• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

भान्साबाट देश चिनाउने युवराजको सपना

बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • २. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ३. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ४. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ५. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • ६. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • ७. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ८. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ९. गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

  • १०. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

शिक्षा क्षेत्र सुधारका लागि ऐन आउँदै छ – मन्त्री पोख्रेल


  •   मङ्गलबार, फागुन ०७, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्र सुधारका लागि ऐन ल्याउन लागेको बताएका छन। शिक्षा क्षेत्रलाई श्रमसंग, श्रमलाई सिपसंग, सिपलाई उत्पादन र उत्पादनलाई समृद्धिसंग जोड्ने शिक्षानिति छिट्टै ल्याउने बताएका छ्न।
    तयारीमा रहेको शिक्षा ऐन २०२८ को आठौँ संशोधन गर्न बनेको विधेयकले विद्यालय शिक्षासम्बन्धी विद्यमान समस्या समाधान गर्ने जनाए । नेपाल पत्रकार महासघ प्युठानले जुम्रीस्थित होटल आयुष्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले भने-‘शिक्षकको जागिर खाने काम होईन, देश बनाउने काम हो। ‘शिक्षा कस्तो बनाउने भन्ने कुरा शिक्षकलाई थाहा हुन्छ, पोख्रेलले भने’ दक्ष शिक्षकले सहि शिक्षा प्रदान गर्न सक्छ’ उनले दक्षता नहुने शिक्षक अन्यत्र पेशामा लाग्न समेत आग्रह गरे । शिक्षालाई समृद्ध राष्ट्रसंग जोड्न सरकार सधै प्रयत्नशील रहेका बताए । उनले यसबारेमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग पनि पहल गरिदिन सरोकार निकाय सँग आग्रह गरे । शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले राष्ट्रपतिबाट प्रमाणीकरणको तयारीमा रहेको शिक्षा ऐन २०२८ को संशोधन गरि शिक्षा ऎन २०७५ ल्याई विद्यालय शिक्षासम्बन्धी विद्यमान समस्या समाधान गर्ने उनले बताए ।सरकारको तलब खाने शिक्षकले आफ्ना बालबालिकालाइ सामुदायिक बिध्यालयमा पठाउनुपर्ने पोख्रेलको भनाई छ ।महासंघका अध्यक्ष महाबिर रानाको अध्यक्षमा सुरु गरिएको कार्यक्रममा मन्त्री पोख्रेलले उक्त विधेयकले विद्यालय शिक्षाको क्षेत्रमा सुधार र परिवर्तन ल्याउने दाबी गर्नुभयो । शिक्षालाई मौलिक हकका रुपमा स्थापित गर्ने नयाँ संविधानको व्यवस्था अनुरुप विधेयक तयार गरिएको मन्त्री पोख्रेलको भनाइ छ ।बिस बर्ष अगाडी तयार गरिएको डाइरीबाट उपलब्धि हासिल गर्न नसकिने भएकाले नया नीति आवाश्यक रहेको उनले धारणा राखे । शिक्षामा सबैको पहुँच पुर्याउने विद्यालयमा हुने राजनीतिकरण निरुत्साहित गर्ने, विद्यार्थीको पढ्न पाउने अधिकारलाई सुरक्षित गर्ने र शैक्षिक गुणस्तर वृद्धि गरी नेपाली जनशक्तिलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने उद्देश्यले ऐन संशोधन गर्न खोजिएको उनले जनाए । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नतिजामा आधारित कार्यक्रम ल्याउनुपर्ने बताए।पोख्रेलले भने तपाईले नयाँपुस्तालाई सहि ढंगले तयार गरी रहनु भएको छैन भने राष्ट्रको जीवन माथी तपाईले खेलवाड गरीराख्नु भएको छ म के भन्दछु भने एउटा शिक्षकले बिद्यार्थीलाई गृह कार्य दिदैन र गृह कार्य जाँच पनि गर्दैन भने त्यो शिक्षक शिक्षक होइन तसर्थ शिक्षाको गुणात्मकतामा जिम्मेवार भएर काम गर्न म शिक्षक साथीहरुलाई अनुरोध गर्न चाहन्छु र एउटा अविभावकले पनि आफ्नो बच्चाको पढाईको स्थितिवारे जानकारी लिई संयम भएर शैक्षिक गुणस्तर बढाउन लाग्न म अनुरोध गर्दछु ।

    Advertisement

    मन्त्री उद्ध्घाटनमै ब्यस्त

    जिल्लाको मध्य क्षेत्रमा रहेको मुक्ति मा.वि. रातामाटाको विज्ञान भवन ६ बर्षपछि उद्घाटन गरिएको छ। विद्यालयको ६७ औ बार्षिक उत्सवको अबसर पारेर शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख्रेलले मंगलबार एक बिशेष समारोहका बिच भवनको उद्धघाटन गरेका हुन ।
    प्रतिमान निमा स्मृति प्रतिष्ठानको पहल र भारतीय राजदुतावासको सहयोगमा मुक्ति मा.वि. रातामाटामा बिज्ञान भवनको निर्माण गरिएको हो। जिल्लाको आवश्यक्तालाई ध्यानमा राखी निर्माण गरिएको विज्ञान भवन तथा छात्र छात्रावास लगाएत अन्य भौतिक पूर्वाधारहरु २०६४ सालमा निर्माण भई २०६९ सालमा सम्पन्न भएको थियो। मन्त्री गिरीराजमणी पोख्रेलका साथै पूर्व मन्त्री एवं प्रतिमान निमा स्मृति प्रतिष्ठानका उपाध्यक्ष दिपक बोहोरा ,भारतीय राजदुतावासका काउन्सीलर निरज कुमार जयसवाल,प्यूठान जिल्लाबाट प्रतिनिधी सभा सदस्य दुर्गा पौडेल ,प्रदेश सभा सदस्य कृष्ण ध्वज खड्का ,हरि रिजाल लगाएतका विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक योगेन्द्र बहादुर जि.सि.ले जानकारी दिए । यस संगै जिल्लामा सञ्चालनमा ल्याइएको बाल बिद्या मा.वि मजुवा मरन्ठानामा सञ्चालनमा आएको कृषि शिक्षाको उद्घाटन तथा झिमरुक क्याम्पस भवन बाग्दुलाको पनि मन्त्री पोखरेलको बाहुलीबाट उद्घाटन गरिएको हो ।

    मङ्गलबार, फागुन ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • २.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ३.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना

    • ५.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १०

    • ६.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत्

    भर्खरै

    • १.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    • २.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    • ३.
      रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    • ४.
      त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

    • ५.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

    • ६.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ७.
      बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

    • ८.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...