• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

लुम्बिनीमा बुद्धिस्ट मार्ट:देवदहमा बिदेशी पाहुनाको भव्य स्वागत


  •   बिहिबार, पुष २६, २०७५ मा प्रकाशित
  • सुरज भट्टराई, देवदह। बुद्धिस्ट ट्राभल मार्ट (बिआइटिएम)मा सहभागी हुन आएका विदेशीहरूको समूहलाई  बिहिवार रुपन्देहीको देवदहमा भव्य स्वागत गरिएको छ । विदेशी पाहुनाहरुलाई देवदह नगरपालिकाले भब्य स्वागत गरेको हो ।
    करिब २० राष्ट्रका बौद्धलम्बी पर्यटकहरु , पर्यटन ब्यवसायीहरु र अन्तरास्ट्रिय पत्रकारहरु गरेर करिब ७० जना बिदेशी पर्यटकलाई देवदहमा स्वागत गरिएको हो । प्रमुख अतिथी रहुनु भएका लुम्बिनी विकाश कोशका उपाध्यक्ष मेतैया भन्ते अवधेश कुमार तिर्पाटिले पानशमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। विदेशी पाहुनाहरुलाई संहरिया थारु होम्स्टेले विभिन्न परिकारका खाना पनि खुवाएका थिए । उनिहरुलाई मगर , गुरुङ र थारु जातिको लोक संस्कृति झल्किने मौलिक नृत्य समेत देखाईएको थियो । कार्यक्रमका बिशिष्ट अतिथी प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले देवदहलाई पर्यटकिय केन्द्रका रुपामा विकाश गर्ने बताए । कार्यक्रमबाट लुम्बिनीसँगै जोडिएको देवदहमा पर्यटक भित्र्याउने गरी अन्तराष्ट्रिय मञ्चमा प्रचार प्रसार हुने लक्ष्य राखिएको छ ।देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप-प्रमुख बिद्या लक्ष्मी गुरुङको स्वागत मन्तब्य र टोपलाल शर्माले संचालन गरेका थिए ।मार्ट सञ्चालनसँगै लुम्बिनी, भैरहवा, तानसेन, पाल्पा, तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तुलगायतका पर्यटकीय, धार्मिक एवं पुरातात्विक महत्वका स्थानको प्रवर्द्धन हुने नाट्टाले विश्वास लिएको छ ।
    बुद्धको जन्मभूमि रहेको लुम्बिनीमा हुने मार्टमा ‘बिजनेस टु बिजनेस मिटिङ’, बुद्ध पर्यटन प्रवर्द्धनका लागि छलफल, आन्तरिक पर्यटन प्रवर्द्धनलगायत विषयमा छलफल हुने नाट्टाले जनाएको छ ।नेपाल सरकारको सहयोग तथा नेपाल एशोसिएशन अफ ट्राभल एण्ड टुर एजेन्ट (नाट्टा)को आयोजना रहेको मार्ट पुस २८ गते सम्पन्न हुने छ।मार्टमा चीन, भारत, म्यानमार, जापान, भियतनाम, कोरिया, क्यानडा, जर्मनी, फ्रान्सलगायत तीसभन्दा बढी मुलुकका भिक्षु, टुर अपरेटर, बुद्धिस्ट एशोसिएशनका प्रतिनिधि, नेशनल टुरिज्म काउन्सिलका प्रतिनिधि लगायतको सहभागिता रहनेछ । मार्टमा नेपाल सरकारअन्तर्गत रहेका सम्पूर्ण पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको समेत सहभागिता रहने आयोजकहरुले बताएका छ्न।

    Advertisement

    बिहिबार, पुष २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...