• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

झिमरुकमा आन्दोलनको राँको: गाउपालिका अध्यक्षको कार्यकक्षमा ४ दिनदेखि ताला


  •   बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान।
    झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक बहादुर जिसीको कार्यकक्ष ४ दिनदेखि बन्द रहेकोे छ झिमरु क गाउँपालिका वार्ड नं ८ को केन्द्र जनतालाई पायक पर्ने स्थानमा तोकिनुको सट्टा गाउँपालिकाको बहुमतले लोकतान्त्रिक बिधिद्धारा चयन गर्दा गलत ठाउँमा तोकिएको भन्दै तालाबन्दी गरिएको थियो ।
    झिमरुक गाउँपालिका अर्थात साबिकको लिवाङ गाबिसको ३ वटा वार्ड र तुषाराको १ वार्ड मिलाई संघिय संरचना अनुसार बनाइएको झिमरुक गाउँपालिका वार्ड नं ८ बनेको हो ।
    अहिले वार्ड कार्यलय साबिकको तुषारा गाबिसको वार्ड नं १ फुलबारी बगैचामा वार्ड केन्द्र तोएिक पछी लिवाङका जनताहरु आन्दोलित भएका हुन् । विहिवार करिब दुई सय जना भन्दा धेरै जनताहरुले बहुमत छ भन्दैमा अन्याय गर्न पाइदैन, जनताको मौलिक हकको कार्यान्वयन गर जस्ता नारावाजी गर्दै झिमरुक गाउँपालिका अध्यक्ष सामु ज्ञापन पत्र बुझाई सोही जनता जिल्ला प्रसाशन कार्यलय र जिल्ला समन्वय कार्यलयमा ज्ञापन पत्र बुझाउन पुगेका हुन् ।
    संघर्ष समितिका संयोजक रेकम बहादुर महतरा र सचिब देवा गिरीद्धारा हस्तारक्षित ज्ञापन पत्रमा वार्ड कार्यलयको केन्द्रबिन्दु साबिकको लिवाङ गाबिस ७, ८ र ९ का जनताका समर्थनमा सिफारिस गरिएको स्थान झिमरुक गाउँपालिका ८ को टिमुरचौर काभ्रालाई व्यवस्था गरी ८ को फुलबारी भन्ने स्थानमा तोकिएको हुँदा जनबिरोधको पुर्नबिचार गरी बहुसंख्यीक जनताको पायक पर्ने स्थान टिमुरचौर काभ्रा हुनु पर्ने उल्लेख गरिएको छ । सो ज्ञापन पत्रको साथमा जनबिरोधी निर्णयको बिरुद्धमा सञ्चालन गरिएको केन्द्रको बिरुद्धमा चालिएको हस्ताक्षर अभियानको प्रतिलिपी समेत बुझाएका थिए ।
    वडा कार्यालय सर्दैन ः अध्यक्ष
    गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले प्रमुख जिल्ला अधिकारीले रोकेर आफु कार्यालय नखोलेको बताए । उनले भने,–‘अध्यक्षको कार्यकक्ष नखोलेर सान्त हुन्छ भने मैले खोल्दैन् ।’ गाउँपालिकाको निर्णय अनुसार वडाको केन्द्र तोकेको उनले बताए । उनले भने,–‘एक थरीले आन्दोलन गर्दैमा वडा कार्यालयको स्थान फेरिदैन् ।’ गाउँपालिकाले कानुन, विधि प्रक्रिया अनुसार वडा कार्यालय तोकेको हो । हामीले यो निर्णय अस्विकार गर्दैनौ उनले भने,–‘अदालतले अस्विार गर्छ भने हाम्रो भन्नु केहि छैन् । ’
    सहमतीमा पुग्न सर्बदलिय बैठक हुन्छ ः प्रजिअ
    आन्दोलनकारीलाई शान्तिपूर्वक आन्दोलन गर्न प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले बताए । झिमरुकमा भएको आन्दोलनको समाधान र अध्यक्षको कार्यकक्ष खुलाउन गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु र राजनीतिक दल संग समन्वय गरिरहेको उनले बताए । १÷२ भित्र सर्वदलिय बैठक बसी सहमतीमा जाने , यदी जान नमाने कानुनी बाटो अपनाउने समेत उनले बताए ।

    Advertisement

    बिहिबार, माघ ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...