• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

  • ४. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ५. रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

  • ६. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ७. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ८. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ९. प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

  • १०. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

बलात्कारका अभियुक्त वडाअद्यक्षलाई थुनामा राख्न आदेश

  •   बिहिबार, माघ २४, २०७५ मा प्रकाशित
  • पोखरा – जिल्ला अदालत तनहुँले बलात्कारको अभियोग लागेका जिल्लाको शुक्लागण्डकी नगरपालिका – ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
    उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधवार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष रेग्मीलाई स्थानीय २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । युवतीले आफूलाई पटक–पटक वडाध्यक्ष रेग्मीले बलात्कार गरेको भन्दै वडा प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिएकी थिइन् ।
    पीडित युवतीले वडाध्यक्ष रेग्मीले असोज २९ गते र कात्तिकमा २ पटक बलात्कार गरेको भनी गत मंसिर ६ गते उजुरी दर्ता गराएकी थिइन् ।
    युवतीले ईलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएलगत्तै फरार भएका रेग्मीले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण समेत गरेका थिए । युवती बलात्कारको आरोप लागेका वडाध्यक्ष रेग्मीको सेवासुविधा कटौती गरिएको नगरपालिकाले जनाएको छ ।
    बलात्कारको आरोप लागेका रेग्मीको सेवासुविधा कटौती गरिएको नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले बताइन् । ‘उहाँलाई अदालतले पक्राउ पूर्जी जारी गरेपछि सम्पूर्ण सेवासुविधा कटौती गरिएको छ,’ उनले भनिन्, ‘अदालतबाट छिनोफानो नभएसम्म सेवासुविधा काटिएको छ ।’

    Advertisement

    बिहिबार, माघ २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते
    जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु
    तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा
    एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए
    प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट
    चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा

    • ४.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ५.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    • ६.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    भर्खरै

    • १.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • २.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ३.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    • ४.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    • ५.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

    • ६.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ७.
      राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

    • ८.
      आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation