• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

सहर भित्रको ‘घुमन्ते बस्ती’


  •   आइतबार, चैत १०, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)।सहर भित्रको बस्ती । झ्याप्प हेर्दा नदेखिने । त्रिपाल टागेर बस्ने वासिन्दा । जग्गा खै कस्को थाहा छैन । भारतीय मुलकका नागरिक । घरको सख्या २०,२५ वटा छ । समान्यतह जिविको पार्जनमा पनि धेरै कठिनाई देखिन्छ यो वस्तीमा बस्ने वासिन्दाको ।
    विविधता भित्रको एकता चन्द्रौटा बजार भित्र लुकेको एउटा फिरन्ते वस्ती हो यो । चन्द्रौटा वजारको पछाडी लुकेको छ यो वस्ती । मेरी स्टोपको अगाडी २० वढीहरु त्रिपालले छाएको, प्लास्टिकले वेरेको गुजुप्प घरहरु छन । यो वस्तीमा सवै ध्यान जादैन किनकी यो दुर्गन्धित वस्तुको रुपमा परिचित छ । फोहोरमैला फाल्ने तथा वजारको छेउमा रहेकोले यो वस्ती वारे कसैको ध्यान जान सकेको छैन ।
    भारत वाट नेपालमा विभिन्न सामानहरुको व्यापार गदै आएकाहरु सो वस्तीमा वसेका हुन । व्यापारीको रुपमा आएका भारतीय नागरिकहरु पछि परिवारलाई समेत यहि ठाउमा ल्याएर राखेका छन । यस वस्तीमा वस्ने कहि नागरिकहरु दिनभर सडकमा ठेलामा व्यापार,पानी वेच्ने,गाउँमा माग्न हिडने तथा मह, कपडा,कवाड्डी सामाग्री संकलन गर्न जाने गर्दछन ।
    ओत लाग्ने ठाँउ सम्म घेरेर वसेका उनिहरुको वर्षातको समस्या झनै समस्या देखिन्छ । हावाहुरी लागेको बेला त्रिपाल उडाएर सडकका प्रतिक्षालयहरुमा वस्न वाध्य हुन्छन । यसै वस्तीमा वसेका महोम्द मियाले सुकेको माछा (सिद्रा), तथा बच्चा खेलौनाहरु बेच्न जाने गरेको वताए । बालबच्चाको खान जुटाउन नजिकैको सिद्रा बजारबाट सिद्रा खरिद गरी प्याक गरी गाउँ गाउँमा बेच्न लैजाने गरेको छु मोहम्मदले भने ।
    विभिन्न ठाउमा व्यापार गर्ने भएकाले एकै ठाउँमा नबस्ने हुदाँ जहाँ जादाँ पनि सबै परिवार सहित लिएर जाने गरेको रसिक मोहम्दले बताए । “यहाँ बसुन्जेल यहि नजिकैको मदरसामा केटाकेटी पढ्न पठाउछौं, उनले भने –“घरमा बस्ने महिलाहरुले दिन भरी विक्रि गर्ने सामान प्याक गर्ने गर्छन हामी वेच्न जान्छौ” ।
    “वसेको वापत प्रत्येक महिना ५० रुपैयाका दर दिने गरेका छन । मुन्सी प्रत्येक महिना आउने गरेको र उसलाई उक्त रकम दिने गरेको भारतको गोण्डा घर भएका अहिले यहि वस्तिमा वस्ने राजा मुराद वताए ”
    यस वस्तीमा रहेका अधिंकाश वालवालिकाहरु को दैनिकि खेलेरै जान्छ । आमा वुवा व्यापार गर्न जाने भएकोले वालवालिकाहरु विद्यालय जान तथा घरमा स्वच्छ रुपमा बस्न पनि नसक्ने अवस्था छ । २०६४ सालको चन्द्रौटा घटना पश्चात घरवार विहिन भएकाहरुले पनि यहि ठाउमा त्रिपाल टागेर बस्ने गरेका थिए । अहिले भने यो वस्तिमा अधिंकाश भारतीय मुलकका नागरिकहर वस्ने गरेका स्थानिय महादेव पोख्रेलले वताए । सामान्य व्यापार गरेर वस्ने गरेको तर वालवालिकाहरुको अवस्था भने कमजोर रहेकोले स्थानिय सरकारले यस वस्तीको वारेमा गम्भीर हुनुपर्ने उनको भनाई छ । नेपाल नागरिक हुन या हैनन यहा वसेर के के गर्न पाउछन त्यो स्थानिय तहले निधारण गर्नुपर्ने जनाए । व्यापार संघका अध्यक्ष समेत रहेका पोख्रेले कतिपयमा वासिन्दाहरु व्यापार गर्ने भएकाले ति व्यापरीहरुको हक हितको लागी काम गर्ने वताए ।
    केहि समयमा अघि महको व्यापार गर्ने भन्दै अखाद्य वस्तु विक्रि गरेको पाइएकोले उनीहरुलाई प्रहरी प्रशासन लगाएर हटाएको वडा नं. ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डेले बताए । खाली ठाँउमा नगर भित्रै धेरै ठाँउमा त्रिपाल बनाएर केहि समय बस्ने र अन्यत्र जाने गरेकोले त्यस तर्फ वडाको त्यत्ति ध्यान नगएको उनले बताए ।
    बस्तिमा व्यापारको नाममा अखाद्य वस्तुको प्रयोग
    गत कात्तिक महिनामा सो वस्तिवाट १५ सय लिटर नक्कली मह प्रहरीले बरामद गरिएको थियो । चिनी, फिटकिरी, युरिया लगायतका अखाद्य बस्तुको मिश्रणबाट मह तयार पार्ने गरेको फेला परेको हो । महका साथै मिसावट गरिने विभिन्न कच्चा पदार्थ समेत प्रहरीले बरामद गरेको थियो ।
    नक्कली मह बनाउने गैर नागरिक बस्ती छाडेर भागेको प्रहरीले जनाएको छ । त्यसमध्ये दुई जनालाई नियन्त्रणमा लिएको थियो ।नक्कली मह बनाउने भारतको फैजावादका हाजरा खातुन र गुडिया खातुनलाई नियन्त्रणमा लिएको हो।
    त्यस क्षेत्रमा रहेको खाली जग्गामा करीब ६० परिवार भारतीय नागरिक लामो समयदेखि पालमुनी बसेर नक्कली महको कारोबार गर्दै आएको रहस्य त्यतिवेल मात्र खुलेको थियो ।मानव स्वास्थ्यमाथि ठूलो हानी नोक्सानी पु¥याउने त्यस किसिमको महको उत्पादनमा त्यसपछी प्रहरीलृे रोक लगाएको हो ।

    Advertisement

    आइतबार, चैत १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...