• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सीपसँगै रोजगारी: : कृषि प्राविधिक शिक्षामा लोभीदै विद्यार्थी


  •   मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान -माध्यमिक तह पूरा गरेपछि प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि केही बर्ष अघि सम्म प्युठानका विद्यार्थीलाई शहर पस्नुपर्ने बाध्यता थियो । अहिले भने घर छेउमै प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनमा आएपछि शहर पस्ने विद्यार्थीको संख्यामा कमी आएको छ । स्वरोजगार सिर्जना गर्ने उद्देश्यले गाउँमा सञ्चालनमा आएको प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ । घरमै बसेर स्वरोजगारमूलक शिक्षा आर्जन गर्न पाउँदा यस क्षेत्रका विद्यार्थी खुशी भएका छन् । गाउँमै प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनमा आएपछि अन्यत्र पढ्न जाने झन्झटबाट यहाँका विद्यार्थी मुक्त भएका छन् । अभिभावकलाई पनि आर्थिक भार कम परेको छ ।जिल्लाको प्युठान नगरपालिका ९ कि सर्मीला केसी बाल बिद्या मावि मरन्ठानामा तीनवर्षे आईएसई एजी(बाली बिज्ञान) पढिरहेकी छन्। घर नजिकै कृषि शि आफूले चाहेको विषय गाउँमै पढ्न पाउँदा खुसी लागेको उनले बताईन। ‘घरपरिवारसँग टाढा बस्नु परेन, खर्च पनि कम लाग्ने भयो ।उनले भनिन, ’निकै खुसी लागेको छ।’ ताजाकोट गाउपालिका ४ सिरुकोट हुम्लाका मान बहादुर थापाले जगत उमाबीबाट एसईई दिएर कृषि प्राविधिक शिक्षा पढ्ने योजनामा थिए। तर जिल्लामा कृषी शिक्षा पठनपाठन हुने बिद्यालय थिएन। त्यसैले उनी जसरी भएपनी कृषि प्राबिधिक शिक्षा नै पढ्ने सोचमा थिए ।तर कहाँ पढ्ने उनी कलेजकै खोजीमा थिए। आफ्नी दिदिबाट प्युठानमा पढाइ हुने सुनेपछि थापा प्युठान हानीए । अहिले उनी मरन्ठानामा बालि विज्ञान पढिरहेका छन। कृषि प्राबिधिक पढेका कुनै पनि बिद्यार्थीहरु खाली बसेका छेनन उनले भने कसैले जागिर त कसैले ब्यावसाय गरेका छन । आत्मनिर्भर हुन कृषि प्राबिधिक पढ्न थालेको थापाले सुनाए। बाल बिद्या माबी मरन्ठानाले सीटीईभीटीबाट सम्बन्धन पाएपछि गत बर्षबाट पठनपाठन सुरु गरेको विद्यालयका कार्यक्रम संयोजक रमेश गिरिले बताए । ‘समयको माग र जनचाहनालाई ध्यानमा राखेर घरआँगनमै प्राविधिक शिक्षा सुरु गरेका हौं,’ उनले भने। ४० जनाको कोटा रहेको विद्यालयमा २९ विद्यार्थी भर्ना भएका छन्। विद्यार्थीलाई स्थानीयस्तरमै रोजगारको अवसर सिर्जना गर्न सकिने उनले बताए। बाल बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष नेहर सिह के सि ले प्राविधिक शिक्षा देशमा रोजगारी वृद्धिका लागी अपरिहार्य रहेको बताए। गाउँबाट दिनहुँ विदेशिने अदक्ष कामदारको हुल र उनीहरुका परिवारजनलाई समेत प्राबिधिक शिक्षाका बारेमा बुझाउन जरुरी रहेको उनको भनाई छ । आगामी दिनमा विद्यार्थी र अभिभावककै सल्लाह अनुसार सिभिल इन्जिनियर संकाय पनि यसै बिध्यालयमा सुरु गरिने उनले बताए । यो संगै जिल्लाका तीन वटा बिद्यालयमा वाली विज्ञान बिषयको पढाइ हुँदै आएको जिल्ला शिक्षा समन्वय समितिका प्रमुख शिव पण्डितले बताए। भानुभक्त माबी बर्बोट र क्षेत्र विकास माबी प्युठान नगरपालिका ७ बिजुवारले समेत पठनपाठन सुरु गरिसकेका छन।प्युठानमा शैक्षिक क्षेत्रको बिकास हुँदै जाँदा यहाँ अहिले पुर्व पश्चिमका विद्यार्थी समेत भित्रन थालेका छन।पण्डितका अनुसार बर्दिया दाङ , रोल्पा,मुगु ,बाके ,हुम्ला लगायत जिल्लाबाट गरी १३२ विद्यार्थी भर्ना हुन आएका छन्। जिल्लाका ७ स्थानीय तहलाई कृषि प्राबिधिक शिक्षा संचालनका लागी शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयमा यश बर्ष सिफारिस गरिएको उनले सुनाए ।क्षेत्र बिकास माबि कृषि कलेज पुण्यखोलाका कार्यक्रम संयोजक विशाल पोख्रेलले ३ बर्षे बाली बिज्ञानका लागि प्रती बिध्यार्थिले १ लाख ७० हजार शुल्क तिर्नुपर्ने जानकारी गराए।त्यस्तै मल्लरानी गाउपालिकाको भानुभक्त माबी बर्बोटले ५ बर्ष देखि नौ देखि १२ कक्षासम्म बाली बिज्ञान बिषयमा पठनपाठन गरिरहेको प्रध्यानाध्यापक चक्रपाणी पौडेलले बताए। ९ र १० कक्षाका बिध्यार्थिलाई निशुल्क अद्यन गराईरहेका छौ उनले भने।झिमरुक स्किल डेभलपमेन्ट एण्ड भोकेश्नल एजुकेसन बिजुवार प्युठानका अध्यक्ष सागर पोख्रेलले १० महिने उद्यम बिकास सहजकर्ता EDF ,कृषि , भेटेनरी पलम्बिङ, कम्प्युटर सहित २४ वटा कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
    कलेज बाट कयौं विद्यार्थी उत्तीर्ण भइसकेको उल्लेख गर्दै उनले भने, “हाम्रो कलेजबाट उत्तीर्ण भएका कोही पनि बिध्यार्थी बेरोजगार छैनन् ।” साधारण शिक्षा अध्ययन गर्ने विद्यार्थीको गन्तव्य विदेश रहेको र अन्य ब्याचलर पास गरिसके पछि पनि बेरोजगारी बस्नुपरेका विद्यार्थीले पनि सहजै रोजगार पाउने र स्वरोजगार पनि हुने भएकाले उनिहरु यस्तो बिषय अध्यन तर्फ आकर्षण बढेको उनी बताउछन् ।

    Advertisement

    मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...