• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

गाउँपालिका अध्यक्षले जलविद्युत् आयोजना निर्माण बन्द गराए


  •   सोमबार, पुष २३, २०७५ मा प्रकाशित
  • काठमाडौं । स्थानीय प्रभावित जनताले राख्दै आएको माग सम्बोधन नगरेको भन्दै रामेछापको लिखु तामाकोसी गाउँपालिकाले निर्माणाधीन लिखु-३ जलविद्युत् आयोजनाको काम ठप्प पारेको छ। प्रवर्द्धक कम्पनीले ‘स्थानीय सरकार र स्थानीय जनतासँग सहकार्य गर्न नचाहेको र केही अराजक व्यक्तिलाई साथ लिई जनतामाथि नै दादागिरी गर्दै आएको’ गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले निर्माण कार्य हाललाई रोकेको बताए।

    Advertisement

    गाउँपालिकाका अध्यक्ष खड्काले भने, ‘श्वेतगंगा हाइड्रोपावर कम्पनीले स्थानीय सरकार र जनतालाई टेरेन। त्यसले आफ्नो कार्यस्थलबाट निस्केको धुलो न्यूनीकरण गर्न जनता र हामी जनप्रतिनिधिले धेरै पटक अनुरोध गर्‍यौं तर कम्पनीका मालिकहरुले हाम्रो कुरै नसुनी दादागिरी गरि नै रहे।’

    उनका अनुसार कम्पनीले स्थानीय जनतालाई दिने भनेको रोयल्टीसमेत दिएन। त्यसपछि करिब २२ सयको संख्यामा आएको स्थानीय जनताले गाउँपालिकाको कार्यालय घेरा हाले। ‘म जनताको सेवक हुँ। जनताको आदेश पालना गर्दै मैले तत्कालका लागि काम रोकिदिएको हो, उनले भने।

    स्थानीयको माग सम्बोधन गरिदिन्छु भन्दै पटक–पटक र्वार्तामा बोलाएर स्थानियलाई झुलाई राखेको भन्दै स्थानीय संघर्ष समितिका संयोजक केशर पौडेलले गुनासो गरे। ‘हामीले धेरै पटक वार्तामा बस्न फिल्ड मेनेजर बसन्त पौडेलसंग आग्रह गर्‍यौं, वडा कार्यालय, गाउँपालिका कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयसम्मलाई जानकारी गरायौं, तर हाम्रो कुनै सुनुवाई भएन हामी अन्यायमा पर्‍यौं’, उनले भने।

    श्वेतगंगा हाइड्रोपावर कम्पनीका फिल्ड मेनेजर बसन्त पौडेलले स्थानीयको माग कम्पनीले पूरा गर्न नसक्ने खालका रहेको बताए। उनले भने, ‘हाइड्रो कम्पनीको नीति-नियममा रहेर पूरा गर्न सक्ने खालका माग पूरा गर्न तयार छौँ तर अहिले गाउँपालिका अध्यक्षद्धारा पत्र काटेको कारण कामकाज ठप्प पारेको हो।’

    हाइड्रोपावरले वातावरणीय प्रदुषण नियन्त्रणका लागि उचित जिम्मेवारी पूरा गर्नु पर्ने, कम्तीमा १५ शैयाको अस्पताल निर्माण गर्नुपर्ने, बोर्डिङ स्कुलको व्यवस्था, आयोजनाको कारण सुख्खा भएको खानेपानीको उचित व्यवस्था, अति प्रभावितलाई रोजगारीको व्यवस्था गर्नुपर्ने स्थानीयले माग गर्दै आएका छन्। अन्नपूर्णपोष्टबाट

    सोमबार, पुष २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation