• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

जनबिरोधीलाई स्यालले ‘कुखुरा’ चोरे जस्तो होईन जनताको बीचमा कार्वाही गर्छौ’ ः ने.क.पा नेता सन्देश


  •   बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित
  • अनिल नेपाली ,अर्घाखाँची।

    Advertisement

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य सन्देशले नेपालमा संसदीय व्यबस्थाले निकास दिन नसक्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टी गुल्मी अर्घाखाँचीले मालारानी गाँउपालिका वडा न ३ मा संयुक्त रुपमा आयोजना गरेको संगठन सुढृण तथा विस्तार अभियानको उद्घाटन गदै
    उनले संसदीय व्यबस्था नेपालमा हुने खाने पुजीपति, सत्ताधारी, कण्ठपुतली, दलाल, नाइकेको हातमा रहेकोले गरिब जनता र सर्बहारा बर्गको पक्षमा काम नगरेको आरोप लगाए।बिप्लब नेतृत्वको नेकपा पुजीपति दलालहरुको सत्तालाई खारेज गर्नका लागि र जनताको बैज्ञानिक सत्ता ल्याउनको लागि अन्तिम सघर्ष गर्ने त्यसका लागि एकचोटी निर्णायक लडाई लड्न आग्रह गरे । नेपालमा २०५२ मा नेपाल कम्युनिस्ट पार्टी माओवादीले जनयुद्धको सुरुवात गर्दा नेपालमा परिवर्तनको लागि त्याग र बलिदान नगरेको गाँउ नभएको मान्छे नभएको भन्दै त्यो त्याग र बलिदानलाई आत्मसर्मपण गरी झापा आन्दोलनबाट भागेको केपी ओलीसँग प्रचण्ड बाबुरामले साँठगाठ गर्दा जनताको त्याग र बलिदानको औचित्य हराएको भन्दै नेपालमा १७ हजार सहिदको रगत खेर जान नदिनको लागि मुलुकमा क्रान्तिको विकल्प नरहेको बताए ।
    एक फरक प्रसँगमा बोल्दै नेता सन्देशले नेतृत्व गर्ने शासकको कारणले नेपाल कगाल भएको आरोप लगाए। चुनाबको बेलामा सिंहदरबारको अधिकार गाँउगाँउमा जनतालाई शिक्षा स्वास्थ्य रोजगारी ग्यारेन्टी गरी एक घर एक रोजगारीको नारा दिएर जनतामाथि ब्रमहलुट मच्चाई चिल्ला कार चिल्ला गाडीमा हिड्ने शासकको जुनसुकै बेलामा जनताको राय सल्लाहको आधारमा जस्तोसुकै कार्वाही हुने र त्यो कार्वाही स्यालले कुखुरा चोरे जस्तो नभएर जनताको बीचमा गरिने उनको भनाई छ । जनताको करबाट संकलन भएको पैसाले मोजमस्ती गर्ने लोकमानसिंह कार्की गोपाल खड्का चुरामणी खड्कालाई कारबाही गरेको स्मरण गराउदै जनता विरुद्ध काम गर्नेलाई जोेसुकै पनि कार्यबाही हुने उनको चेतावनी छ । शासकहरुले सघीयताको आडमा बृद्धाभत्ता समेत कागजमा मिलाएर खाने कृषि पशुपालन दलित जनजाति र विकास निर्माणको नाममा आएको रकममा विचौलियाको चलखेल भएको दाबी गदै त्यस्तालाई कारबाही हुने उनले बताए। कार्यक्रममा लुम्विनी व्युरो सदस्य सामना, गुल्मी जिल्ला इन्चार्ज पूर्ण ब सिह लगायतले नेपालमा संसदीय व्यबस्थाले निकास दिन नसक्ने भन्दै एकीकृत जनक्रान्तिको पक्षमा लामबद्ध हुन सबैलाई आग्रह गरे । कार्यक्रममा जिल्ला जनसरकार प्रमुख पिताम्बर पोख्र्ेल, गुल्मी जनसरकार प्रमुख प्रशान्त बराल, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सदस्य अनिल नेपाली लगायतको आतिथ्यता रहेको थियो कार्यक्रममा करिब २सय जनाको सहभागिता थियो। लुम्बिनी व्युरो सदस्य तथा अर्घाखाँची इन्चार्ज कमल के.सीकोे अध्यक्षता लुम्विनी व्युरो सदस्य सुनिल चौधरीको स्वागत मन्तब्य गुल्मी जिल्ला सेक्रेटरी खेम खड्का सञ्चालनमा सम्पन्न भएको अभियान दुई महिना चल्ने बताईएको छ ।

    बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation