काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिकामा गोली प्रहार भएको छ ।मध्य रातमा भएको गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ ।
Advertisement
शुक्रबार राति १ बजे अज्ञात समूहको गोली प्रहारबाट घरमै बसिरहेकी वाणगंगा नगरपालिका–४ की अनिता पौडेल रहेको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।