगको माध्यमबाट नियन्त्रण भएको र कतिपय पुर्ण रुपमा सन्चो भईरहेकाले सर्ने र नसर्ने दुबै खालका रोगको उपचार एवंम निदानको लागि प्राकृतिक उपचारका लागि आफुले नियमित रुपमा योग अभ्यास लिइरहेको पन्थीले बताउनु भयो। योगाले मानिसलाई फुुर्तिलो तथा दीर्घरोगीहरुलाइै बढि लाभ हुने भएकाले योग मानिसका लागी अपरिहार्य रहेको बताउनुभयो।उहाले योगाले मानिसलाई लाग्नसक्ने बिभिन्न खाले रोग हरुबाट बचाउने भएकाले स्वस्थ रहनका लागी नियमित रुपमा सबलेै योगा गर्ने बानी गर्नुपर्ने धारण समेत राख्नुभयो।साथै उहाले योग अभ्यास आफ्नो लागि निकै लाभदायिक भएको सुनाउनु भयो।
    यस्तै मल्लरानी गाउपालिका ४ खलंगा निवासी राधिका खड्काले पनि योग अभ्यास लिएपछि पहिले समयमै महिनावारी नहुने, महिनावारी हुदा पेट दुख्ने लगायका स्वास्थ्य समस्या हटेको अनुभव सुनाउनु भयो।तेस्तै अन्य सहभागिहरुले पनि योगबाट प्राप्त गरेको लाभदायक सुनाउदै सबैल योग गर्नुपर्ने बानीको बिकास गर्नुपर्नेमा जोड दिदै योगले धेरै रोग निको पार्ने बताएका छन।
    योगले शरीर बलियो मात्र बनाउँदैन यसले लचिलोपनलाई समेत बढाउँछ । यसले दैनिक गतिविधि सजिलो हुनुको साथै बुढयौली हुने प्रक्रियासमेत मत्थर पार्छ । यति मात्र नभई यसले रोग प्रतिरोधक क्षमतामा समेत वृद्घि गर्ने भएकाले सबैले योग अभ्यासहरु गर्नुपर्ने आवश्यक देखिन्छ ।।

    Advertisement

    शनिबार, चैत २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...