• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

लोकप्रिय समाचार

  • १. असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

  • २. राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

  • ३. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

जब प्रचण्डको भाषणमा  विजयनगरवासीले ताली बजाए


  •   शुक्रबार, फागुन १०, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)।नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड )ले कपिलवस्तुको विकासको लागी सहयोग गर्ने प्रतिवद्धता जनाएसगै गाउँवासीको हातवाट ताली बजेको छ । शुक्रवार कपिलवस्तुको विजयनगर गाउँपालिकाको आयोजनामा भएको कवि सम्मेलन तथा मुशयरा कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तुको विकासको लागि पशुपंक्षी विकास तथा कृषि मन्त्री कपिलवस्तु वासीलाई दिएको भन्दै विकासका लागि केन्द्रबाट विभिन्न कार्यक्रमहरु परेको वताए ।
    छोटो मन्तव्य दिदै अध्यक्ष प्रचण्डले कवि सम्मेलनमा दोस्रो पटक सहभागी हुन पाउँदा खुसी भएको महशुस गरे । सम्मेलनले पछाडि परेको गाउँपालिकाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल थापाले समृद्ध गाउँपालिकाका लागि विभिन्न योजना सहितको पत्र प्रचण्डलाई बुझाएका छन । गाउँपालिकाको मानव सुचांक, पिछडा बर्गको उत्थान, स्वास्थ्य शिक्षाका लागि केन्द्रबाट पहल गरिदिन अनुरोध गर्दै थापाले उक्त पत्र पेश गरेका थिए । पत्र वुझदै प्रचण्डले कपिलवस्तुको हित र विकासको लागी सधै काम गर्न तत्पर रहेको जिकिर गरे ।
    कृषिको आधुनिकीकरण गरी कृषि विकासमा फड्को मार्ने समय आएको कृषि मन्त्री चक्रपाणी खनाल बलदेवले बताए । किसानको उत्पादनले बजार नपाउदाँ किसान निरास हुनु परेको जनाए । कृषकले समयमा खाद पाउन नसकन्ने समस्यालाई सरल बनाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
    “सिचाइको लागि नौमुरे जलविद्युत्त परियोजना संचालन छिट्टै गरिने बताए । डिपिआरको काम हुदै छ यस परियोजना पछि किसान हर्षित हुनेछन”–खनालले भने ।त्यस्तै सिचाइका लागी राप्ती डाइ भर्सनले पनि किसानहरु समाधान हुने कृषि मन्त्री खनालले बताए ।
    त्यस्तै पुर्व मन्त्री हृदेश त्रिपाठीले किसानले उत्पादन गरेका वस्तुको मुल्य निर्धारण गर्न नपाउदा सम्म देश समृद्ध नहुने ठोकुवा गरे । त्रिपाठीले भने देशलाई कृषिमा आत्मनिर्भर बनाउन आवश्यक छ त्यसैले कृषले लगानी सगै नाफा पाउनुपर्छ । आर टि ओ रोड एक समृद्धको आधार रहेको तर्क राखे । देशमा विकास आवश्यक रहेको वताउदै यसमा सवैले सहयोग आवश्यक रहेको वताए ।
    हरिवोध आधारभुत विद्यालयको प्रङ्गगणमा भएको उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य वृजेश कुमार गुप्ता प्रदेश सांसद अर्जुन केसी,विरेन्द्र कनोडिया, पुर्व मन्त्री इश्वर दयाल मिश्रा लगाएत स्थानिय तहका प्रमुख प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
    कार्यक्रममा नेपाल र भारतका विभिन्न कविहरुले मुशायरा गाउँदा स्थानियहरुले मनोरन्जन प्राप्त गरेका थिए । लोक दोहोरी प्रतिष्ठान नेपालका अध्यक्ष्य कलाकार वन्द्रि पंगेनीको प्रस्तुती रहेको थियो । त्यस्तै भारतिय कविहरु अनायिका अम्बर जैन,सबिना अदिल,अना देहलवी,जौहर कानपुरी, रमेश बसुरी,डा.अनिल चौबे,जाहिद आजाद,सौरभ जैन लगायतको प्रस्तुती रहेको थियो ।

    Advertisement

    शुक्रबार, फागुन १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन
    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी,

    • २.
      राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी

    • ३.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

    • २.
      असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

    • ३.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ६.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ७.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ८.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation