• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

विपन्न परिवारलाई रोल्पामा उन्नत बाख्रा वितरण


  •   बुधबार, माघ १६, २०७५ मा प्रकाशित
  • मिनराज रोका,रोल्पा।
    रोल्पामा विपन्न तथा जोखिममा परेका बालबालिकाहरुका परिवारहरुको लागि उन्नत जातका बाख्रा तथा बोका वितरण गरिएको छ । त्रिवेणी गाउँपालिकाका सातै वडाहरुमा १ सय २५ बाख्रा तथा बोका वितरण गरिएको हो ।
    त्रिवेणी गाउँपालिकाको समन्वय, सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले संचालन गर्दै आएको एकीकृत परियोजना अन्तरगत विभिन्न कारणले जोखिमका रहेका बालबालिकाहरुको परिवार तथा विपन्न परिवारलाई बाख्रा तथा बोका वितरण गरिएको हुरेकले जनाएको छ । विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयहरुमा नियमित पढाउन, बालश्रममा परेका बालबालिकाहरुलाई बालश्रम मुक्त बनाउन, अति विपन्न परिवारको जीविकोपार्जनमा सुधार ल्याउन ती बाख्राहरु वितरण गरिएको कार्यक्रम धरेन्द्र डाँगीले बताए ।
    त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलीले विपन्न परिवारलाई बाख्रा वितरण गर्दै आम्दानीमा सुधार गरी बालबालिकाहरुलाई विद्यालयमा पठाउन अनुरोध गरे । ‘नेपाल सरकारले आधारभूत शिक्षा (कम्तीमा कक्षा ८) सम्म अनिवार्य विद्यालयमा पढाउनुपर्ने संविधानमै व्यवस्था गरेकोले आप्mना छोराछोरी नपढाएमा कारवाही हुने व्यवस्था छ ।’ उनले भने, ‘जीविकोपार्जनका लागि सहयोग पाएकाहरुमध्येले राम्रो गरेमा पुरस्कृत गरिने र छोराछोरी नपढाएर वेवास्ता गरेमा गाउँपालिकाबाट पाउने सुविधाबाट समेत बञ्चित गर्न सकिने बताए ।’
    जीविकोपार्जन कार्यक्रम अन्तरगत १ सय २० वटा पचास प्रतिशत बोयर जातका बाख्रा र ५ वटा पच्चहत्तर प्रतिशत बोका त्रिवेणी गाउँपालिका सातै वडाका ५५ घरपरिवारलाई वितरण गरिएको हो । सो अन्तरगत ५० घरपरिवारलाई २÷२ वटा बाख्रा, ३ परिवारलाई २÷२ वटा बाख्रा र १÷१ वटा बोका तथा २ घरपरिवारलाई नमूना प्रदर्शन समेत गरी ७÷७ वटा बाख्रा र १÷१ वटा बाख्रा वितरण गरिएको हुरेक रोल्पाका जीविकोपार्जन अधिकृत डा. आशिष निरौलाले बताए । सातै वडाका केन्द्रहरुबाट तीन बाख्राहरु वितरण गरिएको हो । ‘छोराछोरी हुर्काउन र पढाउन समस्या भएको छ बाख्रा पाएपछि परिवारमा केही सजिलो बनाउनेछ ।’ बाख्रा पाएपछि त्रिवेणी ५ की कली वलीले खुसी व्यक्त गरिन् ।निःशुल्क रुपमा वितरण गरिएका ती बाख्राहरुको लागि खोर निर्माण तथा व्यवस्थापनका लागि हुरेकले रु ६÷६ हजार रकम समेत उपलब्ध गराएको छ । पशुविकास सुधारका लागि पशु प्राविधिकहरुले नियमित रुपमा सहजीकरण समेत गर्दै आएका छन् । पशु विकास र सुधार मार्फत परिवारको आम्दानीमा सुधार गरी बालबालिकाहरुको आधारभूत अधिकारको सुनिश्चित गर्न यस्ताखाले सहयोग गरिएको सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक इन्द्र बडुवालले बताए । विगत दुई वर्षदेखि त्रिवेणी गाउँपालिकामा हुरेक रोल्पाले बालबालिकाहरुको अधिकार संरक्षणका लागि शिक्षा, बाल संरक्षण र जीविकोपार्जन कार्यक्रम संचालन गर्दै आएको छ ।

    Advertisement

    बुधबार, माघ १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation