• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

फागुन १५ गते देखि कपिलवस्तुमा हातिपाईले विरुद्धको औषधि खुवाउदै


  •   आइतबार, माघ २७, २०७५ मा प्रकाशित
  • कृष्ण गैरे ,कपिलवस्तु।
    हात्तीपाईले रोग नियन्त्रणकालागि जिल्लामा लगातार १० बर्ष अभियान संचालन गरिए पनि साढे बाह्र प्रतिशतमा अझै हात्रीपाईले संक्रमण भेटिएको छ । हात्तीपाइले रोगी बढी रहेको जिल्लामा सुचीकृत जिल्ला कपिलवस्तुमा बिगत २०६४ देखि लगातार अभियान संचालन गरिएका छन ।
    तर हात्ती पाईलेका रोगीहरुको संख्या भने घटेको छैनन । २०२० भित्र हात्तीपाईले रोगीको संख्या १ प्रतिशत भन्दा कममा झार्ने सरकारी योजना छ । सो अवधिमा यसको निवारण निकै चुनौतीपुर्ण रहेको स्वास्थ्यकर्मी बताउछन ् । गएको फागुनमा जिल्लामा अन्तिम पटककालागि भन्दै १० औ बर्षको अभियान संपन्न गरिएको थियो । १० वर्ष सम्म अभियान संचालन गर्दा समेत प्रभावकारी नभएपछि जिल्लामा नयां रणनितिका साथ यसपाली अभियान संचालन गर्न लागीएको शिवराज नगरपालीकाका स्वास्थ्य साखा प्रमुख विष्णु क्षेत्रीले वताउनुभयो । आज चन्द्रौटामा हातीपाईले रोग बिरुद्धको आम औषधि सेवन सम्वन्धी नगरस्तरि अन्तरक्रीया कार्यक्रमलाई सहजीकरण गर्दै प्रमुख क्षेत्रीले जिल्लामा यस बर्ष स्वास्थ्यकर्मीको प्रत्क्षय निगरानीमा औषधी खुवाईने वताउनुभएको छ ।
    बिगतमा महिला स्वयमसेविका मार्फत औाषधी खुवाईने गरिएपनि यस वर्ष घरघरमा पुगेर स्वाथ्यकर्मीको निगरानीमा औषधि खुवाईने वताउनुभयो । फागुन १५ गते देखि शिवराज नगरपालीकाभित्र औषधि खुवाउन सुरु गरिने उहांले वताउनुभएको छ । हातीपाईले रोग लागीसकेपछि उपचार संम्भव नभएकाले औषधि सेवनमा कोही नछुटन उहाले सवैलाई आवहान गर्नुभएको छ । कार्यक्रममा शिवराजनगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले हातीपाईले रोगको संक्रमणवाट वच्नको लागी अनिवार्यरुपमा औषधि सेवन गर्नुपर्ने वताउनुभएको छ । सरकारले १० वर्षसम्म अभियान संचालन गर्दा समेत जिल्लामा अभियान सफल हुननसकनु दुखद भएको वताउदै औषधि सेवन गरि आफु संगै अरुलाई समेत वचाउनको लागी आग्रह गर्नुभयो ।
    फागुन १५ गते देखि शिवराज नगरपालीकामा ४९ जना स्वाथ्यकर्मी औषधि सेवन गराउनको लागी घरघरमा खटिने उहांले वताउनुभएको छ । चन्द्रौटामा सम्पन्न अन्तरक्रीया कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवंम प्रतिनिधि ,स्वाथ्यकर्मी , संचारकर्मी लगाएतले अभियानलाई तिव्र प्रचारप्रसार गरिसफल वनाउनुपर्नेमा जोड दिएका छन । हात्तीपाइृले उच्चेरिया बाक्रोफेटी नामको परजीवीबाट लाग्दछ । यो परजीवी एक ब्यक्तिबाट अर्कोमा लामखुट्टेको टोकाईबाट सर्दछ । यो रोग बिरुद्ध एडबेन्डाजोल र डिईसी नामक औषधी दिईन्छ र यो पुर्णतया सुरक्षित हुने स्वास्थ्यकर्मी बताउछन ।

    Advertisement

    आइतबार, माघ २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation