• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

मन्त्रीलाई रोष्टम जान कुनै ताकतले रोक्दैन-पोखरेल, उसोभए मुठभेड हुन्छ-गगन थापा


  •   शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सत्तापक्षबाट जवरजस्ती विधेयक पेश गर्न खोजे मुठभेड हुने चेतावनी दिइरहेका बेला सत्तापक्षका सांसद कृष्णभक्त पोखरेलले विधेयक पेश गर्न दुनियाँको कुनैपनि शक्तिले रोक्न नसक्ने जवाफ फर्काएका छन् । सांसद पोखरेलले चिकित्सा शिक्षा बिधेयक रोष्टमबाटै मन्त्रीले प्रस्तुत गर्ने दावी गरे । संसदीय मर्यादा र नियमावली अनुसार मन्त्री रोष्टममै पुगेर विधेयक प्रस्तुत गर्ने र त्यसलाई रोक्ने क्षमता कुनै शक्तिसँग नभएको बताए ।
    ‘हामी विगतका गलत नजिरतिर फर्किन चाहँदैनौ, मन्त्रीलाई रोष्टममै पुगेर विधेयक पेश गर्न कुनै ताकतले रोक्नसक्ने छैन’, पोखरेलले भने ‘प्रतिपक्ष कांग्रेसले उठाएको माग सरकारले नमान्नुपर्ने कारण छैन, उहाँहरुका माग सरकारले आजै सम्वोधन गर्छ र संसदबाट विधेयक पारित हुन्छ ।’ जननिर्वाचित संसदलाई कांग्रेस बन्धक बनाउन नसक्ने उनको दावी छ । जननिर्वाचित संसदलाई बन्दी बनाए, आफुहरुपनि प्रतिवादमा उत्रिने पोखरेले बताए ।
    नेकपाका केही सांसदहरुले २०५३ सालमा तत्कालिन सभामुख रामचन्द्र पौडेलले स्थापित गरेको नजिरमा टेकेर बसेकै ठाउँबाट मन्त्रीले विधेयक पेश गर्ने बताइरहेका छन् । तर सांसद पोखरेल भने गलत नजिरका पक्षमा नलाग्ने बताए । ‘मनमोहन हेलिकप्टर दुर्घटना भएर अस्पतालको बेडमा भएका बेला अविश्वासको प्रस्ताव ल्याउने र बसेकै ठाउँबाट मन्त्रीलाई विधेयक पेश गर्न दिने दुवै गलत नजिर हुन्, पोखरेलले भने ‘यी दुई गलत नजिरका पक्षमा नेकपा जाँदैन, रोष्टमै पुगेर मन्त्रीले विधेयक पेश गर्नुहुन्छ ।
    उता विपक्ष दलका सांसदहरु भने प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डबाट नर्फेसम्म विधेयक पेश गर्न नहुने पक्षमा छन् । तर सत्तापक्षका सांसद भने प्रधानमन्त्री फर्किनुभन्दा अघि नै चिकित्सा शिक्षा बिधेयक पारित गर्ने पक्षमा छन् । सत्तापक्षबाट जवरजस्ती विधेयक पेश भए प्रतिवाददेखि मुठभेडसम्म हुने कांग्रेस सांसदहरुले बताइरहेका छन् । ‘सरकारले जवरजस्ती विधेयक प्रस्तुत गरे संसदमा मुठभेड हुन्छ’, कांग्रेस नेता गगन थापाले भने ।

    Advertisement

    शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...