• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

विजयनगरमा प्रथम अध्यक्ष कप सुरु


  •   मङ्गलबार, फागुन १४, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)। कपिलवस्तुको विजयनगर गाउँपालिकामा प्रथम गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता हुने सुरु भएको छ । हरियाली युवा क्लबको आयोजनामा मंगलवार देखी प्रतियोगिता सुरु भएको हो । बिजयनगर गाँउपालिकाको वडा नम्बर ४ शंकरपुरमाको खेल मैदानमा खेलको उद्धघाटन गर्दै गाउँपालिका अध्यक्ष गोपाल थापाले खेलको माध्यमबाट गाउँपालिकाको पहिचान बनाउने वताए । बिजयनगर लाइँ खेलको माध्यम बाट चिनाउने तथा खेलकुदमा अगाडी बढाउने उदेश्यका साथ खेलकुदको आयोजना गरिएको थापाले जनाए । खेललाइ हरेक बर्ष निरन्तरता दिने योजनाका साथ अघि वढेको उनले वताए । सवै जातजाती भाषा धर्मलाई एकजुट बनाउन खेल आवश्यक रहेको भन्दै खेलको माध्यमवाट भाईचाराको सम्वन्ध स्थापित हुने जिकिर गरे । गाउँपालिकाको अन्य विकासमा अगाडि रहेको भएपनि खेलमा केहि कमजोर रहेको महशुस गरेकोले गाउँपालिकाले अव खेलमा पनि लगानी लगाउने थापाले वताए । “एउटा गाउँपालिका स्तरिय खेल मैदान निमार्ण हुने छ भने अन्य ७ वटै वडामा वडा स्तरीय खेल मैदान निमार्ण गरिने योजना अघि सारिएको छ”–थापाले भने ।खेललाई मर्यादित र अनुशासित भएर सम्पन्न गर्न खेलाडीहरुलाई अध्यक्ष थापाले आग्रह गरे । वडा न ४ का अध्यक्ष तिलक कडेलले पहिलो पटक अध्यक्ष कप खेल आयोजना गर्न सफल भएको वताए । विजयनगरमा रहेको संकरपुर ताल लगाएत अन्य पर्यटकिय स्थलहरुको प्रचार प्रसारमा समेत खेलले टेवा पुग्ने विश्वास व्यक्त गरे ।
    खेल माध्यम वाट युवाहरु अनुशासित हुने र कुलत वाट पनि वच्ने हुदा युवाहरुलाई खेल प्रती आर्कषित गर्न प्रतियोेगिताको आयोजना गरिएको विजयनगर गाउँपालिकाका वास संयोजक अर्जन बेल्वासेले वताए । २८ गते सम्म संचालन हुने अध्यक्ष कप फुटबल प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार ,ट्रफि, प्रमाण पत्र, दोस्रो पुरस्कार नगद ३० हजार ट्रफि र प्रमाण पत्र रहेको खेल संयोजक दुर्गा बहादुर दर्जिले बताए । फिफाको नियमअनुसार खेलाइने फुटबल प्रतियोगितामा सेमिफाइनलमा पुग्ने टिमलाई ५ हजार , उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल रक्षकलाई मेडल रहेको दर्जिले बताए । खेलमा २० टिम सहभागी भएका छन । खेलको पहिलो दिन जयवुद्ध युवा क्लव र दुर्गा देवी युवा क्लव विच प्रतिष्प्रधा भएको छ ।

    Advertisement

    मङ्गलबार, फागुन १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation