• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, चैत ०१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला

सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित

रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट

लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक

जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

लोकप्रिय समाचार

  • १. समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

  • २. सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

  • ३. रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै ठूलो जनादेश

  • ४. बालेन शाहको उदय र नेपालको भविष्य

  • ५. रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

  • ६. सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित

  • ७. राप्ती प्रतिष्ठानमा मुटु वरिपरि जमेको पानी तार विधिबाट निकालियो

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

  • ९. चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

  • १०. प्युठानमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो, प्रत्यक्षभन्दा बढी मत

चुनाबताका टिप्पाे चढेका उज्वल थापा, टेम्पाेमै पुरानाे डेरा सवार


  •   आइतबार, पुष २९, २०७५ मा प्रकाशित
  • जीवन डाँगी,काठमाडौं। रबिन्द्र – थापा एक हुदा धेरैमा खुसि छायाे । उज्वल – मिश्रमा अा-अाफ्ना बिशिस्ट लाेकप्रियता थिए र छन् । साझा र विबेकशिल मिलेर, विबेकशिल साझा बन्याे । यी दुबै घटक पहिले क्लब थिए, एकतापछि पार्टी नै भयाे ।

    Advertisement

    काठमाडौंमा काेटपछि, सेलरोटीकाे चर्चा भयाे । विबेक र साझाकाे चर्चा दुबैमा हुन थाल्याे । हुदा-हुदा केरा गणतन्त्र पनि माईतिघर तिरै घन्कियाे ।

    कुकुर छाडेर ताैलिन कुदेका, उज्वल थापालाई रबिन्द्र मिश्रले झाटेपछि उनी पनि फर्कीए । एक दिन उज्वल भागे झै मुमारामहरुले – रबिन्द्र, सुर्यराज, किसाेरलाई पनि भगाउने छन् । किन कि उनीहरु गुटबन्दी र अबसरमा निकै अघि देखिन्छन् ।

    ठुलाे पार्टी बनेर फुट्नु भन्दा, सानैमा टुट-फुट हुनु धेरै राम्रो । पार्टी फुट्नु स्वभाबिक थियाे, फुट्याे । चिप्ला गफ गर्नु र चिल्लाे बाटाे हिड्नु कती फरक रहेछ, बल्ल थाहा भयाे ! चुनाबताका टिप्पाे चढेका उज्वल टेम्पाेमै पुरानाे डेरा सवार भए ।

    नेता बन्ने हुटहुटि
    पार्टी चहार्दै हिड्ने मुमाराम र केशब नामक लामखुट्टे विबेकशिल साझामा छिरेपछि पार्टीकाे किनारामा छाल पैदा भयाे । अाजसम्म पनि धेरैकाे प्रश्न, भाेलि के हाेला ? अझ भनाै केशब दाहाल भन्दा मुमाराम खनाल मलेरिया हुन् । बिस्तारै पार्टी भित्र टाेक्न र राेग पैदा गर्न सुरु गरिसकेका छन् । उनीमा नेता बन्ने नयाँ शक्ति देखिकै रहर छ । सामान्यतः मानिसमा धैरियता र बिस्वास हुनुपर्दछ, तर अाजकाे दिन सम्म खनाललाई मिश्र बाहेक सकैलेपनि बिस्वासिलाे मान्दैन ।

    बिचार र बिश्लेषनले संगठन बन्दैन, त्यता त गुठ बन्छ । हेराै त नेकपा तिर भुसाल । यतापनि ठ्याक्कै उहीँ हाे । अबिस्यमा यदि पार्टी राम्रो बन्याे भने विबेकशिल साझाका बामदेब गाैतक, बाबुराम भट्टराई यीन‌ै, खनालहरु बन्ने पक्का छ । दिउसो माैसमकाे संकेत बिहानीले पक्कैपनि गर्दछ ।

    मनुष्यमा धेरै महत्वाकांक्षी बढ्याे भने, नत बिगत सम्झन्छ, न भबिस्यकाे अाकलन गर्छ । त्यसकारण पनि पछिल्लो चरणमा बैकल्पिक राजनीति शक्तिकाे अाकांक्षा वढिरहेकाे अबस्थामा – पार्टी चहार्दै हिड्ने सेलिब्रटिहरु : प्रश्न बनेका छन् ।

    मिश्रकाे भुल
    रबिन्द्र मिश्र अाफैमा स्टार हुन् । उनी संग एउटा मात्रै हाेईन अनेकौं गुण र थाेरै अबगुन छन् । स्टार याे मानेमा हुन, कि उनीसँग धेरै नेपाली युबाकाे भराेसा छ । निष्ठाकाे राजनिती भन्न पाे सजिलाे हाेला, गर्न त अप्ठ्यारो नै छ । तरपनि सयमा, सय निष्ठा प्रयाेग नगरेपनि विकेकशिल साझाका नेता – कार्यक्रताले पचास प्रतिशत गर्नैपर्छ ।

    बिस्तारै सांगठनिक ट्रयाक खाेल्न सुरु गरेकाे, याे पार्टीमा ठेस मात्रै लागेकाे छ, खुट्टा भने भाचिएकाे छैन । केहिदिनकाे अाराम र मलमपट्टिपछि, अभियान सुरुवातकाे हाेस् । पार्टीको काम सेलिब्रेटिले गर्दैनन् । मिश्र सेलिब्रेटिलाई निम्तो गर्दैहिड्डा, कार्यक्रतामा निराशा पैदा हुन्छ । दिनरात संगठन निमार्ण गर्ने र झिल्केहरुकाे स्थान एकै कसरी हुन सक्छ ।

    मुमाराम भन्दा गेहेन्द्र दाहाल, सुर्यराज अाचार्यकाे संगठन निमार्ण गति हेराैँ । यतैबाट प्रष्टै हुन्छ, कसकाे महत्त्व कहाँ पर्दाेरहेछ । नामले हाेईन, कामले जाग्छ, दुनियाँ ।

    कहाँ छ, उज्वल
    उज्वल थापाकाे बिचारमा रबिन्द्र मिश्रनै सहमत भए । अन्ततः दुबैले एक हुने निर्णय गरे । उनीसंग केही परिवर्तनशिल अभियन्तापनि छन्र रमेश, मिलन । तर रन्जुकाे सेलराेटि सेलिब्रेटि प्रति खासै फरक छैन । युवाकाे नाममा उमेर पुगेका सराप्दै हिड्ने र बिचार बिहिन तर्कमा दम देखिदैन ।

    माईतिघरका स्वर स्वाभाविक हाेलान् तर रन्जुले नेतृत्व गर्दा सुटिङ शैलीमा जान्छन् । श्याल बहादुर, फुष्पकमल र केरा गणतन्त्र – परिदृष्यले अाफै छरपस्ट पार्छ । युवा अबस्थाकाे जाेसले संगठन चल्दैन । बिचार, विबेक बिहिन जागर के काम । उज्वल थापाका सारथि पनि यस्तै – यस्तै रमिते बने ।

    महाधिवेशनकाे धैरियता कुर्न नसक्नु उज्वल पक्षकाे भुल हाे । ७० सालतिरकाे कुकुर समेत रबिन्द्र मिश्रलाई जिम्मा लगाउनु अर्काे भुल । सानाे तिनाे संगठन र अाधि पार्टीको नाम नै जिम्मा लगाउनुले कतैपनि राजनीति भबिस्य उज्वल छदै-छैन ।

    पशुपतिमा भाकल गराउ
    पार्टी भित्र अबिस्वासिला पात्र छन् । विबेकशिलमा मात्रै हाेईन, अरु पार्टिमा त झन् कति हाे, कति । तरपनि यहाँ कै चर्चा किन त ? याे अलिक फरक र अप्ठ्यारो बाटाे हाे । यहाँ मान्छे मात्रै हाेईन समाजकै स्वरुप परिवर्तन गर्नुछ ।

    म पार्टी छाेड्दिन्ननँ ! के यहि उत्तरले बिस्वास पुग्ला ? पुग्दैन । मुमाराम खनालहरुकाे पार्टी चहार्दै हिड्ने, समुहलाई – म विबेकशिल साझा पार्टी छाेड्दिन्ननँ भन्न लगाए भाकल गराउनैपर्छ । तब मात्रै अागाडिका दिनकाे यात्रामा याे पार्टिकाे खुट्टा भाचिने छैन । बिस्वास वढ्ने पक्का छ । अनि मात्रै खाना पुग्छ, दिन पुग्छ । बल्ल हाम्रै पालामा परिवर्तन सम्भब छ । नत्र जुट्ने, फुट्ने यस्तै हाे, यहाँको चलन : चलिरहन्छ ।

    आइतबार, पुष २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित
    रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट
    जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु
    सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार
    समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र एमालेपछि

    लोकप्रिय

    • १.
      समानुपातिकको अन्तिम परिणाम: रास्वपा अगाडि, कांग्रेस र

    • २.
      सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र

    • ३.
      रास्वपा दुई तिहाइ नजिक : संसदीय इतिहासकै

    • ४.
      बालेन शाहको उदय र नेपालको भविष्य

    • ५.
      रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास

    • ६.
      सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी

    भर्खरै

    • १.
      बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला

    • २.
      सन्धिखर्क–७ को सेवा नयाँ भवनबाट सुरु, व्यवसायी सम्मानित

    • ३.
      रोल्पाको सिजाखोलामा अझै चल्छ पानीघट्ट

    • ४.
      लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक

    • ५.
      जुम्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

    • ६.
      चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब निजामती अस्पतालसरह सेवा

    • ८.
      सुशान्त वैदिकलाई नागरिक सरोकार समाजद्वारा डायरी र कलम उपहार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation