• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

प्युठानीले दिए यस्तो सुझाव: ‘ प्रदेश ५ को राजधानी सरुमारानी क्षेत्र उपयुक्त’


  •   आइतबार, फागुन १२, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान ।
    प्युठानी जनताले प्रदेश नामाकरण तथा स्थायी राजधानी नयाँ ठाउँमा बनाउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । आईतबार प्रदेश नामाकरण र स्थायी राजधानी सम्बन्धी सुझाव संकलन एंव अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले प्रदेश ५ को राजधानी वुटवल, तुल्सीपुर, घोराही हुन नसक्ने बताएका छन् । वुटवल, तुल्सीपुर र घोराही राजधानी बन्ने चर्चा गरेपनि प्युठानीहरुले यी तीनै ठाउँलाई अस्विकार गरेका छन् । यी तीनवटै सहर विकसीत भईसकेका छन् । अब नयाँ ठाउँलाई प्रदेश राजधानी बनाई उक्त ठाउँको विकास गर्न प्रदेश सरकारले नयाँ रणनीति बनाउन जरुरी रहेको प्युठानीहरु बताउछन् । भारत र चिनको नजिक भएका क्षेत्रमा राजधानी बनाउन नहुने उनीहरु बताउछन् ।
    प्रदेश सभा विशेष समितिले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा प्युठानीहरु एकजुट भई नयाँ ठाउँमा राजधानी बनाउन सुझाव दिएका छन् । प्रदेशका १२ वटा जिल्लाहरुमध्य प्युठानपनि सेन्टरमा रहेकाले प्युठानलाई पनि समेटी राजधानी बनाउन प्युठानीको माग छ । जिल्ला समन्वय समितिका प्रमुख केशव राज आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सदस्यहरु, नौ वटै स्थानिय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रम्ख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार तथा आम नागरिकको उपस्थितीमा सुझाव संकलन कार्यक्रम गरिएको थियो ।
    प्रदेश सरकारले पहिलो वर्षमै प्रदेश राजधानी टुङ्गाउनुपर्ने भएपनि ढिलाई गरेको बोल्ने बक्ताहरुले बताए । अब नयाँ राजधानी टुङ्गाउने प्रक्रियामा प्रदेश सरकार रहेकाले छिटै यो काम पुरा गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
    प्युठानको सरुरामारानी क्षेत्रलाई समावेश गर्नुपर्छ ः वक्ता
    प्रदेश नंम्बर ५ को स्थायी राजधानी बनाउँदा प्युठानको सरुमारानीलाई पनि समावेश गर्न प्युठानीले सुझाव दिएका छन् । सरुमारानी गाउँपालिका संगै दाङ्गको राप्ती र गडवा गाउँपालिका, कपिलबस्तुको शिवराज नगरपालिका , अर्घाखाँचीको सितगंगा नगरपालिकाका क्षेत्रलाई समेटी राजधानी बनाउन सुझाव दिएका हुन् । प्युठानीले यी क्षेत्रहरुलाई केन्द्रविन्दुमा राखी प्रदेश राजधानी बनाईयो भने सबै जिल्लाका जनतालाई केन्द्र पर्ने बताएका छन् ।
    सामाजिक तथा सांस्कृतिक सबै क्षेत्रबाट यो ठाउँलाई प्रदेश सरकारले राजधानी बनाउन उपयुक्त रहेकाले यसलाईनै पास गराउन आग्रह गरेका हुन् । यो क्षेत्रमा ऐलानी जग्गापनि प्रशस्त रहेकाले नयाँ ठाउँको विकास गर्न र नयाँ शहर निमार्ण गर्न प्रदेश राजधानी यो क्षेत्रमा बनाई अगाडी वढन् प्रदेश सरकारलाई सुझाव दिएका हुन् । यो क्षेत्रमा हावापानी, जनघनत्वलाई पनि व्यवस्थापन गर्न सकिने, चीन देखी भारतसम्म जोड्ने त्रीदेशीय राजमार्ग पनि यही ठाउँ भएर जाने हुनाले यो ठाउँ उपयुक्त रहेको प्युठानीले ठोकुवा गरे ।
    प्रदेश नामाकरण गर्न समेत सुझाव
    प्युठानीले प्रदेश नं ५ को नाम के राख्ने भन्ने विषयमा पनि सुझाव दिएका छन् । प्रदेश नं ५ मा स्वर्गद्धारी र लुम्बिनी धार्मिक तथा पर्यटकीय तीर्थस्थल रहेकाले यी दुवै स्थानलाई समेटी प्रदेशको नामाकरण गर्न प्युठानीले आग्रह गरेका छन् ।
    सुझावलाई लिपीवद्ध गरि छलफल गर्छौ ः प्रदेश सदस्य आचार्य
    प्रदेश नं ५ का सदस्य नारायण प्रसाद आचार्यले प्युठानीले प्रदेश सरकारको स्थान र नामाकरणका विषयमा दिएका सुझावलाई लिपीवद्ध गरि प्रदेश कमिटिमा छलफल गर्ने बताए । स्थान र नाम छनोटका विषयमा प्रदेशका १२ वटै जिल्लामा सुझाव संकलनका लागि आफुहरु हिडेको उनले बताए । उनले भने,–‘दुई समुह बनाई सुझाव लिदै हिडेका छौँ । ’ शनिवार रुकुममा सुझाव संकलन गरिएको र मंगलबार दाङमा सुझाव संकलन गरिने उनले जानकारी दिए । सबै जिल्लाको सुझावहरु संकलन गरि नयाँ राजधानीको स्थान र नाम नामाकरण गरिने उनले बताए ।

    Advertisement

    आइतबार, फागुन १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...