• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, फागुन २९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक

जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

बालेन शाहको उदय र नेपालको भविष्य

रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

लोकप्रिय समाचार

  • १. समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

  • २. नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

  • ३. सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

  • ४. रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै ठूलो जनादेश

  • ५. बालेन शाहको उदय र नेपालको भविष्य

  • ६. रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

  • ७. प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

  • ८. राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

  • ९. चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

कपिलवस्तुको पर्यटन प्रबर्द्धनमा हाम्रो प्रयास जारी:महादेव पोख्रेल ।।


  •   बुधबार, फागुन २२, २०७५ मा प्रकाशित
  • कपिलवस्तुको विकासका लागि विगत लामो समयदेखी क्रियाशिल रहनु भएको ब्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेललेसगं गरिएको कुराकानी ।।

    Advertisement

    प्रश्न १) कपिलवस्तुको पर्यटन विकासको लागि के गर्नु पर्छ ?
    उत्तर -पर्यटन विकासमा केन्द्र, प्रदेश र स्थानिय सरकारले विशेष जोड दिनु पर्छ । कपिलवस्तु खुल्ला ऎतिहासिक संग्रहालयको रुपमा रहेकोले पर्यटन विकासका लागि तिनै तहको सरकार लाग्नु पर्ने देखिन्छ । यसो गरे यहाको विकास तिब्रगतिमा अघि बढछ ।

    प्रश्न २)पर्यटन र पर्यटकिय पहिचान कसरी गर्ने ?

    उत्तर- सम्भावित पर्यटकिय स्थालको पहिचान भैसकेको छ । कपिलवस्तुको समग्र विकासका लागि यस क्षेत्रमा रहेका पर्यटकिय संभावनाको पहिचान गरि अघि बढनु पर्यो । कपिलवस्तुको बुद्धसगं सम्बन्धित पर्यटकिय स्थल सगंसगै मन्दिर, मस्जिद, चर्च, गुम्बा र ऎतिहासिक किल्लाको समेत प्रचारप्रसार गर्न अवास्यक छ ।

    प्रश्न ३) कपिलवस्तुको पश्चिममा पर्यटकिय सम्भावना बोकेको स्थान कुन कुन हुन ?

    उत्तर- कपिलवस्तु एक पबित्र भुमी हो तपाईंलाई थाहा नै छ । यहाँ शान्तिका अग्रदुत गौतम बुद्धाको बाल्यकाल वितेको छ । कपिलवस्तुलाई विश्व शान्तिको सन्देश प्रवाह भएको ठाउँको रुपमा हेरिएको पाईन्छ । कपिलवस्तुको पश्चिम् क्षेत्रमा शिवगढी किल्ला, स्युराज किल्ला,सोनवागढ र शिवगढी मन्दिर त्यसैगरी कृष्णनगर र चन्द्रौटाको मस्जिद,चन्द्रौटाकै कार्णश्वरी मन्दिर, मुस्लिमको विभिन्न बाबाको माजार,महाराजगन्जको पल्टा मन्दिर लगायत यस क्षेत्रको पर्यटकिय सम्भावना बोकेको स्थानको रुपमा परिचित रहेका छन ।

    प्रश्न ४) यहाँ यति धेरै पर्यटकिय स्थालहरुको रहेको छ । यहाको पर्यटन प्रबर्द्धनको लागि तपाईंले के गर्नु भएको छ ?
    उत्तर – हेर्नुस विकास भनेको जादुको छडी त होईन कि छु मन्तर गरु अनि एकै पटक विकास होस । तर मैले यस क्षेत्रमा पर्यटन प्रबर्द्धनका लागि बहुतै काम गरेको छु जस्तो मलाई लागेको छ । तपाईंको शिवगढी, सोनवागढ, शिवगढी किल्ला, स्युराज किल्लाको विकास हेर्न लायक छ । सुरुवातमा हामी शिवगढी सोनवागढ जस्तो विकट ठाँउमा रहेको स्थानलाई प्रचारप्रसार गर्यौ, यहाँका मिडियाले राम्रो साथ दियो । त्यसपछि चन्द्रौटामा लाग्ने महोत्सव मेलामा यहाँ रहेका पर्यटकिय स्थलको प्रत्यक्ष विकासको लागि पहल गर्यौ । सोनवागढमा त्रिभुवन विश्वविद्यालयको टोलि सहित अनुगमन, शिवगढिमा समेत विभिन्न टोलिको अनुगमन गरि यहाको प्रचारप्रसार गरेको छु ।

