• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

झोले सहकारी बन्द हुनुपर्नेमा जोड


  •   शनिबार, पुष २१, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
    सहकारीको नियम विपरीत काम गरिरहेका सहकारीहरु वन्द हुनुपर्नेमा जोड दिइएको छ । कतिपय सहकारीहरुले जनतामाझ भ्रम छरेर रकम लुट्ने गरेकोले त्यस्ता सहकारीलाई तुरुन्त बन्द गर्नपर्ने वताएका छन । कपिलवस्तुका चन्द्रौटामा रहेको अरनिको वचत तथा ऋण सहकारी सस्थाको ९ औ वार्षिक साधारण सभालाई सम्वोधन गर्ने वक्ताहरुले यस्तो वताएका हुन ।
    शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले देश विभिन्न ठाउमा सहकारीको नाममा ठगेर भाग्ने गरेका समाचारहरु आइरहने गरेकोले नगरभित्र त्यस्ता सहकारी रहे वन्द गराउने वताए । सामान्य रुपमा झोलामा कागजपत्र बोकेर जनतामाझ पैसा उठाएर लेटनेहरुको अव दिन गएको समेत जनाए । सहकारी भनेकोे आम नागरिकहरुलाई सहज ढङगवाट ऋण उपलव्ध गराउने र सुरक्षीत रकम वचत गर्नुपर्ने भएकोले नाम वेचेर गैरकानुनी काम नर्गन सचेत गराए ।
    शिवराज नगरपालिकाको चन्द्रौटा ३० जनावाट सानो रकम संकलन गरेको सस्था अहिले ७ करोड वढिको कारोवार गर्न सफल भएकोमा प्रशंसा गरे । थारै रकम संकलन वाट ठुलो करोवर गर्न सक्नु भएको सफल भएको भन्दै सस्थाले आगामी दिनमा सामाजिक कृयाकलापमा सहभागी हुनुपर्ने सुझाव दिए । नगरमा ३३ भन्दा वढी सहकारीहरु रहेकोले आम नागरिकको कमाई वाट केहि भाग वचत राख्न वानी सहकारीले वसालेको समेत वताए ।विगतमा कमाएको खर्च गर्ने गरेका नागरिकले अहिले प्रत्यक दिन तथा महिनामा यति रकम वचत गर्नुपर्छ भन्ने सुन्दा आफुलाई खुसी लाग्ने गरेको जनाए ।
    २०६६ सालवाट संचालन भएको सहकारीमा अहिले ५ सय ७ जना सदस्यहरु रहेका छन ।आव ०७४।७५ मा कुल पुजी ७ करोड ५० लाख ५२ हजार ८ सय ५४ रहेको छ । सहकारी को ऋण लगानी ६ करोड ५० लाख २६ हजार ९ सय ७६ रहेको सहकारीका कोषाध्यक्ष माधव प्रसाद पाण्डेले वताए । पाण्डेका अनुसार सहकारीमा २१ लाख ३७ हजार ७ सय १५ खुद नाफा रहेको वताए ।
    सस्थाका सदस्यहरुलाई सहज ढङगवाट सहकारीवाट पाउने सेवा सुविधा उपलव्ध गराएको सहकारीका अध्यक्ष दमन भाट क्षेत्रीले वताए । सहकारीले रकम वचत र ऋणको मात्र काम नगरी सामाजिक कार्यमा पनि अग्रस्थानमा रहेको काम गरिरहेको वताए । नगरवासीहरुको सर्वपहुच सुविधको लागी सहकारीले रेमीट्यान्स संचालन गरिरहेको अध्यक्ष क्षेत्रीले वताए ।
    कार्यक्रममा वोल्दै ईलाका प्रशासन कार्यलय चन्द्रौटाका प्रमुख नरवहादुर खड्का ,उद्योग वाणिज्य संघ चन्द्रौटाका अध्यक्ष जमसेद अलि ,मानवअधिकारकर्मी विष्णु प्रसाद खतिवडा,समाजसेवी लंक हमाल,शिवराज सुवेदीले नियम विपरित काम गर्ने सहकारीलाई तुरुन्तै कारवाहि गर्नुपर्ने वताए । नगरभित्र रहेका सहकारीले समाजिक क्षेत्रमा काम गर्नुपर्नेमा समते उनिहरुले जोड दिएका छन ।

    Advertisement

    शनिबार, पुष २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • २.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ६.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ७.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ८.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation