• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

कपिलवस्तुका जन प्रतिनिधीलाई प्रश्नै प्रश्न ।


  •   शुक्रबार, माघ ०४, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु।
    नेपाल पत्रकार महासघं कपिलवस्तु शाखाको आयोजना र शिवराज नगरपालिकाको सहयोगमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्नेहरुले जनप्रतिनिधिलाई प्रश्नै प्रश्न राखेका छन । अहिलेको अवास्थामा जनप्रतिनिधी र स्थानिय तह नै मुख्य गरी विकास गर्ने निकाय भएकोले स्थानियले जनप्रतिनिधीलाई विकासको बारेमा अधिकांस प्रश्ना गरेका हुन । शिवराज नगरपालिको वडा , नं ३ खरेन्द्रपुरमा आयोजित सुनुवाई कार्यक्रममा स्थानियले विकास, स्वास्थ्य, शिक्षा, कृषि, पशु, सिचाई सहकारीको बारेमा प्रश्न राखेका थिए । नेपाली काग्े्रस कपिलवसतुका जिल्ला सचिव प्रेम बहादुर रायमाझीले नगरपालिकाले गरेको कामको बारेमा प्रश्ना राख्नु भएको थियो । कार्यक्रममा जनमोर्चाका स्थानिय नेता चेत नारायण खनालले नगरपालिकाले गरेको काम गुणस्तरहिन किन भएको प्रश्न राख्नु भयो । त्यस्तै नगरपालिकाले निर्माण गरेको कालोपत्रे सडकमा दुबो उम्रेको ठेकेदारलाई कार्वाही किन भएन, नगरपालिका बृद्ध,बृद्धा मैत्री कहिले हुन्छ । नगरपालिकाबासी कहीले सिचाई सेवा पाउछन लगायतका प्रश्न राखेका थिए । कार्यक्रममा उठेका प्रश्नाका शिवराज नगरपलिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि नेत्रराज अधिकारीे जवाफ दिनु भएको थियो । नगर प्रमुख अधिकारीले नगरपालिकाले दुत्रगतीमा विकास निर्माणका काम गरीरहेको बताउनु भयो । उहाले नगरपालिकाले गरेको काम अब नागरिकहरुले प्रत्यक्ष रुपमा अनुभुती गर्न पाउने दिन आएको बताउनु भयो । त्यस्तै वडा नं ३ का वडाअध्यक्ष टेकलाल सपाकोटाले वडाले गरेको कार्य विवरण प्रस्तुत गर्नु भएको थियो । उहाले वडा नं ३ ले बृहत योजनाका साथ काम गरीरहेको बताउनु भयो । वडा अध्यक्ष सापकोटाले ३ नं वडाको भितारिया, मैनार बुलाकिया जस्तो विकट क्षेत्रमा पुग्नाको लागि पुल सडक निर्माण कार्य भैरहेको बताउनु भयो । कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधा नागरिकहरुले सहज ढङगाबाट पाउदै आएको बताउनु भयो । नेपाल पत्रकार महासघं कपिलवस्तु शाखाका कोषाध्यक्ष दिपक खडकाको अध्यक्षता र शिवराज नगरपलिकाका नगर प्रमुख नेत्रराज अधिकारीेको प्रमुख अतिथ्यितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदिश आर्याल, वडा नं १ का वडा अध्यक्ष जगत बहादुर जिसी, २ वडा अध्यक्ष राम बहादुर चौधरी, ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, ४ का वडा अध्यक्ष सकिल अहमद मुसलमान, ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डे, ७ का वडा अध्यक्ष अनुप कुमार चौधरी, ९ का वडा अध्यक्ष चुर बहादुर खडका, वडा नं १० का वडा सकुन्ताला भारती र ११ नं वडा अध्यक्ष रामेश्वर वर्माको अतिथ्यिता रहेको थियो ।

    Advertisement

    शुक्रबार, माघ ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation