• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ५. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ६. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा गोरु तस्करी बढ्यो , प्रहरी प्रशासन मौन ॥


  •   बुधबार, चैत २०, २०७५ मा प्रकाशित
  • राघबेन्द्र चौबे (पकडी)

    Advertisement

    लामो समयदेखि तेस्रो मुलुकसम्म चल्दै आएको गाई र गोरुको तस्करी नियन्त्रण हुन सकेको छैन । कपिलवस्तु जिल्लाको विभिन्न स्थानबाट पूर्व–पश्चिम राजमार्ग झापा हुँदै तेस्रो मुलुकका लागि गाई, गोरुको तस्करी हुने गरेको छ । भारतीय सीमासँग जोडिएका कपिलवस्तुबाट गाई, गोरु तस्करी हुने गरेको छ । राजमार्ग हुँदै गाई, गोरुको तस्करी पूर्वको झापा हुँदै त्यहाँबाट तेस्रो मुलुकसम्म तस्करी हुने गरेको छ । मुख्यतः मासु प्रयोजनका लागि नेपालमा गाई प्रतिबन्ध रहेकोमा गाई झापा हुँदै तेस्रो मुलुक पठाउने गरेको छ ।तस्कर गिरोहले पशु क्वारेनटाइन र प्रहरी प्रशासनकै मिलेमतोमा निर्धक्क गाई, गोरु तस्करी गरिरहेका छन् । पूर्वपश्चिम राजमार्ग हुँदै विभिन्न स्थानबाट ल्याइएका गाई, गोरु कपिलवस्तुको बरही पुर्याइन्छ । त्यहाँबाट ठूलो व्यापारी तेस्रो मुलुकमा पुर्याउने कार्य प्रहरी प्रशासनको मिलेमतोमा भइरहेको एक व्यापारीले बताए । गाई, गोरु मासु प्रयोजनका लागि भारत नाकाबाट ओसारपसार गर्न रोक छ । तर, नेपालमा भने तस्करले प्रहरी प्रशासनको आडमा धन्दा चलाइरहेका छन् । गाई नेपालको राष्ट्रिय जनावर हो । तर, पनि गाडीका गाडी राजमार्गबाट गाईको ढुवानी भैरहँदा ठाउँ–ठाउँमा रहेका प्रहरी, सशस्त्र प्रहरी चुप छन् । सुरक्षा निकायको मिलेमतोमा तस्कर गिरोहले यस्तो काम गरिरहेको छन् ।‘चेकजाँचका लागि रोकेको खण्डमा गिरोहको धम्की र माथिल्लो निकायबाट पनि छाड्ने आदेश आउने गरेको छ । एक प्रहरीले नाम गोप्य राख्ने सर्तमा भने, ‘कागजपत्र सबै ठीक पारेका हुन्छन, हामी तलका कर्मचारीले के गर्ने ?’ ती प्रहरीले भने र प्रहरी कार्यालयमा मासिक र प्रति ट्रकका दरले रकम दिएर गाई, गोरुको तस्करीले बढावा पाएको हो । अहिले माथिल्लो निकायको समेत सहभागिता हुने गरेको छ । मासु प्रयोजनका लागि कपिलवस्तुबाट पूर्व नाका हुँदै तेस्रो मुलुकमा गाई, गोरुको व्यावसायिक रूपमा लामो समयदेखि निकासी हुँदै आएको छ । जिल्लाको मायादेवी गाउपालीकाको बरही , नन्दनगर नाकाबाट गाई, गोरुलाई ट्रकमा हालेर नेपालको पूर्वी नाका भएर गाई, गोरु पूर्व हुँदै तेस्रो मुलुक बंगलादेश निकासी हुने गरेको छ ।
    तस्कर र प्रहरी प्रशासनको मिलोमतोमा कपिलवस्तुलाई सेल्टर बनाउँदै बरही , लबनीलाई मुख्य नाकाको रुपमा तस्करहरुले लिने गरेको छन् । प्रहरीको घुमुवा , प्रशासन र उच्च अधिकृतहरुले महिनावारी तस्करसँग मोटो रकम लिने गरेका कारण तस्करी नियन्त्रणमा समस्या देखिएको छ ।

    बुधबार, चैत २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation