• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

सिंचाई माग्दै गाउँपालिका प्रवक्ता पुगे राष्ट्रिय योजना आयोगमा


  •   बुधबार, चैत ०६, २०७५ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान। बस्तीको फेदिबाट दिनहु राप्ती नदि बग्छ,बाङ्गेसालबासी त्यही पानीले आफ्नो खेत बारि सिचाई गर्ने सपना देख्छन। तर ‘आकाशको फल आखाँतरी मर ’ भने झै उनिहरुको बर्षौ देखिको सपना अझै अधुरै छ। यहाका स्थानीयको सिंचाई गर्ने सपना आजको होईन । २०३३ सालमा सिंचाई आयोजनाका लागि प्रयास थालिएको थियो। जानकारहरु भन्छन’ २०५१ सालमा पनि आयोजनाको डि.पि.आर बनाउनका लागि भन्दै बजेट पर्यो,तर कार्यान्वयन भएन।’ करिब ४२ वर्ष अघि बाङ्गेसाल बासीले देखेको सिचाई सपना अझै पूरा हुन पाएको छैन । चार दशक पछि दक्षिणी प्युठानको बांङ्गेसाल सिंचाई आयोजनाको चर्चा हुन थालेको छ । पछिल्लो समय सरुमारानी गाँउपालिका वडा नं.२ का वडा अध्यक्ष एंव गाउपालिकाका प्रवक्ता बसन्त बहादुर जिसीले बाङ्गेसालमा सिंचाईको सम्भावनालाई कार्यान्वयन गर्न सकिने भन्दै गाँउ कार्यपालिकामा ध्यानाकर्षण प्रस्ताव पेश गरेपछि यो सिचाई योजनाको चर्चा हुन थालेको छ । यत्ती मात्रै होईन, प्रवक्ता जिसि बाङ्गेसालमा सिंचाई माग लिएर हालै राष्ट्रिय योजना आयोग सम्म पुगेका छन् । गाँउपालिकाको सिफारीस लिएर नेकपाका केन्द्रीय सदस्य एवं युवा नेता सूर्य थापा, प्रदेस सांसद कृष्णध्वज खड्का, नेपाल इन्जिनियरिङ्ग एशोसियसनका महासचिव छविराज पोख्रेललाई साथमा लिई विभिन्न सरोकारवाला मन्त्रालयमा अनुरोध पत्र पेश गरिएको प्रवक्ता जिसीले बताए । ‘हाम्रा मागकाबारे राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्प कडेल सकारात्मक हुनुहुन्छ ।’ जिसिले भने, ‘योजना आयोगबाट बिस्तृत परियोजना रिपोर्ट बनाउने आश्वासन पाएका छौँ । डि.पि.आर बने पश्चात् मात्र संघ वा प्रदेशबाट बजेट प्राप्तीको बाटो खुल्ने छ ।’
    प्यूठानबाट हालसम्म समग्र जिल्लाको विकासबारे गएका डेलिगेसनमा बांगेसाल सिंचाई योजनाबारे कतै उल्लेख नभएकोमा प्रवक्ता जिसिले दुखेसो समेत पोखे । ‘विगत धेरै वर्षदेखि माग एंव आवस्यकता हुँदै आएको यस आयोजनाबारे कँही कतै नाम छैन् ।’ जिसिले भने ।

    Advertisement

    प्युठान र अर्घाखाँचीको सिमानामा रहेको नौमुरे जलबिधुत आयोजना क्षेत्र ।

    पालिकाले प्रवक्ता जिसिकै नेतृत्वमा कार्यदल समेत बनाएको गाँउपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए । ‘हामीले कार्यदललाई अध्ययन एंव अनुसन्धान गर्न १ महिनाको समय दिएका छौँ ।’ अध्यक्ष विश्वकर्माले भने, ‘अध्ययन पश्चात् आयोजनाको प्रक्रियालाई थालनी गर्न प्रदेस तथा संघ सरकार समक्ष अनुरोध गर्नेछौँ र पालिकाले पनि सहकार्य गर्नेछ ।’
    आयोजना सफल भएमा साविकको बाङ्गेसालको संम्पूर्ण आवादी जग्गा, करिब त्यही बराबर प्रती बाँझो, अ‍ैलानी तथा सार्वजनिक जग्गामा सिंचाई सुविधा पुग्ने छ । १ हजार ८ सय १६ घरधुरीका करिब ११ हजार २ सय ४३ जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने करिब १ हजार ७ सय ९७ हेक्टर खेतीयोग्य जमिन सिंचित हुनेछ । उर्वरभुमी बाङ्गेसालमा खाद्यान्न बाली, नगदेबालीको प्रचुर सम्भावना छ । सिंचाईको दिगो व्यवस्थापन नहुँदा यहाँका किसानको जिवनस्तर समेत उठ्न सकिरहेको छैन् । यस आयोजना बहुउद्धेश्यीय समेत भएको बताईन्छ ।पालिकाका विकट वस्तीमा रहेका करिब ३ सय घरपरिवारलाई स्थानानन्तर गरि उनिहरुको जिवनमा समृद्धि ल्याउन सकिने प्रवक्ता जिसिले विश्वास व्यक्त गरे ।

    बुधबार, चैत ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • २.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ३.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ४.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ६.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ७.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ८.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...