• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

वाइड बडी प्रकरणःनेकपा युवा नेता सुर्य थापाले काङ्ग्रेस सभापती माथि तेर्साए ८ प्रश्


  •   आइतबार, पुष २२, २०७५ मा प्रकाशित
  • काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासामू तेर्सिएका प्रश्नहरू सार्वजनिक गरेका छन । (तत्कालीन नेकपा एकालेको पर्यटन प्रवर्द्धन विभागका प्रमुख) समेत रहेका नेता थापाले वाइडबढी प्रकरणमा प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापतिमाथि आफ्नो सामाजिक संजाल फेसबुक मार्फत ८ प्रश्न तेर्साएका हुन् ।संसदमा देउवाले माग गरेअनुसार नै वाइडबढी प्रकरणमा सरकारले छानबिन आयोग गठन गरेको तर देउवाले त्यसलाई ढाकछोपको संज्ञा दिएको देखि आफ्नै प्रधानमन्त्रीत्व कालमा वाइडबढीको खाडल खनिएको लगायका प्रश्न उठाएका छन् ।
    थापाले उठाएका प्रश्नहरू यस्ता छन:
    १) संसदकाे राेष्ट्रमबाट वाइड बडी प्रकरणकाे छानविन गर्न यहाँले अाफै माग गर्नुभयाे, मन्त्री परिषदले न्यायिक छानविन अायाेग गठन गरिसक्याे । अनि तपाईं नै भ्रष्ट्राचार ढाकछाेप गर्न सरकारले अायाेग बनाएकाे भाषण गर्न थाल्नुभयाे, किन हाेला ?
    २) तपाईले जीवनबहादुर शाहीलाई पर्यटन मन्त्रीबाट खानेपानी तथा सरसफाई मन्त्रीमा पठाएकाे झलझली सम्झिरहेकाे छु, किन थियाे हाेला ? उहाँलाई पन्छाएर वाइडबडीकाे खास डिल गर्ने महाेदय काे थियाे हाेला ?
    ३) अहिले तपाईकै पार्टीमा रहनुभएका तत्कालीन मन्त्रीहरूका पालामा वाइडबडी काण्डकाे खाल्डाे खनिएकाे थियाे । पछि त्यसमा काे काे हुस्सुहरू परे? काे काे पुरिन्छन् र उम्किन्छन ? हेर्दै जाअाैंला, तर लहराे तान्दै जाँदा पहराे कतातिर गर्जिने छ ?बजारमा त व्यापक सनसनी छ। अाफू काँक्राे खाएर बियाँ अरूकाे गालामा टाँस्ने प्रपञ्च गर्नतिर नलाग्ने हाे कि ?
    ४) वाइडबडीकाे डिल गर्ने स्थानीय एजेन्ट काे हाे ? चिन्नुहुन्छ कि ? यहाँकाे …राणासँग के साइनाे सम्बन्ध खासमा के रहेकाे छ ? जनताले ने खाेजिदिनुपर्ने हाे कि ?
    ५) हवाई माफियामा काे काे सक्रिय र चलायमान छन? बाेइङ् र एयरबसका यहाँ एजेन्ट काे काे छन् ? कुनकुन एयरलाइन्सका जहाज नेपालमा उडान भइरहेका छन् र तिनका जिएसए काे काे छन् र ती कसरी भएका थिए ? कुनकुन निजी हवाई कम्पनी रर व्यक्ति वाइडबडी ल्याउनै नदिएर नेपाल एयरलाइन्सलाई जहाजबिहीन बनाउँदै धरासायी पार्न उद्दत थिए र छन ? खासमा यसाे गरेर मात्रै तिनले कल्पित मुनाफा अार्जन गरिरहन सक्छन भन्ने बुझेरै गरेका छैनन् र ?
    ६) सार्वजनिक लेखा समितिकाे उपसमितिले तयार गरेकाे प्रतिवेदनमा तथ्य ताेडमराेड गरेर मुख्य जवाफदेही व्यक्तिहरूलाई ढाकछाेप गर्ने तथा कम जवाफदेही वा बाध्य र निर्दाेष व्यक्तिलाई डामेर बदनाम गर्ने चलखेलकाे मुख्य शिखण्डी खाेजी गर्ने हाे कि ?
    ७) नेपाल एयरलाइन्सलाई माफीयामुक्त गरेर राष्ट्रिय ध्वजाबाहकका रूपमा संसारभर संचालन गर्न साच्चै तयार हुनुहुन्छ ?
    ८) यहाँलाई लाग्दैन- सुगत कंसाकारमाथि कानुनबमाेजिम कारबाही चलाए पुग्छ ! अनि, किन याे बर्बर र असभ्य हर्कत त ?? उपसमितिले लेखासमितिमा प्रतिवेदन प्रस्तुत नगरी गैरजिम्मेवार ढंगले हल्लाखल्ला गरेकाे दुष्परिणाम याे हाेइन ? संयाेजक राजेन्द्रकुमार केसीका गल्तीकाे जवाफदेही अन्ततः हुने काे हाे ?

    Advertisement

    आइतबार, पुष २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation