• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

मायाको चिनो “ढकिया”


  •   बुधबार, फागुन १५, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तुको (चन्द्रौटा)

    Advertisement

    शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारी र उपप्रमुख शिवकुमारी थारुलाई महिलाहरुले मायाको चिनो स्वरुप ढकिया दिएका छन । कपिलवस्तुको शिवराज नगरपालिका १ उमरी गाउँमा नगरपालिकाको सहयोगमा संचालन भएको ढकिया निमार्ण तालीमको समापन कार्यक्रममा पुगेका मेयर उपमेयरलाई ढकिया दिएपछी उनिहरु दंग परेको थिए ।
    अन्य कार्यक्रमहरुमा जादा वजारका किनेर दिएका चिनो हरु धेरै भएपनि हस्तकला सामाग्रीहरु भने उनिहरुले पहिलो पटक पाएका हुन । खेतमा खेर जाने खर (मुज र पुँजा) प्रयोग गरी महिलाहरुले कलात्मक सामग्री बनाउने सीप सिकेका हुन् । तालिमबाट महिलाहरुले ढकिया, दिलडब्बा, पेनदानी, गमला, फूलदानी, किस्ती, खुत्रुके, कुर्सी, टोपी, चकटी लगायतका सामाग्रीहरु निर्माण गरेका थिए । कार्यक्रम भएको स्थलमा निमार्ण गरिएको सामाग्रीहरुलाई सजाएर राखीएको थियो ।
    शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले मायाको चिनो ग्रहण गर्दै फुर्सदको समयको सदुपयोग गर्दे ढकिया निमार्ण वाट राम्रो आम्दानी गर्न सकिने वताए । थोरै समयमा सामान्य श्रमले आम नागरिकको जिविको पार्जनमा सहज हुने भन्दै नगरका नागरिकलाई व्यावसायिक बनाउन उक्त तालिम प्रदान गरेको जनाए । यो सिप व्याभारमा उतार्न सकेमा दैनिकि जिविको पार्जन गर्न सहन हुन्छ मेयर अधिकारीले भने महिलाहरु पनि अव व्यावसायिक हुनुपर्छ । निमार्ण गरिएका सामाग्रीहरु शहर सम्म पुर्याउन सकेमा वजारिकरणमा सहज हुने विश्वास व्यक्त गरे ।
    कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले महिलाहरुको सीप प्रवद्र्धन गरी व्यवसायिक बनाउन तालिममा विशेष सहयोग गरेको बताइन् । पछिल्लो पुस्तामा परम्परागत कला सीप हराउँदै गएकोमा चिन्ता व्यक्त गरिन् । साथै उनले युवापुस्तालाई समयको माग अनुसारको सीप विकास आवश्यक रहेकोमा जोड दिइन् । उपप्रमुख थारुले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन् । उनले महिलाहरुलाई व्यवसायिक बन्न समेत आग्रह गरिन् ।
    खेर जाने सामग्रीको प्रयोगबाट कलात्मक सामग्री निर्माण गरी आयआर्जन गर्न सकिने उपप्रमुख थारुले बताइन् । विना लगानी फुर्सदको समय सदुपयोग गरी कलात्मक ढकिया लगायतका सामग्री निर्माण गरी व्यवसायिक रुपमा अगाडि बढ्न सहभागी महिलाहरुलाई उपप्रमुख थारुले आग्रह गरिन् । नगरपालिकाबाट हुनसक्ने सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गरिन् ।
    शिवराज नगरपालिका, किर्डाक नेपाल, स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोगमा एक महिना संचालन भएको तालिममा सुशिला थारुले सीप हस्तान्तरण गरेकी हुन् । नयाँ सीप पाएका महिलाहरुमा यतिबेला निकै उत्साहित भएका छन । उनीहरु समूह निर्माण गरी आफूले सिकेको सीपलाई व्यवसायिक रुपमा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
    स्थानिय निशा थारुले थारु समुदायका महिलाहरुलाई नगरपालिकाले अवशर दिएको वताइन । सामान्य खर्च को लागी पनि पैसा अभाव हुने गरेकोले अव यहि पेशालाई व्यावसाय बनाउने जनाइन । “वजारमा समस्या हुने डर छ हामिले बनाएका यि समाग्रीहरुलाई वजार सम्म पुर्यादिन सहयोग गर्नुस”– थारुले भनिन ।
    सामान्य तह एउटा ढकिया निमार्णको लागी एक दिन लाग्छ भने यसको वजारमा भाउ १ हजार भन्दा वढी पर्ने गर्दछ । स्थानिय तह प्रदेश र संघिय सरकारले यस्ता सिपमुलक तालिम प्रदान गर्न सकेमा महिलाहरु आत्मनिर्भर बन्न सक्छन ।

    बुधबार, फागुन १५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation