• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ६. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ७. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ८. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ९. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • १०. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

‘बराहदह’ संरक्षण गर्न मेला आयोजना


  •   शनिबार, पुष २१, २०७५ मा प्रकाशित
  • माधब बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
    राष्ट्रिय स्तरका नेताहरु पुगेपछी विकास हुनेमा जनताहरु ढुक्क हुने गर्दछन । नेताहरुलाई पछाडि परेको ठाउमा पुर्याउनको लागी मेला देखी सभा सम्म आयोजना हुने गर्दछन । यस्तै अर्घाखाची जिल्लाको गोही पाइने धार्मिक दहको संरक्षण तथा पर्यटकिय रुपमा प्रवर्धन गर्न पाचौं बराहदह माघी एवम् सांस्कृतिक मेला आयोजना हुने भएको छ ।
    पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङ जिल्लाको धानखोलादेखि करिब १० कि.मि. उत्तरमा पर्ने ठाडाखोला र लामिदमारको बिचबाट बग्ने मथुराखोलामा प्राकृतिक रुपमा श्रृजित दह छ । किवदन्ति भनाई अनुसार दहमा बराह देवताको शक्ति रहेकोले त्यस दहको नाम बराहदह रहेको विश्वास गरिन्छ । धार्मिक स्थल बराहदहमा पूजा गर्न छिमेकी जिल्ला दाङ, प्यूठान, कपिलवस्तु लगायतका विभिन्न जिल्लाबाट पौष मसान्तामा बास बस्न भक्तजनहरु आउने गर्छन् र माघ १ गतेका दिन बिहानै देखि दर्शालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । दहमा स्नान गरी बराह भगवानसगँ बर मागेमा वा भाकल गरेमा सोंचेको पुग्ने, पापनष्ट एवम् रोगव्याधी निको हुने विश्वास गरिन्छ ।
    यस्तो महत्व बोकेको यस दहलाई धार्मिक एवम् पर्यटकिय रुपमा विकास एवम् प्रवर्धन गर्न विगत ४ वर्ष अगाडि देखि औपचारीक रुपमा बराहदह मेलाको आयोजना गरिदै आएको छ । दहलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै पक्ष लाग्नु पर्ने बराहदह संरक्षण समितिका अध्यक्ष पदम केसीले बताए । बराहदह संरक्षण समितिले दहलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार र प्रवर्धनको लागि यस वर्ष पनि सभ्य र भव्य रुपमा पाचौँ बराहदह माघि एवम् सांस्कृतिक मेलाको आयोजना गर्न लागिएको समितिका अध्यक्ष केसीले जनाए ।
    कार्यक्रम सफल बनाउन विभिन्न उपसमितीहरू समेत गठन गरिएको छ । कार्यक्रम एवम् प्रचारप्रसारमा गणेश बेल्बासे, आर्थिकमा खुम बहादुर लुईचे, स्टेज व्यवस्थापनमा पूर्ण बहादुर केसी, अतिथी सत्कारमा अमृता केसी, मेस व्यवस्थापनमा केशव सारू, संवयमसेवक परिचालनमा सिंह घर्ति रहेका छन । कार्यक्रममा सांस्कृतिक झाँकी प्रर्दशनका साथै चर्चित राष्ट्रिय कलाकारमा मोडल तथा लोक दोहोरी गायिका ज्योती मगर र कमल गाउँले प्रमुख आर्कषणमा रहेका छन् भने सन्दिप न्यौपाने, बिक्रम राना, पुस्कर खनाल, गोविन्द रसायली, सुनिता बुढा मगर लगाएतका अन्य राष्ट्रिय तथा स्थानिय कलाकारहरुको उपस्थिती रहने आयोजकले बताएको छ । स्थानिय कला प्रतिभाको उजागर गर्ने उद्देश्यले नृत्य प्रतियोगिता समेत आयोजना गरिएकोले सहभागीताको लागि आयोजकले विभिन्न संघ संस्था, क्लब, विद्यालय तथा समूहहरुलाई अनुरोध गरेको छ ।
    जिल्लामा गोही र लोपोन्मुख धनेष चरो पाइने एक मात्र स्थल भएपनि यो क्षेत्रको व्यापक प्रचार प्रसार नहुदा ओझेलमा परेकोले यस क्षेत्रको विकास तथा प्रचार प्रसारको लागि सरोकारवाला निकाय लगाएत विभिन्न संचार माध्यमहरु लाग्नु पर्ने कार्यक्रम एवम् प्रचारप्रसार संयोजक तथा पाँकुरी आधारभूत विद्यालयका प्रअ गणेश बेल्बासेले बताए ।
    बरादहको व्यापक प्रचारप्रसार तथा प्रर्वद्धनमा माथिल्लो निकाएको नजर पुगोस् भन्दै यस वर्षको पाँचौ माघि एवम् साँस्कृतिक मेलाको अवलोकन गर्न पूर्व उपप्रधान मन्त्रि तथा प्रतिनिधी सभाका संसद टोप बहादुर रायमाझी समेत आउनु हुने भएको छ । साथै कार्यक्रममा राष्ट्रिय सभाका संसद चन्द्र बहादुर खड्का उज्जल , ५ नं. प्रदेशसभाका ससंद चेतनारायण आचार्य र रामजी प्रसाद घिमिरे लगाएत जिल्ला समन्वय, नगर र वडाका सबै जनप्रतिनिधिको समेत उपस्थिती रहने शितगंगा न.पा. ९ का वडा अध्यक्ष भिम बहादुर केसीले जनाए ।

    Advertisement

    शनिबार, पुष २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ६.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation