• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

भित्रियो नयाँ प्रबिधिको प्याड झर्ने मेसिन


  •   बुधबार, फागुन ०८, २०७५ मा प्रकाशित
  • गुल्मी । महिलाहरूको स्वाभाविक शारीरिक प्रक्रिया हो महिनावारी। आज पनि हाम्रो समाजले महिनावारीलाई छुवाछुतको रूपमा लिन्छ । गाउँघरमा छाउगोठको चलन हराइसकेको छैन् । शहरमा छाउगोठभित्रै थुन्ने चलन नहोला, तर घरको निश्चित सीमामा बाँध्ने चलन यथावत् छ । यस्तोमा सबभन्दा बढी प्रभावित हुने ६, ७ कक्षाका नानीहरू हुन्छन् । जो पहिलोचोटि महिनावारी भएका हुन्छन् वा महिनावारीको सुरूआती चरणमा हुन्छन् ।
    महिनाका ती चार–पाँच दिन छात्राहरू आफ्नो समस्या अरूलाई भन्ने झन्झट वा सरमले विभिन्न बहानामा घरमै बसिदिन्छन् । यसले पढाइ त छुट्थ्यो नै, नियमित स्कुल आउने बानी पनि हट्दैं जान्छ ।
    झट्ट सुन्दा यो सानो समस्या देखिन सक्छ । यस्तो त सबैलाई परेकै हो नि, के आकाश खस्यो र भन्ने लाग्न सक्छ? तर, यही सानो समस्यामा हाम्रा बालिकाहरूको दीर्घकालीन शारीरिक र मानसिक विकासको मुद्दा जोडिएको छ । गाउँको त कुरै छाडौं, राजधानीकै धेरै स्कुलमा बालिकाहरूलाई महिनावारीमा साथ दिने पूर्वाधार छैन् । न उनीहरूलाई मानसिक परामर्श दिइन्छ, न यो शारीरिक परिवर्तनसँग जोडिएको विज्ञान बुझाइन्छ । कुनै कुनै स्कुलले प्याड त दिन्छन, तर म्यामहरूसँग माग्नुपर्ने, अजै म्यामहरू पढाइराको फरक कक्षा खोज्दै, माग्नु पर्ने झन्झट छ । छात्राले महिनावारी को समयमा आफ्नो अध्ययन,कामलाइ निरन्तर दिन भरपर्दो सुरक्षित र स्वास्थयकर बिकल्प भनेको नै शेनिटरि प्याड हो ।
    कस्तो हुन्छ प्याड झर्ने मेसिन ?
    शेनिटरि प्याडको समयमै उपलब्धताले नै जोखिम हटाउने प्रमुख भुमिका खेल्दछ । स्मार्ट स्कुल को प्रारम्भ भइसकेको अवस्थामा नेपाल मै पहिलो पटक आधुनिक प्रबिधि मार्फत सेनिटरी प्याड झर्ने मेसिन उपलब्ध छ । यो मेसिनबाट महिनावारी भएको बेला प्याड निकालेर प्रयोग गर्न सकिन्छ ।
    विद्यालयको एउटा कोठामा जडान गरिएको प्याड झर्ने मेसिनले गोपनीयता राख्छ। छात्राहरूले शिक्षिकालाई भेटेर प्याड मागिरहनु पर्दैन् । सँगसँगै, शिक्षिका र अन्य महिला कर्मचारी पनि लाभान्वित हुनछन ्।
    स्मार्ट कार्ड प्रयोग गरेर एटिमबाट पैसा झिके जस्तै गरी यो मेसिनबाट पनि प्याड झिक्न मिल्छ र आवश्यकता अनुसार प्याड निकाल्न मिल्ने स्मार्ट लिविङ्ग टेक्नोज प्रा.लि का कार्यकारी निर्देशक सुरेश सेजवालले जानकारी दिए ।
    कसरी उपलब्ध हुन्छ प्याड ?
    यो स्वचालित सेनेटरी प्याड मेसिनभित्र एक पटकमा ५० प्याड राखिन्छ । एटिमबाट पैसा झिके जस्तै गरी यो मेसिनबाट पनि प्याड झिक्न मिल्छ । यसको लागि एउटा स्मार्ट कार्ड बनाईन्छ । जसमा पैसा हाल्नुपर्ने हुन्छ । र आवश्यकता अनुसार मेसिनभित्र कार्ड हालेर प्याड निकाल्न मिल्नेछ । यो मेसिन ३ प्रकारको हुन्छ । एउटा पैसा हालेर प्याड निकाल्ने, अर्को कार्डमा आफैं पैसा हाल्न सकिने र तेस्रो सिक्का हालेर निकाल्ने गरी तीन प्रकारको मेसिन रहेको छ ।
    स्कूलहरुलाई लक्षित गरेर नेपालमा भित्र्याईएको यो मेसिनलाई सार्वजनिक स्थान, सरकारी कार्यालयहरु, नीजि क्षेत्रहरु तथा विभिन्न गैरसरकारी संघसंस्थाहरुले पनि राख्नको लागि माग गरिरहेका छन् । यसको प्रयोगले महिनावारी हुँदा महिलाका समस्या समाधान हुनेछ ।
    कहाँ पाइन्छ प्याड झर्ने मेसिन
    स्मार्ट लिविङ्ग टेक्नोज प्रा.लि ले नेपालमा पहिलो पटक स्वचालित सेनेटरी प्याड झर्ने मेसिन बिभिन्न विधालय तथा कलेजमा जडान गर्न थालेको छ ।
    अब महिनावारी हुँदा हुने समस्या समाधान हुन्छन् । महिनावारी भएको अबस्थामा बिना हिचकिचाहट स्वच्छ शेनटरी प्याडको पहुच प्रदान हुन गएमा महिलाहरुको प्रजनन स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्दछ । सामाजिक कार्यमा प्रभावकारी सहभागितामा वृद्धि, छात्राको बिद्यालय र कलेजरुमा उपस्थिति बढाउनुको साथै सामाजिक उत्पीडनमा कमी,महिलामैत्रि वातावरण, प्रबिधिको प्रयोगले सरलता प्रधान गर्दछ ।
    स्कूलहरुलाई लक्षित गरिएको यो मेसिनलाई सार्वजनिक स्थान, सरकारी कार्यालयहरु, नीजि क्षेत्रहरु तथा विभिन्न गैरसरकारी संघसंस्थाहरुले पनि राख्नको लागि माग गरिरहेको स्मार्ट लिविङ्ग टेक्नोज प्रा.लि का कार्यकारी निर्देशक सुरेश सेजवालको भनाई छ ।

    Advertisement

    बुधबार, फागुन ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय
    प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी
    सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता
    बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation