• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

भान्साबाट देश चिनाउने युवराजको सपना

बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • २. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ३. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ४. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ५. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • ६. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • ७. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ८. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ९. गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

  • १०. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

यी मेयर,जो एक कप चिया खायर गर्छन् जनताको सेवा


  •   आइतबार, माघ २७, २०७५ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी ।

    Advertisement

    पश्चिम नवलपरासी सुनवल नगरपालिकाका मेयर भिमबहादुर थापाले नगरपालिकाबाट कुनै पनि तलब भत्ता नलिइ जनताको काम गर्दै आएका छन् । कांग्रेसबाट निर्वािर्चत मेयर थापाले कुनै पनि शिर्षकमा नगरपालिकाबाट सेवा सुविधा लिँदैनन् । मेयर थापाले आफुले पाउने तलब, तेल खर्च, घर भाडा, दैनिक भ्रमण भत्ता, बैठक भत्ता, गाडी सुविधा र नगरपालिकाबाट पाउने हरेक बैठकको भत्ता लिएका छैनन् । नियम अनुसार पाउने सबै सेवा सुविधा समेत सिधै एन आइ सि एसिया बैंकमा स्थापना गरिएको मेयर कोषमा जाने गरी जम्मा गर्छन् । मेयर कोषमा जम्मा हुने रकम आर्थिक रुपमा विपन्न वर्गका विरामी, विभिन्न रोगले ग्रसित विरामी, नगर भित्रका असहाय, अपाङ्ग तथा आर्र्थक समस्याले शिक्षा, स्वास्थ्यबाट वञ्चित भएका व्यक्तिहरुका लागि र अन्य सामाजिक क्षेत्रमा खर्चिदै आएका छन् । कोष स्थापना भएपछी सुनवल नगरभित्रका धेरै विपन्न समुदायका वालवालिकाले पढ्न पाएका छन् । प्राकृतिक प्रकोप बाट पिडित भएकाहरुले राहत पाएका छन् भने उपचार नपाएकाहरुले उपचार पाएका छन् ।

    मेयर थापाले कार्यालय समयमा कार्यालयको एक कप चिया मात्र पिँउछन् । मेयरमा निर्र्वािचत हुनु अगावै आफुले नगरपालिकाबाट पाउने कुनै पनि सेवा सुविधाको उपायोग नगर्ने उद्घोष गरेका थापा आफ्नै गाडी चढ्दै आएका छन् र त्यसका लागी इन्धन पनि आफ्नै व्यक्तिगत खर्च बाट खर्चिने गरेका छन् । नगरको कुनै पनि कामले बाहिर जानु परेमा पनि उनि आफ्नै निजी खर्चबाट खर्च चलाउँदै आएका छन् । कहिले वृद्धवृद्धाहरुका लागी मुक्तिनाथ दर्शन गराएर, कहिले आर्थिक कारणले उपचार नपाएकाहरुको औषधिपोचार गरेर, कहिले विपन्न वर्गहरुलाई आर्थिक सहयोग गरेर त कहिले आफ्नै खर्चबाट विकासका पूर्वाधारहरु निर्माणमा सहयोग गरेर उनि सधैंजसो चर्चामा रहने गर्दछन् । धेरै नगरवासीहरुले मनकारी मेयर पाएको वताउछन ।

    उनले आफ्नो ५ वर्षे कार्यकालमा राज्यकोषबाट आउने तलब र सोही तलब बराबरको रकममा आफुले त्यतिनै रकम थप गरी सोही रकमबाट नगरभित्रका विपन्न वर्गहरुको स्वास्थ्य शिक्षा क्षेत्रमा खर्चिने योजना बनाएका छन् ।

    मेयर थापा सफल निर्माण व्यवसायी हुन् । उनि त्रिपती निर्माण सेवा कम्पनिका सञ्चालक हुन् ।

    उनी मेयरमा निर्र्वािचत भएपछी आफ्नो व्यवसाय अरुलाई जिम्मा लगाई बिहान देखी साँझसम्म नगरवासीको सेवामा खटिदैँ आएका छन् ।

    आइतबार, माघ २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री
    रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो
    बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने
    बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी
    रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता
    शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • २.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ३.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना

    • ५.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १०

    • ६.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत्

    भर्खरै

    • १.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    • २.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    • ३.
      रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    • ४.
      त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

    • ५.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

    • ६.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • ७.
      बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

    • ८.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation