• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

अशक्तताले छेक्दैन आम्दानीकाे बाटाे


  •   आइतबार, माघ २०, २०७५ मा प्रकाशित
  • नेत्र मरासिनी, अर्घाखाँची । चारै तर्फ घना जङ्गल,जङ्गलको बिचमा आकर्षक सानो घर,घर वरिपरि भुनभुनाइरहेका माहुरी र माहुरी संगै रमाइरहेका चेतनारायण लाई देख्दा कस्को मन नरमाउला र ? अर्घाखाँची जिल्ला शितगङा नगरपालिका वडा नम्बर १४ ढावमा माहुरी पालन गर्दै आएका चेतनारायण न्यौपानेको दिन्चर्या घर वरिपरि रहेका माहुरिको रेखदेख र अन्य कृषि पेशामै बित्ने गर्दछ । परम्परागत मुढे घारमै व्यावसायिक माहुरी पालन गरेका उनले बार्षिक डेढ लाख सम्म मह बिक्रि बाटनै आम्दानी गर्दछन । घरमै आइ हप्तौं जसो महको अडर आइरहन्छ,माग अनुसार पुर्याउनु सकेको छैन उनले भने । श्रीमती र दुई छोरा छोरी रहेको उनको घर वरिपरि रहेकोे खेत बार्हैमहिना हरियाली हुन्छ । सिजन अनुसारको तरकारी र अन्न वाली खेतमा पाउन सकिन्छ । उनले तरकारी र अन्न बिक्रि बाट पनि बार्षिक एक लाख सम्म अाम्दानि गर्ने गरेकाे बताए । जन्मजात एउटा खुट्टा कम्जोर रहेको रहेकोे हुदा राम्रो संग हिडडुल गर्न समेत नसक्ने भए पनि चेतनारायण जसाेतसाे काममानै ब्यस्त देखिन्छन् । घर नजिकैको खोरमा करिब पचास भन्दा बढी बाख्रा समेत उनले पालेका छन् । बाख्रा बाट पनि बार्षिक १ लाख जति अाम्दानि लिने उनकाे भनाइ रहेकाे छ । शारीरिक अशक्तताका वाबजुत पनि उनले कृषि उत्पादन बाट बर्षका साढे तिनलाख सम्म अाम्दानि लिन सफल देखिन्छन् । परम्परागत तरिका बाट गरिएको अाफ्नाे व्यबसाय लाई अाधुनिक प्रविधि र ज्ञानसिपको अावश्यक रहेकाे उनकाे गुनासाे छ । विभिन्न कृषि उपजबाट लाखौं अाम्दानि लिन सफल उनी अाधादर्जन स्थानिय संघ सस्थामा समेत आबद्ध रहि सामाजिक कार्यमा समेत लागिपरेको पाइन्छ । मेहनत र इच्छा शक्ति हुनेहो भने चारै तर्फ सफल बन्न सकिन्छ भन्ने उदाहरण उनिबाट सिक्न सकिन्छ । राज्यको नजर भन्दा टाढा रहेका चेतनारायण जस्ता उदाहरणीय व्यक्तित्व हरुलाइ सहयाेगि हातहरु प्रदान गर्नेहाे भने पक्कै पनि देश कृषि उपजमा अात्मनिर्भर बन्न सक्थ्याे

    Advertisement

    आइतबार, माघ २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ३.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ४.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ५.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ७.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ८.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation