• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

तरकारी खेतीले फेरिएको मुहार


  •   बुधबार, माघ ०९, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान ।
    सरुमारानी गाउँपालिका १ झिलवाङका दुज बहादुर राउत बाह्रै महिना तरकारी फलाउँछन्। बारी भरी टमाटर,बन्दा,काउली,तोरीको साग,लसुन प्याज लटरम्म फलेका छन् । उनलाई बजारको तरकारी किन्नु पर्दैन, कहिलेकाहीं आफन्तलाई कोसेली दिएर पठाउन मात्रै होईन बजारमा लगेर बेच्न पनि पुग्छ । “बिहान उठ्नेवित्तिकै कतै फूल फुलेको, कतै फल लागिरहेको देख्दा मनै आनन्दित हुन्छ”, ४७ बर्षीया राउत भन्छन्, “यस्तो महँगीमा तरकारीमा हुने खर्च पनि जोगिएको छ ।” उत्पादित तरकारीले ४ जनाको परिवारलाई मनग्गे पुगेको उनी सुनाउँछन् । केही ग्राहक घरमै आएर तरकारी किन्छन, भने कहिलेकाहीँ बजार र गाउँमा पु्याएर पनि बिक्री गर्नुपर्छ। तरकारी बेचेर वार्षिक ३ लाख रुपैयाँ आम्दानी गरिरहेको उनले सुनाए। तरकारी खेती आम्दानीको बलियो स्रोत बनेपछि अझै विस्तार गर्ने उनको सोच छ। तरकारी उत्पादनदेखि बिक्री गर्नेसम्मका काममा परिवारका सदस्यले सघाएका छन्। तरकारीमा रसायनिक मल र विषादी भने उनी प्रयोग गर्दैनन्। ’बाख्राको गोबर र पिसाब कुहाएर मल तयार गर्छौ,’ उनले भने, ’सबै फोहोर मलको रूपमा प्रयोग हुन्छ । ९ बर्ष देखि बारीमा तरकारी उत्पादन गर्दै आएका उनले बाख्रापालन समेत सुरु गरेका छन। उनले १६ वटा बाख्राबाट व्यवसाय सुरु गरेको बताए। ’आफ्नै व्यक्तिगत लगानीबाट तरकारी खेती गरिरहेको छु,’ राउतले भने ’अरु खेतीभन्दा तरकारी लगाउँदा दोब्बर फाइदा लिन सकिँदो रहेछ।’ उत्पादन भएको तरकारी गाउँमै बिक्री हुन्छ। ’कृषि नै मेरो आयस्रोत हो, त्यसकारण यही क्षेत्रमा नयाँ ढंगले काम गरौं भनेर लागेको हुँ।’
    सरोकारवालाले किसानका समस्या समेट्न नसकेको उनको गुनासो छ। ’सबैभन्दा बढी दुःख, परिश्रम र मेहेनत कृषिमा छ, कृषि पेसालाई राज्यबाट प्रोत्साहन नहुँदा धमाधम कृषि छाडेर युवा विदेश जान बाध्य छन,’ दुःखपीडा देख्नेले पनि किसानको पक्षमा नियमरकानुन बनाउँदैनन,’ राउतले भने। राज्यले कृषि क्षेत्रका समस्या सम्वोधन गर्नुपर्ने उनले बताए।
    नोकरी गर्दै भारतमा दुई दशक बिताएका राउतले विदेश गएका युवाहरुलाइ पनि घर फर्केर कृषीकर्ममा जुट्न सुझाव दिए।

    Advertisement

    बुधबार, माघ ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation