• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ४. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ५. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

डोल्पाको स्थानीयतहमा ने.क.पाको पार्टी एकिकरण सूरु ।


  •   शुक्रबार, पुष २०, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही÷डोल्पा ।
    हिमाली जिल्ला डोल्पाका स्थानीयतहमा नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा) को गाँउपालिका स्तरीय पार्टी एकिकरणको सूरु भएको छ । कर्णाली प्रदेश अन्तरगत डोल्पा जिल्लाको जगदुल्ला गाँउपालिकामा पहिलो गाँउपालिका स्तरीय नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा)को एकीकरण घोषणा गरिइको हो ।
    वडामा २१ सदस्यीय र ५१ सदस्यीय गाँउपालिका स्तरीय नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा)को पहिलो गाँउपालिका स्तरीय पार्टी एकीकरण भएको छ । कर्णाली प्रदेसको पार्टीको निर्णायअनुसार जगदुल्ला गाँउपालिका दोस्रो पार्टी एकिकरण हुने गाँउपालिका भएको पार्टि एकीकरण इन्र्चाज हँशबहादुर शाहीले जानकारी दिए ।
    दिन कस्तो हुन्छ भन्ने कुरा बिहानीले बुझाउने भन्दै नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा)को एकिकरण डोल्पाको जगदुल्लाबाट जनताको भब्य आम सभाको बिचमा घोषणा गर्न पाएकोमा प्रदेश सभा सदस्य पदमीक्वारा बोहोराले खुसि ब्यक्त गरिन ।
    नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा)डोल्पाका प्रदेश कमिटी सदस्य,पार्टीका इन्चार्जको बिशेष उपत्थितिमा जनताले नै बृहत छलफलका बिचबाट गाँउपालिका स्तरीय कमीटीका पदाधिकारीहरु चयन गरेर पठाएकोले जनतामा पार्टि एकिकरण पछि हर्षउल्लास छाएको जगदुल्ला गाउपालिकाका अध्यक्ष नारासिँह रोकायाले बताए ।
    स्थानीयतहको निर्वाचनमा जस्तो खालको तिक्ता हाल सम्म वडा स्तरमा रहेको थियो त्यो आजैका दिन देखि पूरै मेटिएको र अब एक ढिक्का भएर नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा)को शिर उचो पार्दै जनताको लागि लागि रहने नवनिर्वाचित अध्यक्ष भक्तसिँह रोकायाले प्रतिबद्धता जनाए ।
    नवनिर्वाचीत सबै पदाधिकारीहरुले आजै पार्टी एकिकरण ईन्चार्ज हँशबहादुर शाही सामु पद तथा गोपणियताको सफतग्रहण गरेका छन । गाँउपालिका स्तरीय पार्टी एकिकरण घोषणामा जनताहरुले खुसिका साथ नाचगान तथा स्थानीय झाँकिहरु प्रस्तुत गरेका थिए ।
    अब जगदुल्ला गााउपालिका पछि मुड्केचुला र जिल्लाभरका सबै स्थानीयतहमा नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा)को एकिकरण गरिने अभियान सूरु भएको प्रदेश कमिटी सदस्य काली चलाउनेले जानकारी दिइन ।
    प्रदेश कमिटी सदस्य जादे ऐडिको अध्यक्षतामा डोल्पाको पहिलो गाँउपालिका स्तरीय नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा) को एकिकरण भएको हो । अध्यक्ष भक्तसिँह रोकाया,उपाध्यक्ष कुमार बिसि सहित ५१ सदस्यीय गाँउपालिका स्तरीय नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा)को एकिकरण कमिटी गठन गरि पार्टी एकिकरणको घोषणा गरिएको नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा) जगदुल्ला गाँउपालिकाले जानकारी दिएको छ ।
    स्थानीयतहको निर्वाचनमा जानी दुष्मण बनेका २ पार्टीका कार्यकर्ताहरु अब वडाबाट गाँउपालिका स्तर सम्म नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा)को एकिकरण भएपछि स्थानीय स्तरमा कार्यकर्तामा रहेको दुष्मणी निमिट्यान्न भएको नवनिर्वाचित उपाध्यक्ष कुमार बिसिले बताए ।

    Advertisement

    शुक्रबार, पुष २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ५.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ५.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ७.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ८.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...