• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो

लुम्बिनीमा प्रदेश प्रहरीको बृहत् शान्ति पदयात्रा

गुल्मीमा तीन जिल्लाबीच सुरक्षा समन्वय बैठक सम्पन्न

राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा

ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’

युवालाई विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ने प्रयास बजेटबाट सुरु भएको छ : अर्थमन्त्री वाग्ले

यातायात मजदुर संगठन गुल्मीको अध्यक्षमा लक्ष्मण नेपाली

रुकुमपूर्वमा भूमे नाचको रौनक

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, १८ सिसिटिभीले निगरानी सुदृढ

लोकप्रिय समाचार

  • १. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • २. विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

  • ३. प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

  • ४. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ५. अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

  • ६. नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

  • ७. आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

  • ८. मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

  • ९. ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

  • १०. सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

विद्यालयको समस्या पहिचान गर्दै नगरप्रमुख


  •   मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
    विद्यालयमा शिक्षक अभाव,विद्यालयका अवस्थाको वारेमा नगरप्रमुख नेत्रराज अधिकारीले पहिचान गर्न थालेका छन । कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका विद्यालयको अवस्था वारेमा प्रमुख अधिकारीले विद्यालयका समिति सदस्य तथा शिक्षकहरु सग अन्तरक्रिया र गोष्ठिहरु आयोजना गरेका हुन । नगरपालिकामा रहेका आधारभुत तथा माध्यमिक विद्यालयको अवस्थाका वारेमा वुझ्न सुरु गरिएको प्रमुख अधिकारीको भनाई छ ।
    शिक्षा आजको मुख्य आवश्यक्ता रहेकोले विद्यार्थीहरुले सहज रुपमा शिक्षा हासिल गर्न पाएका या पाएनन भन्ने विषय चासोको विषय बनेको छ । नगरप्रमुख अधिकारीले विद्यालयको वारेमा वुझन थालेपछि केहि विद्यालयहरुलाई भने सकस परेको छ । विद्यालयमा विद्यार्थीको कमी ,हाजीरमा मात्र विद्यार्थीहरु देखाउने विद्यालयलाई विद्यालय स्थलमै गएर विद्यार्थीको सख्या गणना गर्न थालेपछि शिक्षकहरुले विद्यालयका कडाई समेत गर्न थालेको वुझेएको छ । शिवराज नगरपालिका लालपुरमा रहेको एक विद्यालयमा करिव एक महिना अघि मेयर अधिकारी सहितको टोलीले झडके अनुगमन गर्दा विद्यार्थीको सख्या न्युन र विद्यार्थीहरु करिव १२ वजे मात्र विद्यालय आउने गरेको पाएपछी नगरप्रमुख अधिकारीले नगरका सम्पर्ण विद्यालयमा विशेष समय निकालेर नियालेको वताइएको छ ।
    कतिपय विद्यालयमा भने शिक्षक अभाव,शिक्षामा आवश्यक पर्ने स्रोत साधनको अभाव रहेको भन्दै शिक्षकहरुले गुनासो समेत नगरप्रमुख अधिकारीलाई सुनाउने गरेका छन । शिवराज नगरपालिका ९ शिवगढीमा रहेका सम्पुर्ण विद्यालयमा व्यावस्थापन समिति तथा शिक्षकहरु सगको अन्तरक्रिया कार्यक्रममा विद्यालयको अवस्था दयनिय रहेको भन्दै शिवगढी आधारभुत विद्यालयका प्रअ निशा सिग्देलले सहयोगका लागी आग्रह गरिन । गर्मीको समयमा विद्यालयमा पंखा नहुदा विद्यार्थीहरुले समस्या झेल्दै आएको वताइन ।त्यस्तै नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा कक्षा ८ सम्म अनिवार्य कम्पियुटर विषय पढाई भएपनि विद्यार्थीहरुले कम्पियुटर देख्न नपाई परिक्षा दिनु पर्ने वाध्यता रहेको प्रअ यादव चन्दले वताए । विद्यालयको प्रशासनिक कामको लागी पनि कम्पियुटर अति आवश्यक रहेको भन्दै विद्यालयलाई केहि थान कम्पियुटर उपलव्ध गरादिनुपर्ने वताए ।
    यस्तै शिवगढीमा रहेको सरसस्वती माविले शिक्षकको अभाव हुदा धेरै समस्या झेल्नु परेको वताए । आन्तरिक स्रोत वाट करिव आधा दर्जन शिक्षक राख्ने अवस्था आएको भन्दै आन्तरिक स्रोत केहि नहुदा समस्यामा परेका प्रअ विक्रम केसीले वताए । शिक्षा शाखाले विद्यालयको समस्याको वारेमा कुनै सुनुवाई नगरेको समेत जनाए ।सुन्दरीडाडामा रहेको प्रकाश माविका प्रअ माधब केसीले शिक्षकमा समस्या नरहेको वताउदै वालमैत्री वडा घोषणा भइसकेको भएपनि विद्यालय परिषरमा काडे तार लगाउनु परेको भन्दै त्यसमा नगर तथा वडाको ध्यानकर्षण जनाए ।
    नगरका अधिंकाश विद्यालयमा सरसफाई समस्या देखिएको छ । शौचलयमा पानीको अभात तथा शौचालयको अवस्था जिर्ण लगाएतका समस्याहरु देखा परेका छन ।शिवराज नगरपालिकाले शिक्षालाई प्राथमिकता दिएको नगरप्रमुख अधिकारीको दावी रहेको छ । विद्यालयमा सहज रुपमा शिक्षा दिनु दायित्व रहेकोले समस्याहरु पहिचान गरेर अतिआवश्यक लाई यस वर्ष परा गर्ने प्रतिवद्धता जनाए । उनले भने —“यस वर्ष मुख्य समस्या समाधान गर्छै वाकी रहेका समस्यालाई अर्का वर्ष पुरा गर्ने गरि योजना बनाउछौ” ।
    शिवराज नगरपालिका भित्र रहेको ११ वडा मध्ये समृद्धको लागी धेरै सुचकहरु पुरा गरेको वडा शिवगढी रहेकोले यो वडा सगसगै अन्य वडालाई समेत लैजानुपर्ने जनाए । शिवराज नगरपालिकाका प्रत्येक वडा अध्यक्षहरुलाई आफुले निर्देशन दिएको वताउदै शिक्षामा गुणस्तरीय ल्याउनु आफ्नो मुख्य उद्देश्य रहेको जिकिर गरे ।
    शिवराज नगरपालिका भित्र ११ वटा माध्यमिक तहका,१३ वटा आधारभुत तहका र अन्य भने एक देखि ५ सम्माका गरी कुल ६२ वटा सामुदायिक विद्यालय रहेको शिक्षा शाखा प्रमुख पुर्ण विकले वताए । नगरले भरखरै जारी गरेको स्वेयसेवक शिक्षक छनोट वाट धेरै विद्यालयमा शिक्षकको समस्या टरेको भएपनि केहि विद्यालयमा शिक्षकको समस्या रहेको विश्वकर्माले जनाए ।

    Advertisement

    मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बदलिँदो थबाङ:इतिहास बोकेको थबाङमा आधुनिकताको पाइला
    प्युठानको सर्वोच्च शिर : कोठिभिर
    स्वर्गद्वारी आश्रमका गाई: धार्मिक आस्थाको प्रतीक
    मरन्ठानाकोट र भूमेश्वरी मन्दिर: इतिहास र संस्कृति
    ‘उदयपुरकोट’ जहाँ ब्राम्हण राजाले शासन गरेका थिए
    प्युठानको झाँक्रीस्थानमा चिच्याएर वर माग्ने अनौठो परम्परा

    लोकप्रिय

    • १.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • २.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • ३.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट;

    • ४.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल

    • ५.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै

    • ६.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता

    भर्खरै

    • १.
      जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो

    • २.
      लुम्बिनीमा प्रदेश प्रहरीको बृहत् शान्ति पदयात्रा

    • ३.
      गुल्मीमा तीन जिल्लाबीच सुरक्षा समन्वय बैठक सम्पन्न

    • ४.
      राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा

    • ५.
      ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’

    • ६.
      युवालाई विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ने प्रयास बजेटबाट सुरु भएको छ : अर्थमन्त्री वाग्ले

    • ७.
      यातायात मजदुर संगठन गुल्मीको अध्यक्षमा लक्ष्मण नेपाली

    • ८.
      रुकुमपूर्वमा भूमे नाचको रौनक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation