• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

रिहारमा माछापुछ्रे बैंकको शाखा रहित बैंक स्थापना


  •   मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,देउखुरी।
    लमही नगर पालिका वडा नम्बर नौ को रिहारमा माछापुछ्रे बैंक लिमिटेडको शाखा कार्यालय स्थापना भएको छ । उक्त बैंकको लमही नगरपालिकाका उपप्रमुख देवका बेलबासेले आज मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरेकी हुन् । यो बैंकको साखा कार्यालय स्थापना भए संगै त्यस क्षेत्रका सेवाग्राहीलाई सहज हुने भएको छ । शाखा कार्यालय घोराहीका प्रमुख जितु गुरुंगका अनुशार अन्य बैंक जस्तै यो बैंकले पनि सेवा दिने जानकारी दिएका छन् । अब रिहारबाटै खाता खोल्न सकिने,नेपाल बाहिर बाट पैसा पठाउन सकिने छ । लमही नगर पालिकाको अति बिकट वडा मानिने नौ नम्बर वडामा यो बैंक पहिलो हो । आफ्नै वडाबाट आर्थिक कारोबार गर्न पाउने भए पछी वडा नम्बर नौका स्थानीय हर्षित भएका छन् । माछापुछ्रे बैंक लिमिटेड,हेफर इन्टरनेशनल नेपाल र सक्षम प्रोजेक्टको संयुक्त पहलमा कर्मठ सामाजिक उधमी महिला सहकारी सस्था लिमिटेडको कार्यालयमा बैंकको स्थापना भएको हो । बैंकको उद्घाटन गर्दै नगर उपप्रमुख बेलबासेले बिकाश संगै परिबर्तन हुनु अहिलेको आबश्यकता रहेको बताईन । साथै उनले ब्यबसायिक बन्न आफुले बचत गरेको पैसाले मात्र नहुने भन्दै न्युनतम ब्याजदरमा ऋण लगानी गर्ने बैंक संग जोडिन सहकारीका सबै सदस्यलाई आग्रह पनि गरेकी छन् । वडा नम्बर नौबाट संचालन हुने यो बैंकलाई लमही नगर पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन । माछापुछ्रे बैंक लिमिटेडले कर्मठ सहकारीलाई बैंकिंग कारोबारका लागि डिभाइस प्रदान गरेको छ । कर्मठ सामाजिक उधमी महिला सहकारी सस्था लिमिटेडका अध्यक्ष देबीमाया थापाको अध्यक्षता एबम लमही नगर पालिकाका उपप्रमुख देवका बेल्बासेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सक्षम प्रोजेक्टका प्रतिक देबकोटा र हेफर इन्टरनेसनलका जगत चौधरी लगायतले सुभ कामना व्यक्त गरेका थिए । माछापुछ्रे बैंक लिमिटेड घोराही शाखाका प्रमुख जितु नेपालको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन कर्मठ सामाजिक उधमी महिला सहकारी सस्था लिमिटेडका जानकी चौधरीले गरेकी थिइन् ।

    Advertisement

    मङ्गलबार, चैत १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...