• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

रोल्पामा नेकपाका ३ कार्यकर्ता धरौटीमा रिहा, सुनार अब स्वतन्त्र बन्ने घोषणा


  •   बुधबार, चैत १३, २०७५ मा प्रकाशित
  • कामना डेली,लिबाङ,रोल्पा । नेन्द्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तीन कार्यकर्तालाई धरौटीमा रिहा भएका छन् । २४ दिन प्रहरीको हिरासतमा बसेका नेकपा कार्यकर्तालाई जिल्ला अदालत रोल्पाका आदेशमा रिहा भएका हुन् ।
    धरौटीमा रिहा हुनेहरुमा दलित राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य लालबहादुर सुनार, दलित राष्ट्रिय मुक्ति मोर्चाका रोल्पाका पूर्व जिल्ला अध्यक्ष टिकाराम परियार (कपिल), सुनिल स्मृति गाउँपालिका सेक्रेटरी नेपेन्द्र सेन हुन् ।
    न्याधीश रमेशप्रदास ज्ञवालीको एक इजालसले उनीहरुलाई जनही ६० हजार धरौटीमा छोडेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षकले दिपक खड्काले बताएका छन् । उनीहरुले आगामी दिनमा त्यस्तो काममा सरिक नहुने प्रतिवद्धता गरेपश्चात छोडीएको खड्काले बताए ।
    ऐनसेलको टावरमा आगजनी गरेको आरोपमा प्रक्राउन गरीएको थियो । उनीहरुलाई राष्ट्रिय तथा सार्वजनिक सम्पतिको विरुद्धमा मुद्दा लगाइएको थियो । ऐनसेलको टावरमा आगजनी गरेका आरोपमा पक्राउ गरीएको थियो ।

    सुनारद्वारा पार्टी परित्याग

    दलित राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य लालबहादुर सुनारले एक प्रेस विज्ञप्ती सार्वजनीक गर्दै पार्टी परित्याग गरेको घोषण गरेका छन् । धरौटीमा छाडेपछि सुनारले कुनै पनि राजनीतिक गतिविधिमा नलाग्ने गरी घोषणा गरेका छन् । उनले विगतको परिवर्तनकारी आन्दोलनमा नैतिक रुपमा सहयोग गरेपनि भौतिक रुपमा सहभागी नभएको स्वीकार गर्दै आगामी दिनमा पनि स्वनतन्त्र रुपमा जीवन जिउने बताएका छन् । नेकपाका कार्यकर्तासमेत रहेका सुनारद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । आफू विगतमा पनि कुनै अराजनीतिक र अप्रिय एवं विध्वसकारी राजनीतिमा नलागेको बताउँदै अब पनि नलाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    लाल बहादुर सुनार,जस्ले नेकपा परित्याग गरेको घोषणा गरेका छन।

    Advertisement

    बुधबार, चैत १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...