• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

११ बुदे घोषणापत्र जारी गर्दै सकियो होमस्टे एशोसिएसनको दोस्रो कार्यशाला( फोटो फिचर)


  •   सोमबार, माघ २१, २०७५ मा प्रकाशित
  • कामना डेली,नवलपरासी– ‘प्रकृति,संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण, होमस्टेको अभियान भन्ने नारा सहित होमस्टे(घरबास) एशोसिएसन नेपालको दोस्रो कार्यशाला गोष्ठी एवं सम्मेलन नवलपरासीमा सकिएको छ ।एघार बुँदे घोषणापत्र जारी गर्दे जिल्लाको नवलपुर पिप्रहरमा सम्मेलन सकिएको हो। घोषणापत्रले होमस्टे व्यवशाय माटो सुहाउँदो व्यवसाय भन्ने मान्य लिएर देशभर होमस्टे सम्भावना भएका स्थानहरुमा होमस्टे प्रबद्र्धनमा जोड दिने गरि अगाडी बढ्ने बताएको छ । दोस्रो कार्यशाला गोष्ठी एवम सम्मेलनने नयाँ कार्यसमिति पनि गठन गरेको आइतवार समितिले पत्रकार सम्मेलन गरि होमस्टेको घोषणपत्र तथा नयाँ कार्य समितिबारे जानकारी गराएको हो ।
    दाेस्राे राष्ट्रिय महाधिवेशनले पात्लेखेत सामुदायिक हाेमस्टे, काभ्रेका केशवप्रसाद बडालकाे अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति सर्वसहमतीले चयन समेत गरेको छ। जसमा १२ मूल समिति र बाँकी सदस्य रहने गरि २५ जनाको नयाँ समिति गठन गरेको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । समिति अन्तरगत निबर्तमान उपाध्यक्ष सहित ८ जना उपाध्यक्ष चयन गरेको छ । जस्मा निवर्तमान उपाध्यक्ष भीम बहादुर केसी, यदुमणी तिवारी, धनिश्वर बस्याल, बाबुराजा मर्हजन, राम बहादुर चौधरी, महिला उपाध्यक्षमा शारदा आचार्य, दिलकुमारी राना, कौशीला मैनालीलाई चयन गरेको छ । यस्तै महासचिवमा प्रेमशंकर मर्दनिया थारु,,सचिवमा कृषणलाल चौधरी कोषध्यक्षमा सुरज बास्तोलालाई चयन गरिएको जनाएको छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पाेखरेलले उद्घाटन गर्नुभएकाे सम्मेलनले हाेमस्टेकाे संचालन र विस्तारमा महत्वपूर्ण अन्तर्क्रिया र छलफलसमेत गरेकाे छ । सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य सूर्य थापा, प्रतिनिधिसभा सदस्य तिलक महत, गण्डकी प्रदेशमा विपक्षी दल नेपाली काँङग्रेसका नेता कृष्णचन्द्र नेपालीसहितका अतिथिहरूले शुभकामना दिनुभएकाे थियाे । सम्मेलनमा देशभरिका ३ सय १० भन्दा बढी हाेमस्टे संचालकहरूकाे सहभागिता रहेकाे थियो।
    माघ १८ गते देखि २० गतेसम्म देवचुलीमा सञ्चालित सम्मेलनले होमस्टे एशोसिएसन आगामी वर्षबाट होमस्टे एशोसिएसनका संस्थापक अध्यक्ष स्वं. श्यामसुन्दर श्रेष्ठको सम्मानमा श्यामसुन्दर स्मृति उत्कृष्ट होमस्टे प्रोत्साहन पुरस्कार र होमस्टे संस्थापक स्व. क्याप्टेन रुद्रमान गुरुङको सम्मानमा रुद्रमान गुरुङ स्मृति उत्कृष्ट होमस्टे पत्रकारीता पुरस्कार घोषणा गरिनेमा जोड दिएको छ । यस्तै, देशभरिका होमस्टेको सुचना सम्प्रेषण, बजारीकरण, समन्वय र होमस्टे प्रबद्र्धनका लागि आवस्यक पहलकदमी गर्न होमस्टे सुचना केन्द्र स्थापना गरिने घोषणा गरेको छ ।देशभरका होमस्टेहरुको सेवाको गुणस्तरमा वृद्धि, एकरुपता, प्रर्वद्धन, ग्रामिण तथा सहरी पर्यटन विकास गर्ने उदेश्यले २०७० सालमा होमस्टे एशोसिएसनको स्थापना गरिएको हो । हाल नेपालमा ४२ जिल्लामा १ सय ५९ वटा सामुदायिक र १ सय १६ वटा निजि होमस्टे संचालनमा छन ।

    Advertisement

    सोमबार, माघ २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...