    प्रश्न ५) तपाईं ब्यापार सघं कपिलवस्तुको अध्यक्ष पनि हो । पर्यटन र ब्यापारलाई सगसगै विकास गर्ने योजना के छ त ?
    उत्तर – हेर्नुस पर्यटक, पर्यटकिय स्थल, र ब्यापार सग सगै जोडिएको एक अर्काको परिपुरक हो । पर्यटक आउनु नै पर्यटकिय स्थलमा हो । यहाँ आएपछी उसले गर्ने खर्च यहाकै ब्यापारी ब्यावसायिलाई प्रत्यक्षलाभ हुने हो । मैले पर्यटन ब्यवसायको लागि यहाँ धैरैनै सम्भावना देखेको छु । यसको लागि शिवगढिको धनखोला, भितारिया स्थित सोनवागढमा केही मात्रामा सा साना होटेल खुलेको पाएको छु यद्यपि यतिले मात्र पुग्दैन । यहाँ ठुलो होटेल अझ भनो भने बास बस्ने खालको होटेल अवस्यकता छ । यहाँ यस्ता खाले होटेल खुले भने यहाको पर्यटन सगै ब्यापार पनि राम्रो हुन्छ । केही साथीहरूले होटेल खोल्ने योजनाका साथ काम गरि पनि रहनु भएको छ ।

    प्रश्न ६) कपिलवस्तु क्षेत्र अहिले उद्योगिक करिडोरको रुपमा समेत विकास भएको छ यसलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ ?
    उत्तर- यो क्षेत्रको विकासको लागि धेरै मेहनत गरियो, निकै सघर्षको उपलब्धि भन्नू पर्छ कि अहिले उद्योग विकासले गति पाएको छ । विगतमा भएको विभिन्न किसिमको द्वन्द्व, बन्द हडताल, आन्दोलनले यहाँका उद्योग धरायसी भएका थिए । यहा उद्योगिक करिडोर स्थापन गरिनु पर्छ भन्दै हामिले ब्यापार सघंको नेतृत्व धेरै नै काम गर्यो । कयौं पटक काठमाडौ गयौं । डेलिगेश्न गयो। अहिले दुई दर्जनभन्दा बढी उद्योग खुलेका छ्न । केही खुल्ने क्रममा रहेका छन ।हामी खुसी छौ । यहाँ उद्योग खुले यहाँको विकास तिब्र गतिमा भैरहेको छ । यहाँका नागरिकले प्रत्येक्ष रोजगार पाएका छ्न ।
    उद्योगहरु खुलेका छ्न यसले गर्दा यहाँको पर्यटन प्रबर्द्धनमा समेत टेवा पुगेको छ ।

    प्रस्तुती: सनिउल्लाह धोबी,कपिलवस्तु।

    बुधबार, फागुन २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?
    रौतहटमा मैले बोलेको भन्दा धेरै नै काम गरेको छु : प्रहरी उपरीक्षक घिमिरे
    मेरो कार्यकालमा बेरुजु शून्य बनाउने छु : झगबहादुर बिश्वकर्मा
    ‘जनगुनासो अहिले सम्म आएको छैन’ : पाठक
    कृत्रिम खुट्टाले चुचुरो टेक्दा क्वाँक्वाँ रोएँ, आँसु बरफ भयो : हरि बुढामगर
    महोत्सवसँगै प्युठानको विकास एजेण्डा स्थापित गर्न सफल भएका छौं : नकर्मी

    लोकप्रिय

    • १.
      समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र

    • २.
      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध

    • ३.
      सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र

    • ४.
      रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै

    • ५.
      बालेन शाहको उदय र नेपालको भविष्य

    • ६.
      रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

    भर्खरै

    • १.
      लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक

    • २.
      जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

    • ३.
      चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

    • ४.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

    • ५.
      सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

    • ६.
      समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

    • ७.
      राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

    • ८.
      बालेन शाहको उदय र नेपालको भविष्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation