• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

  • २. लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

  • ३. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ४. मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

  • ५. मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

  • ६. इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

  • ७. राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

  • ८. गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

  • ९. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

  • १०. राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

एक कार्यक्रमका बक्ताहरुले भने:’ समृद्ध कपिलवस्तु बनाउन लागौँ’


  •   सोमबार, माघ ०७, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु ।।
    समृद्ध र समुन्त जिल्ला बनाउन लागि परेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । कपिलवस्तु जिल्लालाई विकास गर्नका लागि सांसद, पुर्व मन्त्री तथा नगर प्रमुख एक जुट भई विकास गर्न आजको आवश्यता रहेको उनिहरुले बताएका छन । कपिलवस्तुको महराजगंज नगरपालिका वडा न ७ वडा कार्यालयको आयोजित समिक्षा तथा अन्तरक्रिया कार्याक्रममा बोल्ने वक्ताहरुले जिल्ला क्षेत्र र नगर विकासको लागि एक जुुटभई लाग्ने समय आएको बताएका थिए ।
    वडाले आयोजना गरेको समिक्षा कार्यक्रममा कपिलवस्तु क्षेन नं ३ का सांसद अभिषेक प्रताप शाहले क्षेत्रका सिंचाई सुविधाको लागी आगामी वजेट वाट ५० लाख रुपैया विनीयोजन गर्ने वताउनुभएको छ । सांसद शाहले महाराजगंजको विकासको लागी आपसी एकता वलियो वनाई समाज विकासमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सिचाई राज्यमन्त्री तथा नेपाली काग्रेसका जिल्ला सभापती सुरेन्द्रराज आचार्यले आफु मन्त्री हुदा सिचाईका लागि विशेष पहल गरेपनि अहिले पनि सिचाई अपुग रहेको बताउनु भयो । उहाले कपिलवस्तुको अधिकांस क्षेत्रमा सिचाईको अभाव रहेकोले केन्द्र देखी प्रदेश सम्म पहल गने बताउनु भएको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले महाराजगंज नगरपालिकालाई समृद्ध बनाउनाका लागि विभिन्न योजनाका साथ अघि बढि रहेको बताउनु भयो । नगर प्रमुख कलामले नगरको शिक्ष्ााँ स्वास्थ्य कृषि पशु सेवा भौतिक पुर्वाधार लगायको क्षेत्रलाई विकास गर्नका लागिग लागि परेको बताउनु भयो । साथै प्रदेश शभा सदस्य रिना नेपालले महाराजगंजको विकासको लागी ५० लाख रकम विनियोजित गरेको नगर प्रमुख कलामको भनाई रहेको थियो । कार्यक्रम वडा न ७ का वडा अध्यक्ष अव्दुल समदको सभापतित्व ,पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्रराज आर्चायको प्रमुख आतिथ्यता , सांसद अभिषेक प्रताप शाह, महाराजगंज नगरपालिकाका नगरप्रमुख अव्दुल कलाम विशिष्ट अथिथ्यिता , समाजसेवी तथा नेपाली काग्रेस जिल्ला सचिव प्रेम व रायमाझी,युवा नेताहरु अजय थापा र हरिप्रसाद पोख्रेलका आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    सोमबार, माघ ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ
    खुट्टाले लेखेर ३.४० जिपिए
    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन
    आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन

    • २.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता

    • ३.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई

    • ४.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २०

    • ५.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ६.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा

    भर्खरै

    • १.
      दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

    • २.
      नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

    • ३.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • ४.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

    • ५.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    • ६.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • ७.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ८.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation